नारदमुनि राना
नारदमुनि राणा एक नेपाली राजनीतिज्ञ हुन् । उनी वन तथा वातावरण मन्त्री पनि भए यो। उनले कैलाली-५ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा नेपाली कांग्रेसकी आरजु राणा देउवालाई पराजित गरेका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सदस्य हुन् ।[१][२][३][४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "CPN-UML’s Rana defeats Dr. Rana in Kailali 5", The Himalayan Times, १० डिसेम्बर २०१७।
- ↑ "Flanked by wives, Narad Muni Rana celebrates victory", My Republica। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-३० मिति
- ↑ "Arzu Rana Deuba loses to CPN-UML's Narad Muni in Kailali-5", kathmandupost.ekantipur.com।
- ↑ "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२२।