कुल घरेलु उत्पादन (GDP) अथवा कुल घरेलु आय (GDI), एउटा अर्थव्यवस्थाको आर्थिक प्रदर्शनको एउटा भरपर्दो माप हो, यो एक वर्षमा एउटा राष्ट्रको सीमा भित्रमा अन्तिम मालसमान र सेवाहरूको बजार मूल्य हो ।[१] कुल घरेलु उत्पादनलाई तीन प्रकारले परिभाषित गर्न सकिन्छ, जसमा सबै अवधारणात्मक रूपले समान रहेको छ ।

२००८ कुल घरेलु उत्पादन (नाममात्र) प्रति व्यक्ति द्वारा देश (IMF,अक्टोबर २००८ अनुमान)


सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Sullivan, arthur; Steven M. Sheffrin (१९९६), Economics: Principles in action, Upper Saddle River, New Jersey 07458: Prentice Hall, पृ: 57, 305, आइएसबिएन 0-13-063085-3  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)