लालबाबु पण्डित नेकपा एमालेसँग आवद्ध एक नेता हुन् । उनी बिगत दुई कार्यकाल नेपाल सरकार अन्र्तगत सामान्य प्रशासन मन्त्री भएका थिए ।

लालबाबु पण्डित
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणप्रशासन मन्त्री नेकपा एमाले
धर्महिन्दू

राजनीति प्रवेश - २०३९ सालमा मोरङ पुगेर राजनीति गरेका थिए। भूमिगत समयमा श्रवणकुमार र रामेश्वर रायका नामले चिनीने  पण्डित २०४८ र २०५६ सालको आम निर्वाचनमा मोरङबाट संसदमा निर्वाचित भएका थिए। त्यस्तै उनी २०७४ को निर्वाचनमा उनी मोरङ ६बाट निर्वाचित भएका हुन्।

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

संसदीय यात्रा सम्पादन गर्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ र २०५६ मा मोरङ निर्वाचित, संविधानसभा सदस्य निर्वाचन २०६४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट समानुपातिक सदस्य र [[संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४[[ मा मोरङ ६ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।[१]

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) [२]उम्मेदवार लालबाबु पण्डित मोरङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ६ बाट २२,९४६[३]मत प्राप्त गरि नेपाली काँग्रेसका शेखर कोइराला सँग १२,२७८ मतान्तरले पराजित भए ।[४]


सन्दर्भ सम्पादन गर्नुहोस्