दोस्रो ओली मन्त्रिपरिषद्

दोश्रो ओली मन्त्रिपरिषद् वि.सं. २०७४ मा नेपालको प्रतिनिधिसभा निर्वाचनपछि खड्गप्रसाद ओलीको नेतृत्वमा वि.सं. २०७४ फाल्गुन ३ गते बनेको नेपाल सरकार थियो। ओलीको उम्मेदवारीलाई सो समयमा नेपाल कम्युनिष्ट पार्टी एमालेनेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले समर्थन गरेको थियो। उनले आफ्नो कार्यभार दुई मन्त्रीहरूसँग सुरु गरेका थिए भने पछि विभिन्न मन्त्रालयहरूका लागि मन्त्रीहरू थप गर्दै लगेका थिए। नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।[१] वि.सं. २०७८ बैसाख २१ गते नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेपछि सरकार अल्पमतमा परेको थियो।[२] प्रतिनिधि सभाको विघटनपछि बहुमतिय सरकार अन्तरिम सरकारमा परिवर्तन भएको थियो।[३][४] वि.सं. २०७८ असार २८ गते नेपालको सर्वोच्च अदालतले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि ओली मन्त्रिपरिषद्लाई पाँचौँ देउवा मन्त्रिपरिषद्ले विस्थापन गरेको हो।[५][६][७]

दोस्रो ओली मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
गठन मितिसन् २०१८ फेब्रुअरी १५
भङ्ग मितिसन् २०२१ जुलाई १२
सदस्य र सङ्गठन
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
उप प्रधानमन्त्रीहरूईश्वर पोखरेल (सन् २०१८-२०२१)
विष्णुप्रसाद पौडेल (सन् २०२१)
रघुवीर महासेठ (सन् २०२१)
राजेन्द्र महतो (सन् २०२१)
दल सङ्ख्या     नेकपा (एमाले)
पूर्व सदस्यहरू:
     नेपाल कम्युनिष्ट पार्टी
     नेकपा (माके)
     समाजवादी पार्टी, नेपाल
     जनता समाजवादी पार्टी, नेपाल
सभामा स्थितिबहुमतिय गठबन्धन सरकार (सन् २०१८ फेब्रुअरी - मे, सन् २०२१ मार्च - मे)
बहुमतिय सरकार (सन् २०१८ मे - सन् २०२१ मार्च)
अल्पमतिय सरकार (सन् २०२१ मे - जुन)
अल्पमतिय अन्तरिम सरकार (२०२१ जुन - जुलाई)
विपक्षी मन्त्रिपरिषद्देउवा छाया मन्त्रिपरिषद्
प्रतिपक्षी दलनेपाली कांग्रेस
प्रतिपक्षी नेताशेरबहादुर देउवा, नेका
इतिहास
निर्वाचन(हरू)प्रतिनिधिसभा निर्वाचन, २०७४
संसद कार्यकाल(हरू)पहिलो सङ्घीय संसद
पूर्वाधिकारीचौथौ देउवा मन्त्रिपरिषद्
उत्तराधिकारीपाँचौँ देउवा मन्त्रिपरिषद्

अन्तिम व्यवस्था सम्पादन गर्नुहोस्

क्र.सं. संविभाग मन्त्री राजनीतिक दल पदभार ग्रहण पदभार मुक्त
मन्त्रिपरिषद् मन्त्रीहरू
१. नेपालको प्रधानमन्त्री
रक्षा मन्त्री[क]
परराष्ट्र मन्त्री[ख]
खड्गप्रसाद शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१८ फेब्रुअरी १५ सन् २०२१ जुलाई १२
२. अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० अक्टोबर १४ सन् २०२१ जुलाई १२
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सन् २०२१ जुन २४
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री
गृह मन्त्री
३. वन तथा वातावरण मन्त्री कृष्णगोपाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन २४ सन् २०२१ जुलाई १२
युवा तथा खेलकुद मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सन् २०२० डिसेम्बर २५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सन् २०२१ जुन २४
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
४. कृषि तथा पशुपंक्षी विकास मन्त्री बसन्त कुमार नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन २४ सन् २०२१ जुलाई १२
खानेपानी मन्त्री
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सन् २०१९ नोभेम्बर २१
सञ्चार तथा सूचना प्रविधि मन्त्री सन् २०२१ जुन २४
सहरी विकास मन्त्री
५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुलाई १२
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री सन् २०२१ जुन २४
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री

