खानेपानी मन्त्रालय (नेपाल)
खानेपानी मन्त्रालय नेपालको एक सरकारी मन्त्रालय हो जसको मुख्य उद्देश्य देशको जनतालाई प्रभावकारी, दिगो र गुणस्तरीय खानेपानी आपूर्ति र सरसफाइ उपलब्ध गराउने रहेको छ।[१] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारकी मन्त्री उमाकान्त चौधरीले सम्हाली रहेका छन्।
निकाय विवरण | |
---|---|
प्रधान कार्यालय | सिंहदरबार, काठमाडौँ |
मन्त्री | |
वेबसाइट | mowss |
सङ्गठनात्मक संरचना
सम्पादन गर्नुहोस्खानेपानी मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।[२]
- खानेपानी तथा ढल निकास विभाग
- मेलम्ची खानेपानी विकास बोर्ड
- आयोजना कार्यान्वयन निर्देशनालय
- काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड
- नेपाल खानेपानी संस्थान
- काठमाडौं उपत्यका खानेपानी लिमिटेड
- ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास बोर्ड
- खानेपानी महसुल निर्धारण आयोग
खानेपानी मन्त्रालयका पूर्व मन्त्रीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://mowss.gov.np/content/about-ministry-of-water-supply-and-sanitation.html
- ↑ "Institutions under MoWSS", Ministry of Water Supply, अन्तिम पहुँच १ अप्रिल २०१९।