राजेन्द्र महतो

राजेन्द्र महतो नेपाल सदभावना पार्टी आनन्दीदेवी राजेन्द्र महतो समुहका अध्यक्ष हुन्। यिनी पटकपटक नेपालका मन्त्री भइसकेका छन्। उनी भारतबाट नेपाल आएका हुन । भारतमा एकदम गरिब परिवारमा जन्मेका उनी खानको लागि नेपाल छिरेर केही समय माग्ने भएर बाटोमा बसेका थिए, पछि नेपालको नागरिकता उनका काकाले मिलाइदिएपछी माग्ने संगठनका अध्यक्ष हुनपुगे, निकै नै चतुर महतो बिस्तारै मधेसका जनतालाइ धम्क्याउदै, तर्साउदै आफ्नो पक्षमा पारेर अनेक लोभ र लालच देखाइ साथै आफ्ना आफन्तलाइ भारतबाट नेपाल ल्याइ नेपाली नागरिकता दिलाउने काम जस्ता कुकर्म जस्ता,यस्तै यस्तै कार्य गरी नेता बन्न सफल बने । अहिले पनि भारतबादी नेताका रूपमा नै उनलाइ चिन्ने गरिन्छ ।

राजेन्द्र महतो