पछिल्लो व्यवस्थाहरू सम्पादन गर्नुहोस्

सन् २०२१ जुन ४ – जुन २२ सम्पादन गर्नुहोस्

संविभाग मन्त्री राजनीतिक दल पदभार ग्रहण पदभार मुक्त
मन्त्रिपरिषद् मन्त्रीहरू
नेपालको प्रधानमन्त्री
रक्षा मन्त्री[क]
खड्गप्रसाद शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१८ फेब्रुअरी १५
उप प्रधानमन्त्री विष्णुप्रसाद पौडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
अर्थ मन्त्री सन् २०२० अक्टोबर १४
उप प्रधानमन्त्री
परराष्ट्र मन्त्री
रघुवीर महासेठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
उप प्रधानमन्त्री
सहरी विकास मन्त्री
राजेन्द्र महतो जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
गृह मन्त्री खगराज अधिकारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन १० सन् २०२१ जुन २२[१०]
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शरतसिंह भण्डारी जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५
खानेपानी मन्त्री अनिल कुमार झा जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन १० सन् २०२१ जुन २२[१०]
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१९ नोभेम्बर २१
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५
सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन १० सन् २०२१ जुन २२[१०]
कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साह नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन १० सन् २०२१ जुन २२[१०]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिमल प्रसाद श्रीवास्तव जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
वन तथा वातावरण मन्त्री नारदमुनि राणा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन १० सन् २०२१ जुन २२[१०]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन १० सन् २०२१ जुन २२[१०]
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मन्त्री मोहन बानियाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन १० सन् २०२१ जुन २२[१०]
राज्य मन्त्रीहरू
ऊर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री चन्द्रकान्त चौधरी जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री रेणुका गुरुङ जनता समाजवादी पार्टी, नेपाल सन् २०२१ जुन ४ सन् २०२१ जुन २२[१०]
वन तथा वातावरण राज्य मन्त्री आशा कुमारी बिक नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२१ जुन १० सन् २०२१ जुन २२[१०]

सन् २०२० डिसेम्बर – सन् २०२१ जुन सम्पादन गर्नुहोस्

संविभाग मन्त्री राजनीतिक दल पदभार ग्रहण पदभार मुक्त
मन्त्रिपरिषद् मन्त्रीहरू
नेपालको प्रधानमन्त्री[ग]
रक्षा मन्त्री[क]
खड्गप्रसाद शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१८ फेब्रुअरी १५
उप प्रधानमन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१८ जुन १ सन् २०२१ जुन ४
गृह मन्त्री रामबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन् २०१८ फेब्रुअरी २६ सन् २०२१ मे २०[१२]
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१८ मार्च १६ सन् २०२१ जुन ४
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१९ नोभेम्बर २१
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन् २०१९ नोभेम्बर २१ सन् २०२१ मे २०[१२]
अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० अक्टोबर १४
सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० अक्टोबर १४ सन् २०२१ जुन ४
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्म कुमारी अर्याल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५
सहरी विकास मन्त्री प्रभु साह नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन् २०२० डिसेम्बर २५ सन् २०२१ मे २०[१२]
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन् २०२० डिसेम्बर २५ सन् २०२१ मे २०[१२]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४
वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शंकर चौधरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन् २०२० डिसेम्बर २५ सन् २०२१ मे २०[१२]
खानेपानी मन्त्री मणि थापा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन् २०२० डिसेम्बर २५ सन् २०२१ मे २०[१२]
युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन् २०२० डिसेम्बर २५ सन् २०२१ मे २०[१२]
राज्य मन्त्रीहरू
स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावत नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१९ नोभेम्बर २१ सन् २०२१ जुन ४
सहरी विकास राज्य मन्त्री रामविर मानन्धर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०१९ नोभेम्बर २१ सन् २०२१ जुन ४
उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला बिक नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन् २०२० डिसेम्बर २५ सन् २०२१ जुन ४

