गणेशकुमार पहाडी

नेपालका राजनीतिज्ञ

गणेश कुमार पहाडी एक नेपाली राजनीतिज्ञ हुन् र उनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। उनि सिन्धुली–१, प्रदेश नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (नेपाल) का रुपमा कार्यरत छन।[१][२] उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सदस्य हुन् ।[३][४][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Development Committee members take exception to inclusion of contractors" 
  2. Republica, "Which party wins where? (With list)", My Republica 
  3. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२२ 
  4. "Sindhuli : Province 3 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com 
  5. "62 new faces in parliament, just 2 women"