बार्बाडोस

क्यारेबियनको देश

बार्बाडोस (/bɑrˈbdɒs/ or /bɑrˈbds/) क्यारेबियन क्षेत्रमा अवस्थित राष्ट्र हो । इसाई धर्म यहाँको मुख्य धर्म हो । अङ्ग्रेजी यहाँको मुख्य भाषा हो ।

बार्बाडोस
झण्डा निसाना छाप
राष्ट्रिय वाक्य: "Pride and Industry"
राष्ट्रगान: बार्बाडोसको राष्ट्रिय गान
राष्ट्रगान: "भगवान रानिको रक्षा गर"
राजधानीब्रिजटाउन
१३°०६′ उत्तर ५९°३७′ पश्चिम / १३.१००° उत्तर ५९.६१७° पश्चिम / 13.100; -59.617
ठूलो सहर राजधानी
सरकारी भाषा अङ्ग्रेजी
क्षेत्रीय भाषाहरू बजन
धर्म (२०००) ८०% Afro-Bajan
१६% Asian / multiracial
४% European
नागरिकता Barbadian, Bajan (colloquial)
सरकारको प्रकार Parliamentary democracy
under constitutional
monarchy
 -  राजतन्त्र एलिजाबेथ द्वितीय
 -  Governor-General Elliott Belgrave
 -  प्रधानमन्त्री Freundel Stuart
व्यवस्थापिका संसद
 -  माथिल्लो सदन Senate
 -  तल्लो सदन House of Assembly
स्वतन्त्र
 -  संयुक्त अधिराज्य बाट ३० नोवेम्बर १९६६ 
क्षेत्रफल
 -  जम्मा ४३१ वर्ग किमी (२०० औँ)
१६६ वर्ग माइल
 -  जलक्षेत्र (%) अगन्य
जनसङ्ख्या
 -  २००९ अनुमान २४८,५८९[१] (१८० औँ)
 -  जनगणना २००१ २५०,०१२ 
 -  जनघनत्व ६६०/वर्ग किमी (१५ औँ)
१,७०४/वर्ग माइल
जिडिपी (पीपीपी) २०११ अनुमान
 -  जम्मा $६.४९३ बिलियन[२] (१४६औँ)
 -  प्रतिव्यक्ति आय $२३,४१६[२] (४० औँ)
जिडिपी (नाम मात्र) २०११ अनुमान
 -  जम्मा $४.४७८ बिलियन[२] 
 -  प्रतिव्यक्ति आय $१६,१४८[२] 
मानव विकास सूचकांक (२०११) Increase ०.७९३[३] (अति उच्च) (४७ औँ)
मुद्रा बार्बाडियन डलर (BBD)
समय क्षेत्र Eastern Caribbean (युटिसी-४)
 -  ग्रीष्मसमय (डिएसटी) not observed (युटिसी-४)
सडक प्रयोग left[४]
इन्टरनेट टिएलडी .bb
टेलिफोन कोड +1 (specifically, +1-246)

सन् १९६६मा संयुक्त अधिराज्यबाट स्वतन्त्र भएको यो मुलुकको राष्ट्रप्रमुख भने बेलायती राजसंस्था प्रमुख रहन्छ अर्थात् यो राष्ट्र राष्ट्रमण्डलको सदस्य हो । संसदीय प्रजातन्त्र रहेको बार्बाडोसमा दुई संसद छन् । हाउस अफ एसेम्बलीमा २८ सदस्य र सिनेटमा २१ सदस्य रहन्छन् । दुवै सदनका सदस्यको म्याद पाँच वर्षे हुन्छ ।

जनसङ्ख्यासम्पादन

इतिहाससम्पादन

भूगोलसम्पादन

राज्यनीतिसम्पादन

अर्थतन्त्रसम्पादन

धर्मसम्पादन

जीवनशैलीसम्पादन

अरु सम्बन्धित विषयहरूसम्पादन

सन्दर्भ सूचीसम्पादन

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named cia
  2. २.० २.१ २.२ २.३ "Barbados", International Monetary Fund, अन्तिम पहुँच १७ अप्रिल २०१२ 
  3. "International Human Development Indicators 2011", United Nations, २०११, अन्तिम पहुँच १० डिसेम्बर २०११ 
  4. Barbados (fco.gov.uk), updated 5 June 2006.

बाहिरी लिङ्कहरूसम्पादन