संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू

संयुक्त राष्ट्र सङ्घमा हाल सम्म १९३ राष्ट्रले आफ्नो सदस्यता ग्रहण गरिसकेका छन् । सदस्यता प्राप्त गरेका प्रत्येक राष्ट्रले संयुक्त राष्ट्रको महासभामा आफ्नो प्रतिनिधित्व जनाउन सक्नेछ ।[१]

संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रहरूको नक्शा

संयुक्त राष्ट्र सङ्घमा कुनै पनि नयाँ राष्ट्रले सदस्यता पाउनका लागि संयुक्त राष्ट्र वडापत्रको अध्याय २ को अनुच्छेद ४ मा भए बमोजिम पाउन सकिन्छ :[२]

  1. संयुक्त राष्ट्र सङ्घले आफ्नो सदस्यता ग्रहण गर्न त्यस्ता सम्पूर्ण राष्ट्रहरूको लागि खुल्ला गरेको छ जुन राष्ट्र पूर्णरूपले शान्तिप्रेमी रहेको छ र संयुक्त राष्ट्र वडापत्रलाई मान्नुका साथै त्यसलाई पूर्णरूपले ब्यबहारमा अपनाउन सक्दछ । साथै संयुक्त राष्ट्रद्वारा गरिएको निर्णयलाई मान्न कटिबद्ध हुन्छ ।
  2. संयुक्त राष्ट्रमा सदस्यताको लागि कुनै पनि राष्ट्रको प्रवेशको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको सिफारिशमा महासभाले निर्णय गर्न सक्दछ ।

मूलतः मात्र स्वतन्त्र राष्ट्रहरू मात्रै सयुक्त राष्ट्र सङ्घको सदस्य बन्न सक्दछन र बास्तविकरूपमा सबै सदस्य स्वतन्त्र राष्ट्र छन् । तर संयुक्त राष्ट्रको ४ वटा संस्थापक राष्ट्र - बेलारुस, भारत, फिलिपिन्सयुक्रेन संयुक्त राष्ट्र प्रवेश गर्दा पूर्णरूपले स्वतन्त्र थिएन ।

मूल सदस्यहरू सम्पादन गर्नुहोस्

सदस्य राष्ट्रहरूलाई प्रवेश र उनीहरूसँग सम्बन्धित मिति दिइएको तालिकामा प्रस्ट्याइएको छ।