सन् २०२० अक्टोबर – डिसेम्बर सम्पादन गर्नुहोस्

संविभाग मन्त्री राजनीतिक दल पदभार ग्रहण पदभार मुक्त
मन्त्रिपरिषद् मन्त्रीहरू
नेपालको प्रधानमन्त्री
रक्षा मन्त्री[क]
खड्गप्रसाद शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ फेब्रुअरी १५
उप प्रधानमन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ जुन १
गृह मन्त्री रामबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ फेब्रुअरी २६
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेल नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०[१३]
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०[१३]
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०[१३]
खानेपानी मन्त्री बिना मगर नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०[१३]
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २५
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्म कुमारी अर्याल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ अगस्ट ३ सन् २०२० डिसेम्बर २५[१४]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ जुलाई ३१ सन् २०२० डिसेम्बर २०[१३]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २० सन् २०२० डिसेम्बर २५[१४]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २० सन् २०२० डिसेम्बर २०[१३]
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[१५]
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[१५]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[१५] सन् २०२० डिसेम्बर २५[१४]
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[१५] सन् २०२० डिसेम्बर २०[१३]
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फे नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०२० फेब्रुअरी १७[१६] सन् २०२० डिसेम्बर २५[१४]
अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०२० अक्टोबर १४[१७]
सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङ नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०२० अक्टोबर १४[१७]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०२० अक्टोबर १४[१७] सन् २०२० डिसेम्बर २५[१४]
सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०२० अक्टोबर १४[१७] सन् २०२० डिसेम्बर २५[१४]
राज्य मन्त्रीहरू
स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावत नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१
उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१ सन् २०२० डिसेम्बर २५[१४]
सहरी विकास राज्य मन्त्री रामविर मानन्धर नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१

सन् २०१९ नोभेम्बर – सन् २०२० अक्टोबर सम्पादन गर्नुहोस्

संविभाग मन्त्री राजनीतिक दल पदभार ग्रहण पदभार मुक्त
मन्त्रिपरिषद् मन्त्रीहरू
नेपालको प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ फेब्रुअरी १५
उप प्रधानमन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ जुन १
रक्षा मन्त्री[च] सन् २०१८ फेब्रुअरी २६ सन् २०२० अक्टोबर १४[१७]
उप प्रधानमन्त्री

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री

उपेन्द्र यादव समाजवादी पार्टी, नेपाल[छ] सन् २०१९ नोभेम्बर २१[१९] सन् २०१९ डिसेम्बर २४[२०]
गृह मन्त्री रामबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ फेब्रुअरी २६
अर्थ मन्त्री युवराज खतिवडा[ज][झ] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ फेब्रुअरी २६ सन् २०२० सेप्टेम्बर ४[२२]
सञ्चार तथा सूचना प्रविधि मन्त्री सन् २०२० फेब्रुअरी २०[२३]
गोकुल प्रसाद बास्कोटा[ज] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ जुन १ सन् २०२० फेब्रुअरी २०
सहरी विकास मन्त्री सन् २०२० जनवरी १०[२४]
मोहम्मद इस्तियाक राइ समाजवादी पार्टी, नेपाल[छ] सन् २०१८ जुन १ सन् २०१९ डिसेम्बर २४[२०]
बसन्त कुमार नेम्वाङ[ज] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०२० फेब्रुअरी २०[२३] सन् २०२० अक्टोबर १४[१७]
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सन् २०१९ नोभेम्बर २१[१५]
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेल नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०
खानेपानी मन्त्री बिना मगर नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २५
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्म कुमारी अर्याल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ अगस्ट ३ सन् २०२० डिसेम्बर २५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ जुलाई ३१ सन् २०२० डिसेम्बर २०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल[ज][ञ] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २० सन् २०२० डिसेम्बर २५
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सन् २०२० जनवरी १०[२४] सन् २०२० फेब्रुअरी १७
शिवमाया तुम्बाहाम्फे नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०२० फेब्रुअरी १७[१६] सन् २०२० डिसेम्बर २५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २० सन् २०२० डिसेम्बर २०
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरुङ नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[१५] सन् २०२० अक्टोबर १४[१७]
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[१५] सन् २०२० डिसेम्बर २५
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[१५] सन् २०२० डिसेम्बर २०
राज्य मन्त्रीहरू
स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावत नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[२५]
उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[२५] सन् २०२० डिसेम्बर २५
सहरी विकास राज्य मन्त्री रामविर मानन्धर नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ नोभेम्बर २१[२५]

सन् २०१८ फेब्रुअरी – सन् २०१९ नोभेम्बर सम्पादन गर्नुहोस्

संविभाग मन्त्री राजनीतिक दल पदभार ग्रहण पदभार मुक्त
मन्त्रिपरिषद् मन्त्रीहरू
नेपालको प्रधानमन्त्री[ट][ठ] खड्गप्रसाद शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ फेब्रुअरी १५
उप प्रधानमन्त्री[ड]

रक्षा मन्त्री

ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ फेब्रुअरी २६
उप प्रधानमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री[ट]

