विमला विक
विमला विक नेपाली राजनीतिज्ञ र पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुन्।[१][२][३] उनी नेकपा एमालेबाट समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत दलित र महिलातर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
विमला विक | |
---|---|
उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री | |
कार्यकाल सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुन ४ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल सन् २०१७ – सन् २०२१ | |
निर्वाचन क्षेत्र | समानुपातिक प्रणाली |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "UML submits nomination for parliament members under PR system to EC", The Himalayan Times, ११ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० अगस्ट २०१९।
- ↑ "Bimala B.K.", hr.parliament.gov.np, अन्तिम पहुँच १० अगस्ट २०१९।
- ↑ Republica, "Joint Meeting and Joint Committee (Work Operation) Regulation, 2075 passed", My Republica, अन्तिम पहुँच १० अगस्ट २०१९। वेब्याक मेसिन अभिलेखिकरण १० अगस्ट २०१९ मिति