वर्तमानका सदस्यहरू सम्पादन गर्नुहोस्

सदस्य राष्ट्र
सदस्य राष्ट्र सदस्यता मिति See also
  अफगानिस्तान १९ नोभेम्बर १९४६
  अल्बानिया १४ डिसेम्बर १९५५
  अल्जेरिया ८ अक्टोबर १९६२
  एन्डोरा २८ जुलाई १९९३
  अङ्गोला १ डिसेम्बर १९७६
  Antigua and Barbuda ११ नोभेम्बर १९८१
  अर्जेन्टिना २४ अक्टोबर १९४५
  आर्मेनिया २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  अस्ट्रेलिया १ नोभेम्बर १९४५ Australia and the United Nations
  अस्ट्रिया १४ डिसेम्बर १९५५
  अजरबैजान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  बहामस १८ सेप्टेम्बर १९७३
  बहराइन २१ सेप्टेम्बर १९७१
  बङ्गलादेश १७ सेप्टेम्बर १९७४
  बार्बाडोस ९ डिसेम्बर १९६६
  बेलारुस २४ अक्टोबर १९४५ Former member: Byelorussian Soviet Socialist Republic
  बेल्जियम २७ डिसेम्बर १९४५
  बेलिज २५ सेप्टेम्बर १९८१
  बेनिन[note १] २० सेप्टेम्बर १९६०
  भुटान २१ सेप्टेम्बर १९७१
  बोलिभिया १४ नोभेम्बर १९४५
  बोस्निया र हर्जगोभिना २२ मे १९९२ Former member: Yugoslavia (original member)
  बोत्स्वाना १७ अक्टोबर १९६६
  ब्राजिल २४ अक्टोबर १९४५ Brazil and the United Nations
  ब्रुनाई २१ सेप्टेम्बर १९८४
  बुल्गेरिया १४ डिसेम्बर १९५५
  बुर्किना फासो २० सेप्टेम्बर १९६०
  बुरुन्डी १८ सेप्टेम्बर १९६२
  Cabo Verde[note २] १६ सेप्टेम्बर १९७५
  कम्बोडिया १४ डिसेम्बर १९५५
  क्यामेरून २० सेप्टेम्बर १९६०
  क्यानडा ९ नोभेम्बर १९४५ Canada and the United Nations
  मध्य अफ्रिकी गणतन्त्र २० सेप्टेम्बर १९६०
  चाड २० सेप्टेम्बर १९६०
  चिली २४ अक्टोबर १९४५
  चीन २४ अक्टोबर १९४५ Former member: Republic of China and China and the United Nations
  कोलोम्बिया ५ नोभेम्बर १९४५
  कोमोरोस १२ नोभेम्बर १९७५
  कङ्गो २० सेप्टेम्बर १९६०
  कोस्टारिका २ नोभेम्बर १९४५ Costa Rica in the United Nations
  Côte d'Ivoire २० सेप्टेम्बर १९६०
  क्रोएसिया २२ मे १९९२ Former member: Yugoslavia (original member)
  क्युबा २४ अक्टोबर १९४५
  साइप्रस २० सेप्टेम्बर १९६०
  चेक गणतन्त्र १९ जनवरी १९९३ Former member: Czechoslovakia (original member)
  उत्तर कोरिया १७ सेप्टेम्बर १९९१ Korea and the United Nations
  प्रजातान्त्रिक गणतन्त्र कङ्गो २० सेप्टेम्बर १९६०
  डेनमार्क २४ अक्टोबर १९४५
  जिबुटी २० सेप्टेम्बर १९७७
  डोमिनिका १८ डिसेम्बर १९७८
  डोमिनिकन गणतन्त्र २४ अक्टोबर १९४५
  इक्वेडर २१ डिसेम्बर १९४५
  इजिप्ट २४ अक्टोबर १९४५ Former member: United Arab Republic
  एल साल्भादोर २४ अक्टोबर १९४५
  भूमध्यरेखीय गिनी १२ नोभेम्बर १९६८
  एरिट्रिया २८ मे १९९३
  एस्टोनिया १७ सेप्टेम्बर १९९१ Former member: Union of Soviet Socialist Republics (original member)
  Eswatini २४ सेप्टेम्बर १९६८
  इथियोपिया १३ नोभेम्बर १९४५
  फिजी १३ अक्टोबर १९७० Fiji and the United Nations
  फिनल्यान्ड १४ डिसेम्बर १९५५
  फ्रान्स २४ अक्टोबर १९४५ France and the United Nations
  गाबोन २० सेप्टेम्बर १९६०
  गाम्बिया २१ सेप्टेम्बर १९६५
  जर्जिया ३१ जुलाई १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  जर्मनी १८ सेप्टेम्बर १९७३ Former member: German Democratic Republic and Germany and the United Nations
  घाना ८ मार्च १९५७
  Greece २५ अक्टोबर १९४५
  ग्रेनाडा १७ सेप्टेम्बर १९७४
  ग्वाटेमाला २१ नोभेम्बर १९४५
  गिनी १२ डिसेम्बर १९५८
  गिनी-बिसाउ १७ सेप्टेम्बर १९७४
