नेपाल ट्रष्ट
नेपाल ट्रष्टको स्थापना राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यले भएको थियो।
नेपाल ट्रष्टको कार्यालय कमलादीमा रहेको छ ।

प्रधानमन्त्री नेपाल ट्रष्टको संरक्षक रहने व्यवस्था छ।[१]
सम्पत्ति सम्पादन गर्नुहोस्
भवनहरु[२] सम्पादन गर्नुहोस्
- काठमाण्डौँ प्लाजा
- सोल्टी बाहिरी भवन
- दियालो बंगला
- गोकर्ण फरेष्ट रिसोर्ट
- रत्न मन्दिर
- हिमा गृह
- गोकर्ण फरेष्ट रिसोर्ट भित्री कक्ष
- महारजगञ्ज भवन
- गरिवी निवारण कोष भवन
- पुर्णिमा भवन
- कान्ति ईश्वरी घर
- स्ट्याण्डर्ड चार्टर भवन
सन्दर्भ सम्पादन गर्नुहोस्
- ↑ नेपाल ट्रष्ट ऐन
- ↑ नेपाल ट्रस्ट वेवसाइट>