उपेन्द्र यादव समाजवादी पार्टी, नेपाल[छ] सन् २०१८ जुन १ सन् २०१९ नोभेम्बर २०
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापा[ढ] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ फेब्रुअरी १५[२५] सन् २०१९ नोभेम्बर २०
गृह मन्त्री रामबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ फेब्रुअरी २६
अर्थ मन्त्री युवराज खतिवडा नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ फेब्रुअरी २६ सन् २०२० सेप्टेम्बर ४
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ फेब्रुअरी २६ सन् २०१९ नोभेम्बर २०
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०१९ नोभेम्बर २०
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित[ण] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०१९ नोभेम्बर २०
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेल नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री[ठ] रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०१९ फेब्रुअरी २७[३४]
(मृत्यु)
योगेश भट्टराई नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१९ जुलाई ३१[३५] सन् २०२० डिसेम्बर २०
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०१८ जुलाई २४[३६]
भानुभक्त ढकाल[ञ] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ अगस्ट ३[३७] सन् २०१९ नोभेम्बर २०
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०१९ नोभेम्बर २०
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०
खानेपानी मन्त्री बिना मगर नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २०
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल[त] नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०१९ नोभेम्बर २०
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०२० डिसेम्बर २५
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा[थ] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ जुन १ सन् २०२० फेब्रुअरी २०
सहरी विकास मन्त्री[ट] मोहम्मद इस्तियाक राइ समाजवादी पार्टी, नेपाल[छ] सन् २०१८ जुन १ सन् २०१९ डिसेम्बर २४
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्म कुमारी अर्याल[त] नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ अगस्ट ३ सन् २०२० डिसेम्बर २५
राज्य मन्त्रीहरू
कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री राम कुमारी चौधरी[द] नेपाल कम्युनिष्ट पार्टी[ङ] सन् २०१८ मार्च १६ सन् २०१९ नोभेम्बर २०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढा नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०१९ नोभेम्बर २०
सञ्चार तथा सूचना प्रविधि राज्य मन्त्री[थ] गोकुल प्रसाद बास्कोटा नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०१८ मे ३१
स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री पद्म कुमारी अर्याल नेपाल कम्युनिष्ट पार्टी[घ] सन् २०१८ मार्च १६ सन् २०१८ अगस्ट ३
सुरेन्द्र कुमार यादव समाजवादी पार्टी, नेपाल[छ] सन् २०१८ अगस्ट ३ सन् २०१९ नोभेम्बर २०

उपलब्धि तथा उल्लेखनीय कार्य सम्पादन गर्नुहोस्

  • बारा र पर्साका चक्रवातीय आँधीपीडितका लागि ८६९ घर निर्माण गरी हस्तान्तरण गरिएको
  • थप एक हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना
  • श्रमिकहरूको वैदेशिक रोजगारी सुलभ, सुरक्षित र मर्यादित तुल्याउन शून्य लागतको सिद्धान्त बमोजिम मलेशिया, संयुक्त अरब इमिरेट्स तथा मोरिशससँग श्रम सम्झौता र समझदारी गरिएको
  • यसै आर्थिक वर्षबाट श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको
  • जटिल मानिएको कर्मचारी समायोजन सम्पन्न
  • १३ औँ दक्षिण एसियाली खेलकुद सप्पन्न
  • २३ वर्ष पछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
  • अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई सार्वजनिक
  • तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ जारी

विवादहरू सम्पादन गर्नुहोस्

ऐन, कानुन निर्माण विधेयक विवाद सम्पादन गर्नुहोस्

  • राष्ट्रिय चिकित्सा विधेयक
  • गुठी विधेयक
  • राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश [३९]
  • भिजिट भिसामा विदेश जान घुम्न जानेले न्यूनतम एसएलसीसरहको शैक्षिक योग्यताको प्रमाणपत्र देखाउनुपर्ने वा अंग्रेजी बोल्न जान्नुपर्ने बाध्यात्मक व्यवस्था[४०]

