सिंहली भाषा

सिंहली सिंहलीहरूको मातृभाषा हो। यो श्रीलङ्काको एउटा आधिकारिक भाषा हो। ब्राह्मिक[स्रोत नखुलेको] लिपी वर्गमा पर्ने सिंहली अक्षरमा यो भाषा लेखिन्छ। पाली र सिंहली भाषामा थेरवाद बौद्ध धर्मका धर्मग्रन्थहरू पाइन्छन्।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन