नैनकला थापा
नैनकला थापा एक नेपाली राजनीतिज्ञ र नेपाल सरकारको पूर्व सूचना तथा सञ्चार मन्त्री हुन्।[१][२][३] उनी नेपालका पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन्। उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनलाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको थियो।[४]
सम्माननीय नैनकला थापा | |
---|---|
सञ्चार तथा सूचना प्रविधि मन्त्री | |
कार्यकाल सन् २०२१ जुन १० – सन् २०२१ जुन २२ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
पूर्वाधिकारी | पर्वत गुरुङ |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
जीवन साथी | रामबहादुर थापा |
पेशा | शिक्षिका, राजनीतिज्ञ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Oli cabinet gets full shape with 8 more inducted as ministers", Onlinekhabar, अन्तिम पहुँच जुन १०, २०२१।
- ↑ Office of the President of Nepal
- ↑ "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२२।
- ↑ "Nainkala Thapa appointed as spokesperson of the government", myrepublica, अन्तिम पहुँच जुन ११, २०२१।