गीत संगीत विवाद सम्पादन गर्नुहोस्

काम कारबाही तथा निर्णय विवाद सम्पादन गर्नुहोस्

  • वाइड बडि काण्ड
  • सुन काण्ड
  • राष्ट्रपतिको लागि प्रहरी तालिम केन्द्र स्थानान्तरण
  • निर्मला पन्त हत्या अनुसन्धान
  • सिके राउतसँगको सम्झौता
  • राष्ट्रपतिको सम्बोधनमा "मेरो सरकार"
  • होली वाइन विवाद
  • आइफा अवार्ड विवाद
  • बेलायत भ्रमणको क्रममा बिबिसीसँगको अन्तर्वार्ता
  • "भारतीय दबाब"मा "तरकारी विषादी परीक्षण गर्ने निर्णय" फिर्ता[४१][४२]
  • प्रधानमन्त्रीको अभिव्यक्ति: मेरो कार्यकालमा अघि काठमाडौंंका आधा जनसंख्याले माक्स लगाउँथे, अहिले माक्स लगाउन पर्दैन
    सरकारको विरोध गर्न विरोधीले माक्स लगाउन थाले ।
  • प्रधानमन्त्रीको अभिव्यक्ति: "अरिंगालले जस्तै प्रतिवाद गर्नुस्" । [४३]
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुममा प्रधानमन्त्रीपत्नीको उपस्थिति
  • प्रधानमन्त्री सल्लाहकारको ट्विट: छौडा काण्ड
  • कुटनैतिक चुक/त्रुटी: सुनामीबाट सयौंको मृत्यु भएकोमा इन्डोनेसियालाई समवेदना सन्देश पठाउनु पर्नेमा बधाई सन्देश [४४], भेनेजुएला प्रकरण, बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई सन्देशमा त्रुटि[४५][४६], श्रीलंकाका लागि राजदुत विश्वम्भर प्याकुरेलको राजिनामा
  • नेपाल ट्रष्टको सम्पत्ति हिनामिना
  • यति समूह सँग सरकारको साँठगाठ
  • ओम्नी समूहसँग सरकारको साँठगाठ[४७]
  • आर्यघाटमा राष्ट्रगान बजाउने निर्णय [४८][४९]
  • पर्यटन मन्त्री योगेश भट्टराई को अभिव्यक्ति: कोरोना मुक्त देश भनेर प्रचार गरी पर्यटक भित्र्याऔ [५०][५१]
  • आगलागी, डढेलोका कारण अस्ट्रेलियामा जनजीवन नै अस्थव्यस्त भएको समयमा अस्ट्रेलियामा मानवीय संवेदनाका दुःखद् घटना भइरहेका बेला पर्यटनमन्त्री भट्टराई भने नेपाल भ्रमण वर्षको प्रचार [५२]
  • मन्त्री योगेश भट्टराईका कारण शनिवार विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोध[५३]
  • सेक्युरिटी प्रेस : बास्कोटा प्रकरण
  • स्वास्थ मन्त्रीको अभिव्यक्ति: घरमा पाहुना आइरहेका छन्, फुर्सद छैन।[५४]
  • स्वास्थ मन्त्रीको अभिव्यक्ति :भात पकाउन पनि पिपिइ व्यक्तिगत सुरक्षा सामग्री चाहिने जस्तो गर्छन्।[५५]
  • कोरोना विश्वव्यापी महामारी र लकडाउन को समयमा प्रचलित मूल्य भन्दा अत्याधिक मूल्यमा स्वास्थ सामाग्री खरिद
  • स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी नेपाली सेना[५६]
  • प्रधानमन्त्रीको अभिव्यक्ति:"ओम्नीसँगको सम्झौता थाहै थिएन"[५७]
  • प्रधानमन्त्रीको भाइरस सम्बन्धि भ्रामक अभिव्यक्ति [५८][५९]
  • डा. शेरबहादुर पुन प्रकरण [६०][६१]
  • प्रधानमन्त्रीको अभिव्यक्ति: "सिडिओ, प्रहरीलाई थाहा छैन, मिडियाले कसरी थाहा पाउँछ? रहस्यमय छैन र?"
  • उपप्रधानमन्त्री ईश्वर पोखरेलको अभिव्यक्ति :"दूध पोखेर फोटो खिच्नेहरूले तमासा गरे" [६२]
  • पूर्व सचिव भीम उपाध्यय को पक्राउ
  • सांसद अपहरण प्रकरण
  • डा. बाबुराम भट्टराईको अन्तर्वार्ता को क्रममा सरकारको विरुद्ध संवाद प्रत्यक्ष प्रसारण भएकोमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेन्द्र कुमार कार्की लाई स्पष्टीकरण माग [६३]
  • सलह कक्रक्कै हुने अमेरिकी गीत सङ्कलन गर्दैछौं : मन्त्री घनश्याम भुसाल[६४]
  • २०७७ असार १८ गते आकस्मिक रूपमा संसदको अधिवेशन अन्त्य[६५]
  • शुशिल भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय [६६]
  • भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य भ्रमण [६७]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