  गुयना २० सेप्टेम्बर १९६६
  हाइटी २४ अक्टोबर १९४५
  होन्डुरस १७ डिसेम्बर १९४५
  हङ्गेरी १४ डिसेम्बर १९५५
  आइसल्याण्ड १९ नोभेम्बर १९४६
  भारत ३० अक्टोबर १९४५ India and the United Nations
  इन्डोनेसिया २८ सेप्टेम्बर १९५० Withdrawal of Indonesia (1965–1966) and Indonesia and the United Nations
  इरान २४ अक्टोबर १९४५
  इराक २१ डिसेम्बर १९४५
  आयरल्यान्ड १४ डिसेम्बर १९५५
  इजरायल ११ मे १९४९ Israel, Palestine, and the United Nations
  इटाली १४ डिसेम्बर १९५५
  जमैका १८ सेप्टेम्बर १९६२
  जापान १८ डिसेम्बर १९५६ Japan and the United Nations
  जोर्डन १४ डिसेम्बर १९५५
  कजाख्स्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  केन्या १६ डिसेम्बर १९६३
  Kiribati १४ सेप्टेम्बर १९९९
  कुवेत १४ मे १९६३
  किर्गिजस्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  लाओस १४ डिसेम्बर १९५५
  लात्भिया १७ सेप्टेम्बर १९९१ Former member: Union of Soviet Socialist Republics (original member)
  लेबनान २४ अक्टोबर १९४५
  लेसोथो १७ अक्टोबर १९६६
  लाइबेरिया २ नोभेम्बर १९४५
  लिबिया १४ डिसेम्बर १९५५
  लिस्टेनस्टाइन १८ सेप्टेम्बर १९९०
  लिथुआनिया १७ सेप्टेम्बर १९९१ Former member: Union of Soviet Socialist Republics (original member)
  लक्जेम्बर्ग २४ अक्टोबर १९४५ Luxembourg and the United Nations
  माडागास्कर २० सेप्टेम्बर १९६०
  मलावी १ डिसेम्बर १९६४
  मलेसिया १७ सेप्टेम्बर १९५७ Former member: Federation of Malaya and Malaysia and the United Nations
  माल्दिभ्स २१ सेप्टेम्बर १९६५
  माली २८ सेप्टेम्बर १९६०
  माल्टा १ डिसेम्बर १९६४
  मार्सल टापु १७ सेप्टेम्बर १९९१ Marshall Islands and the United Nations
  मौरिसनिया २७ अक्टोबर १९६१
  मौरिसस २४ अप्रिल १९६८
  मेक्सिको ७ नोभेम्बर १९४५ Mexico and the United Nations
  Federated States of Micronesia १७ सेप्टेम्बर १९९१ Federated States of Micronesia and the United Nations
  मोनाको २८ मे १९९३
  मङ्गोलिया २७ अक्टोबर १९६१
  मोन्टेनेग्रो २८ जुन २००६ Former member: Yugoslavia (original member), Serbia and Montenegro
  मोरोक्को १२ नोभेम्बर १९५६
  मोजाम्बिक १६ सेप्टेम्बर १९७५
  म्यानमार १९ अप्रिल १९४८
  नामिबिया २३ अप्रिल १९९०
  नाउरू १४ सेप्टेम्बर १९९९
  नेपाल १४ डिसेम्बर १९५५
  नेदरल्यान्ड १० डिसेम्बर १९४५
  न्युजिल्यान्ड २४ अक्टोबर १९४५ New Zealand and the United Nations
  निकाराग्वा २४ अक्टोबर १९४५
  नाइजर २० सेप्टेम्बर १९६०
  नाइजेरिया ७ अक्टोबर १९६०
  North Macedonia ८ अप्रिल १९९३ Former member: Yugoslavia (original member)
  नर्वे २७ नोभेम्बर १९४५
  ओमान ७ अक्टोबर १९७१
  पाकिस्तान ३० सेप्टेम्बर १९४७ Pakistan and the United Nations
  पलाउ १५ डिसेम्बर १९९४
  पानामा १३ नोभेम्बर १९४५
  पपुवा न्युगिनी १० अक्टोबर १९७५
  पाराग्वे २४ अक्टोबर १९४५
  पेरू ३१ अक्टोबर १९४५
  फिलिपिन्स २४ अक्टोबर १९४५ Philippines and the United Nations
  पोल्याण्ड २४ अक्टोबर १९४५
  पोर्चुगल १४ डिसेम्बर १९५५
  कतार २१ सेप्टेम्बर १९७१
  दक्षिण कोरिया १७ सेप्टेम्बर १९९१ Korea and the United Nations
  Republic of Moldova २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  रोमानिया १४ डिसेम्बर १९५५
  रुस २४ अक्टोबर १९४५ Former member: Union of Soviet Socialist Republics (Soviet Union and the United Nations) and Russia and the United Nations
