पाली भाषा भारतीय उपमहाद्विपमा मध्य युगमा प्रचलित प्राकृत (हिन्द-आर्यन) भाषा हो। सम्राट अशोकले लुम्बिनीमा स्थापना गरेको अशोक स्तम्भमा पनि यही भाषाको प्रयोग गरी 'हिद बुधे जाते' अर्थात 'यहा बुद्ध जन्मिए' लेखेका थिए।

पाली
PaliScript.svg
उच्चारण[paːli]
मूलभाषीकम्बोडिया, बङ्गलादेश, भारत, लाओस, बर्मा, नेपाल, श्रीलङ्का, थाइल्याण्ड
विलुप्तNo native speakers, used as a literary and liturgical language only
Brāhmī and derived scripts and Latin alphabet (refer to article)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१pi
आइएसओ ६३९-२pli
आइएसओ ६३९-३pli

सन्दर्भ सामग्रीहरूसम्पादन