रावण रामायणको एक पात्र हुन । रावणको दश शिर थिए । दसवटा टाउकाको कुरा प्रतीकात्मक हो - उसमा दस मनुष्यों को जति बुद्धि थियो र दसजना मान्छे को जति बल थियो | उनी लंकाभन्ने देशका राजा थिए ।[१] रावण सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विस्रवाऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी हुन् । शिव विजयी रावण वैदिक १० विषय वेदवेदांग(४ वेद र ६ शास्त्र) का विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो । विश्रवा की दोस्रो पत्नी सुमाली की पुत्री 'कैकसी'बाट रावण आदि सन्तान को जन्म भयो । रावण का मामाहरु प्रहस्त, अकम्पन, विकट, कालिकामुख, धूम्राक्ष, दण्ड, सुपार्श्व, संह्रादि, प्रघस र भासकर्ण हुन् ।

रावण
देवनागरीरावण
वर्ग:राक्षस
वासस्थान:लंका
जीवनसाथी:मन्दोदरी
वाहन:पुष्पक विमान
ब्रास रथमा रावण, सियरसोल राजबारी, पश्चिम बंगाल, भारत

रावण को उदयसम्पादन

रावणको वास्तविक नाम दशानन् हो। सङै महादेवपार्वतीलाई लंका हाल श्रीलङ्का लान खोज्दा पर्वतले किचेर पिडादाई रोदनको आवाजलाई लक्षित गरी महादेवले रावण नाम राखिदिएको कथा छ।

 
त्रिंकोमाली भन्ने ठाऊंमा रावण को मूर्ति, श्रीलङ्का मा प्राचीन तमिल पोर्ट.

पद्मपुराण, श्रीमद्भागवत पुराण, कूर्मपुराण, रामायण, महाभारत, आनन्द रामायण, दशावतारचरित आदि ग्रंथहरूमा रावण को उल्लेख भएको पाइन्छ । रावण को जन्म को विषयमा भिन्न-भिन्न ग्रंथहरूमा भिन्न-भिन्न प्रकार को उल्लेख भेटिन्छ ।

वाल्मिकि द्वारा लिखित रामायण महाकाव्यमा रावण लंकापुरी महानगरको सबभन्दा शक्तिशाली तमिल राजा थियो ।

  • पद्मपुराण तथा श्रीमद्भागवत पुराण को अनुसार हिरण्याक्ष एवं हिरण्यकशिपु पुनर्जन्म भएर रावण र कुम्भकर्णको रूपमा जन्मेका हुन् ।
  • वाल्मीकि रामायणको अनुसार रावण पुलस्त्य मुनि को नाति थियो अर्थात् उनको पुत्र विश्वश्रवा को पुत्र थियो । विश्वश्रवा की वरवर्णिनीकैकसी नामक दुई पत्नि थिए । वरवर्णिनीले कुबेरलाई जन्माए पछि सौतिने डाह वश कैकसीले कुबेला (अशुभ समय - कु-बेला) मा गर्भ धारण गरेको कारण रावण तथा कुम्भकर्ण जस्ता क्रूर स्वभाव भएका भयंकर राक्षस उत्पन्न भए ।
  • तुलसीदासजी को रामचरितमानस मा रावणको जन्म श्रापको कारण भएको लेखिएको छ । नारद एवं प्रतापभानुको कथालाई रावणको जन्म कारण मानिन्छ ।

रावण र राक्षस कुलसम्पादन

==रावण को विवाह=रावणको को बिवाह को सँग भएको थियो

रावण द्वारा महादेव को स्तुतिसम्पादन

रावण को अत्याचारसम्पादन

रावण का गुणसम्पादन

रावण को अवगुणसम्पादन

जैन मतसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भहरूसम्पादन

  1. Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: ३५४, आइएसबिएन 978-0-8426-0822-0 

बाह्य कडीहरूसम्पादन