टिप्पणीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ Prime Minister Oli is in charge of the Ministry of Defence since सन् २०२० अक्टोबर १४.[८]
  2. Prime Minister Oli is in charge of the Ministry of Foreign Affairs since सन् २०२१ जुन २४.[९]
  3. Prime Minister Oli was also in charge of the Ministry of Home Affairs, Ministry of Industry, Commerce and Supplies, Ministry of Urban Development, Ministry of Energy, Water Resources and Irrigation, Ministry of Labour, Employment and Social Security, Ministry of Water Supply and Ministry of Youth and Sports from सन् २०२१ मे २० until सन् २०२१ जुन ४.[११]
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ ४.१४ ४.१५ ४.१६ ४.१७ ४.१८ ४.१९ ४.२० ४.२१ ४.२२ ४.२३ ४.२४ ४.२५ ४.२६ ४.२७ ४.२८ ४.२९ ४.३० ४.३१ ४.३२ ४.३३ ४.३४ ४.३५ ४.३६ ४.३७ ४.३८ ४.३९ ४.४० ४.४१ ४.४२ ४.४३ ४.४४ ४.४५ ४.४६ ४.४७ ४.४८ ४.४९ ४.५० ४.५१ ४.५२ ४.५३ ४.५४ ४.५५ ४.५६ Elected to the Pratinidhi Sabha as member of the Communist Party of Nepal (Unified Marxist–Leninist).
  5. ५.०० ५.०१ ५.०२ ५.०३ ५.०४ ५.०५ ५.०६ ५.०७ ५.०८ ५.०९ ५.१० ५.११ ५.१२ ५.१३ ५.१४ ५.१५ ५.१६ ५.१७ Elected to the Pratinidhi Sabha as member of the नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र).
  6. Pokharel was stripped the portfolio on सन् २०२० अक्टोबर १४, but still remains part of the Council of Minister and is expected to get a new portfolio.[१८]
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ Elected to the Pratinidhi Sabha as member of the Federal Socialist Forum, Nepal.
  8. ८.० ८.१ ८.२ ८.३ Served partially as a minister with two portfolios.
  9. Khatiwada had to resign from his ministeral posts on 3 March 2020, as his two-year term in the Rastriya Sabha ended, however he was reappointed only on the next day[२१]
  10. १०.० १०.१ Dhakal served twice as the Minister for Law, Justice and Parliamentary Affairs
  11. ११.० ११.१ ११.२ Prime Minister Oli was also in charge of the Ministry of Health and Population and the Ministry of Urban Development from February 2018 until सन् २०१८ मे ३१.[२६][२७]
  12. १२.० १२.१ Prime Minister Oli was also in charge of the Ministry of Culture, Tourism and Civil Aviation from 1 March until 30 July 2019.[२८][२९]
  13. Pokharel was appointed Deputy Prime Minister on सन् २०१८ जुन १, prior to that he only served as Minister of Defence.[३०]
  14. थम माया थापा was given the portfolio of Women, Children and Social Welfare which was converted to Ministry of Labour, Employment, Women, Children and Social Security following the ministry reorganization of 23 February 2018.[३१] The ministry's portfolio was again adjusted to Ministry of Women, Children and Senior Citizen on 17 March 2018.[३२]
  15. लालबाबु पण्डित was given the portfolio of Population and Environment on सन् २०१८ फेब्रुअरी १५ which was converted to Ministry of Health and Population following the ministry reorganization of 23 February 2018.[३१] His portfolio was changed to Federal Affairs and General Administration on सन् २०१८ मार्च १६.[३३]
  16. १६.० १६.१ चक्रपाणी खनाल was in charge of the Ministry of Agriculture, Land Management and Cooperatives until 2 August 2018, however, due to a cabinet expansion, पद्म कुमारी अर्याल became the new Minister of Land Management, Cooperatives and Poverty Alleviation, while Khanal's portfolio was changed to Ministry of Agricultural and Livestock Development.[३८]
  17. १७.० १७.१ गोकुल प्रसाद बास्कोटा served as State Minister for Information and Communications from सन् २०१८ मार्च १६ until सन् २०१८ मे ३१, before being promoted to Minister for Information and Communications on सन् २०१८ जुन १.[२७]
