सिंहली भाषा
सिंहली सिंहलीहरूको मातृभाषा हो। यो श्रीलङ्काको एउटा आधिकारिक भाषा हो। ब्राह्मिक[स्रोत नखुलेको] लिपी वर्गमा पर्ने सिंहली अक्षरमा यो भाषा लेखिन्छ। पाली र सिंहली भाषामा थेरवाद बौद्ध धर्मका धर्मग्रन्थहरू पाइन्छन्।

"https://ne.wikipedia.org/w/index.php?title=सिंहली_भाषा&oldid=1037139" बाट अनुप्रेषित