नारदमुनि राणा एक नेपाली राजनीतिज्ञ हुन् । उनी वन तथा वातावरण मन्त्री पनि भए यो। उनले कैलाली-५ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा नेपाली कांग्रेसकी आरजु राणा देउवालाई पराजित गरेका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सदस्य हुन् ।[१][२][३][४]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CPN-UML’s Rana defeats Dr. Rana in Kailali 5", The Himalayan Times, १० डिसेम्बर २०१७। 
  2. "Flanked by wives, Narad Muni Rana celebrates victory", My Republica 
  3. "Arzu Rana Deuba loses to CPN-UML's Narad Muni in Kailali-5", kathmandupost.ekantipur.com 
  4. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२२