  18. राम कुमारी चौधरी was sworn in as State Minister at the Ministry of Agriculture, Land Management and Cooperatives. However, due to a cabinet expansion, the ministry's portfolio was changed to the Ministry of Agricultural and Livestock Development.[३८]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "प्रधानमन्त्रीमा केपी ओली नियुक्त", एभरेष्ट टाइम्स, अन्तिम पहुँच १६ साउन २०७६ 
  2. "माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७ 
  3. "Maoist Centre withdraws support to the government", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०६-०५ 
  4. "In a midnight drama, Nepal President dissolves House and calls polls for November 12 and 19", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०६-१० 
  5. "सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७ 
  6. "Nepal top court restores House, orders to appoint Congress chief new prime minister", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०७-१४ 
  7. "New PM, ministers sworn-in: Here’s the detail of Deuba’s opening cabinet", OnlineKhabar (en-GBमा), अन्तिम पहुँच २०२१-०७-१३ 
  8. "Pm Oli reshuffles cabinet, Bishnu Paudel gets Finance portfolio", The Himalayan Times, सन् २०२० अक्टोबर १४, अन्तिम पहुँच ५ जुन २०२१ 
  9. "प्रधानमन्त्री र मन्त्रीहरूको कार्यभार तोकियो- गृहको जिम्मा पौडेललाई, सञ्चारमा नेम्वाङ", कान्तिपुर (नेपालीमा), सन् २०२१ जुन २४, अन्तिम पहुँच २६ जुन २०२१ 
  10. १०.०० १०.०१ १०.०२ १०.०३ १०.०४ १०.०५ १०.०६ १०.०७ १०.०८ १०.०९ १०.१० १०.११ १०.१२ १०.१३ १०.१४ १०.१५ १०.१६ १०.१७ १०.१८ १०.१९ १०.२० "Nepal's top court removes most of cabinet in blow to caretaker PM", Reuters, २०२१-०६-२३, अन्तिम पहुँच २०२१-०६-२६ 
  11. "Supreme Court scraps appointment of seven ministers who are not lawmakers", The Kathmandu Post, सन् २०२१ मे २०, अन्तिम पहुँच ५ जुन २०२१ 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ १२.६ "Reappointment of former Maoist leaders as ministers unconstitutional: SC", Republica, सन् २०२१ मे २०, अन्तिम पहुँच ५ जुन २०२१ 
  13. १३.० १३.१ १३.२ १३.३ १३.४ १३.५ १३.६ "Seven ministers, all from the Dahal-Nepal faction in ruling party, resign", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०२-२८ 
  14. १४.० १४.१ १४.२ १४.३ १४.४ १४.५ १४.६ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :1
  15. १५.० १५.१ १५.२ १५.३ १५.४ १५.५ १५.६ १५.७ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Nov2019
  16. १६.० १६.१ "Newly appointed Law Minister Shivamaya Tumbahangphe takes oath of office", The Himalayan Times (en-USमा), २०२०-०२-१७, अन्तिम पहुँच २०२०-०२-१७ 
  17. १७.० १७.१ १७.२ १७.३ १७.४ १७.५ १७.६ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named October
  18. "Newly-appointed ministers administered oath of office and secrecy", República, १५ अक्टोबर २०२०, अन्तिम पहुँच १८ अक्टोबर २०२० 
  19. "Yadav takes charge of new ministry", The Himalayan Times, नोभेम्बर २६, २०१९, अन्तिम पहुँच २६ मे २०२० 
  20. २०.० २०.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :5
  21. "Yubaraj Khatiwada resigns as finance minister, likely to be reappointed today", The Himalayan Times, ४ मार्च २०२०, अन्तिम पहुँच २६ मे २०२० 
  22. "Yubaraj Khatiwada resigns as finance and communication minister", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-०९-०४ 
  23. २३.० २३.१ "Finance Minister to look after CIT Ministry", My Republica (अङ्ग्रेजीमा), सन् २०२० फेब्रुअरी २०, अन्तिम पहुँच २०२०-०५-२६ 
  24. २४.० २४.१ "Minister Dhakal, Baskota get responsibility of two more ministries", The Himalayan Times (en-USमा), २०२०-०१-११, अन्तिम पहुँच २०२०-०२-०५ 
  25. २५.० २५.१ २५.२ २५.३ "Newly appointed ministers take oath", The Himalayan Times, सन् २०१९ नोभेम्बर २१, अन्तिम पहुँच २६ मे २०२० 
  26. "Council of Ministers", Government of Nepal, अन्तिम पहुँच २२ मार्च २०१८ 