  रुवान्डा १८ सेप्टेम्बर १९६२
  सेन्ट किट्स र नेभिस २३ सेप्टेम्बर १९८३
  सेन्ट लुसिया १८ सेप्टेम्बर १९७९
  सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स १६ सेप्टेम्बर १९८०
  सामोआ १५ डिसेम्बर १९७६
  सान मारिनो २ मार्च १९९२
  São Tomé and Príncipe १६ सेप्टेम्बर १९७५
  साउदी अरब २४ अक्टोबर १९४५
  सेनेगल २८ सेप्टेम्बर १९६०
  सर्बिया १ नोभेम्बर २००० Former member: Yugoslavia (original member), Serbia and Montenegro, and Serbia and the United Nations
  सेसेल्स २१ सेप्टेम्बर १९७६
  सिएरा लियोन २७ सेप्टेम्बर १९६१
  सिङ्गापुर २१ सेप्टेम्बर १९६५ Former member: Malaysia and Singapore and the United Nations
  स्लोभाकिया १९ जनवरी १९९३ Former member: Czechoslovakia (original member)
  स्लोभेनिया २२ मे १९९२ Former member: Yugoslavia (original member)
  सोलोमन द्वीप १९ सेप्टेम्बर १९७८
  सोमालिया २० सेप्टेम्बर १९६०
  South Africa ७ नोभेम्बर १९४५
  South Sudan १४ जुलाई २०११
  स्पेन १४ डिसेम्बर १९५५
  श्रीलङ्का १४ डिसेम्बर १९५५
  सुडान १२ नोभेम्बर १९५६
  सुरिनाम ४ डिसेम्बर १९७५
  स्विडेन १९ नोभेम्बर १९४६
  स्विट्जरल्यान्ड १० सेप्टेम्बर २००२
  सिरिया २४ अक्टोबर १९४५ Former member: United Arab Republic
  ताजिकिस्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  थाइल्यान्ड १६ डिसेम्बर १९४६
  Timor-Leste २७ सेप्टेम्बर २००२
  टोगो २० सेप्टेम्बर १९६०
  Tonga १४ सेप्टेम्बर १९९९
  ट्रिनिडाड र टोबागो १८ सेप्टेम्बर १९६२ Trinidad and Tobago and the United Nations
  ट्युनिसिया १२ नोभेम्बर १९५६
  टर्की २४ अक्टोबर १९४५
  तुर्कमेनिस्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  टुभालु ५ सेप्टेम्बर २००० Tuvalu and the United Nations
  युगान्डा २५ अक्टोबर १९६२
  युक्रेन २४ अक्टोबर १९४५ Former member: Ukrainian Soviet Socialist Republic
  संयुक्त अरब इमिरेट्स ९ डिसेम्बर १९७१
  United Kingdom of Great Britain and Northern Ireland २४ अक्टोबर १९४५ United Kingdom and the United Nations
  तान्जनिया १४ डिसेम्बर १९६१ Former member: Zanzibar
  संयुक्त राज्य अमेरिका २४ अक्टोबर १९४५ United States and the United Nations
  उरुग्वे १८ डिसेम्बर १९४५
  ज्बेकिस्तान २ मार्च १९९२ Former member: Union of Soviet Socialist Republics (original member)
  भानुअटु १५ सेप्टेम्बर १९८१ Vanuatu and the United Nations
  भेनेजुएला १५ नोभेम्बर १९४५
  भियतनाम २० सेप्टेम्बर १९७७
  यमन ३० सेप्टेम्बर १९४७ Former members: Yemen and People's Democratic Republic of Yemen
  जाम्बिया १ डिसेम्बर १९६४
  जिम्बाब्वे २५ अगस्ट १९८०

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

नोट सम्पादन गर्नुहोस्

  1. "What are Member States?", United Nations। 
  2. Cabo Verde: Previously referred to as Cape Verde. On 24 October 2013, Cabo Verde requested that its name no longer be translated into different languages.[३]

=सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "What are Member States?", United Nations। 
  2. "Charter of the United Nations, Chapter II: Membership", United Nations। 
  3. "Change of name – Cape Verde", United Nations, २९ अक्टोबर २०१३, मूलबाट २ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २ जनवरी २०१४ मिति