धनबहादुर बुढा नेपालका राजनीतिज्ञ, संस्कृतिमन्त्री र डोल्पा–१, प्रदेश नम्बर ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (नेपाल) हुन। उनले दोस्रो ओली मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रूपमा काम गरेका थिए। उनि नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी) का सदस्य हुन।[१][२][३]

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा[४] नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) उम्मेदवार धनबहादुर बुढा डोल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ११,२२५[५]मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गणेश बहादुर शाहीले ५,४९८मत प्राप्त गरेका थिए।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्