  27. २७.० २७.१ "Yadav appointed as Minister for Health, Raya as Minister for Urban Development", The Kathmandu Post, सन् २०१८ जुन १, अन्तिम पहुँच सन् २०१८ जुन १ 
  28. "Council of Ministers", Office of the Prime Minister and Council of Ministers, मूलबाट सन् २०१९ जुलाई ३१-मा सङ्ग्रहित। 
  29. "संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय" (Nepaliमा), Government of Nepal, मूलबाट ३१ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१९ 
  30. "Prez appoints Pokhrel and Yadav as deputy prime ministers", The Himalayan Times, सन् २०१८ जुन १, अन्तिम पहुँच सन् २०१८ जुन १ 
  31. ३१.० ३१.१ "Three ministries split just 22 days after merger", Setopati, सन् २०१८ मार्च १६, अन्तिम पहुँच १ अप्रिल २०१९ 
  32. "Ministries split to create posts", The Kathmandu Post, १७ मार्च २०१८, अन्तिम पहुँच १ मे २०१८ 
  33. "लालबाबु पण्डित फेरि फर्किए सामान्य प्रशासन मन्त्रालयमा", Pahilopost (Nepaliमा), सन् २०१८ मार्च १६, अन्तिम पहुँच २७ जुन २०१८ 
  34. "Seven people, including tourism minister, killed in a helicopter crash", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०२-२८ 
  35. "योगेश भट्टराई to take oath of office as tourism minister at 4 pm today", República, सन् २०१९ जुलाई ३१, अन्तिम पहुँच सन् २०१९ जुलाई ३१ 
  36. "Law Minister Tamang calls it quits after controversial remarks", The Kathmandu Post, सन् २०१८ जुलाई २४, अन्तिम पहुँच सन् २०१८ अगस्ट ३ 
  37. "Dhakal appointed Law Minister", The Kathmandu Post, सन् २०१८ अगस्ट ३, अन्तिम पहुँच सन् २०१८ अगस्ट ३ 
  38. ३८.० ३८.१ "PM expands Cabinet", The Kathmandu Post, ४ अगस्ट २०१८, अन्तिम पहुँच १ अप्रिल २०१९ 
  39. राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक प्रभावित
  40. विचार सरकार, विदेश घुम्न न अंग्रेजी चाहिन्छ, न एसएलसी
  41. "भारतीय दूतावासको यो पत्र, जसले सरकारलाई गलायो (चिठीसहित)", Online Khabar (en-USमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  42. "विषादी परीक्षण रोक्ने भारतको पत्रबारे प्रधानमन्त्री– म भ्रममा रहेछु", Online Khabar (en-USमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  43. अरिंगालले जस्तै प्रतिवाद गर्नुस्
  44. प्रेस रिलिज[dead link]
  45. https://twitter.com/kpsharmaoli/status/1154279268911685632?s=20
  46. कूटनीतिक सन्देश आदानप्रदानमा किन दोहोरिन्छ त्रुटि
  47. २३ हजार कम्प्युटर किन्ने ठेक्का ओम्नी समूहलाई दिन टेन्डर सूचनासमेत संशोधन, डेढ अर्बको सामग्रीलाई साढे तीन अर्ब विद्यालयमा कम्प्युटरका नाममा भ्रष्टाचारको आधुनिक प्रयोगशाला
  48. नेकपा सरकारको ऐतिहासिक काम : मसानघाटमा राष्ट्रगान !
  49. मन्त्री योगेश भट्टराईको निर्णय विवादमा : संसद्‍देखि सञ्‍जालसम्‍म विरोध
  50. सूचना
  51. 'कोरोनामुक्त नेपाल'को विदेशमा प्रचार गर्न पर्यटनमन्त्रीको निर्देशन
  52. पर्यटनमन्त्री भट्टराईको अस्ट्रेलिया भ्रमण विवादमा, फिर्ता बोलाउन काँग्रेस नेतृ सुजाताको माग
  53. योगेश भट्टराईः मन्त्रीका कारण विमान उडानमा भएको विलम्बले उब्जाएका प्रश्न
  54. भिडियो
  55. मलाई त थाहा छैन
  56. टिप्पणी : सामान खरिदमा जंगी अड्डा, के मनसायले निर्णय भयो ?
  57. प्रधानमन्त्रीले भने– ओम्नीसँगको सम्झौता थाहै थिएन
  58. प्रधानमन्त्रीको अभिव्यक्ति
  59. भिडियो
  60. डा. पुन भन्छन्, ‘मिडिया र जनताको आवाजले कारबाही रोकियो, न्यायको पक्षमा उभिने नेपालीप्रति आभारी छु’
  61. नेपाल ब्रिफिङ : स्वास्थ्य मन्त्रालयका दुई चिठी, एउटा नक्कली डा पुन प्रकरण र पटाक्षेपको पृष्ठभुमि
  62. मन्त्रीज्यु भन्नुहुन्छ, "दुध पोख्ने महानुभावहरु.... "
  63. स्पष्टीकरण माग गरिएको चिठी
  64. घनश्याम भुसाल
  65. राष्ट्रपति कार्यालयको पत्र
  66. आयोजनाका बिचौलियालाई बोर्डको जिम्मा:बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन १० वर्षको व्यवस्थापकीय अनुभव हुनुपर्नेमा भट्टसँग योजना आयोगमा सदस्य भएको २ वर्षको मात्रै अनुभव
  67. टिप्पणी : गोयल भ्रमणका अनुत्तरित प्रश्नहरु