श्रीलङ्काली मानक समय श्रीलङ्का लागि समय क्षेत्र हो। यो १५ अप्रिल २००६ देखि अवलोकन गरिए अनुसार ग्रिनविच प्रमाणिक समय/अन्तर्राष्ट्रिय प्रमाणिक समय (यूटीसी +०५:३०) भन्दा ५ घण्टा ३० मिनेट अगाडि छ। श्रीलङ्काले हाल डेलाइट सेभिङ टाइम पालना गर्दैन।[१]

श्रीलङ्काली मानक समय
समय क्षेत्र
  श्रीलङ्काली मानक समय
युटिसी समय
ISTयुटिसी+०५:३०
हालको समय
०६:४७, ३ मे २०२४ IST [refresh]
दिवाप्रकाश बचत समय लागु
यस समय क्षेत्रमा दिवाप्रकाश बचत समय प्रयोगमा छैन।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Sri Lanka Time", GreenwichMeanTime.com, मूलबाट २४ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०३-०२