सहरी विकास मन्त्रालय (नेपाल)
सहरी विकास मन्त्रालय नेपालको एक सरकारी मन्त्रालय हो जसको मुख्य उद्देश्य देशको सहरी क्षेत्रलाई विकास गर्नु रहेको छ।[१] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारकी मन्त्री रामकुमारी झाँक्रीले सम्हाली रहेकी छिन्।
निकाय विवरण | |
---|---|
प्रधान कार्यालय | सिंहदरबार, काठमाडौँ |
मन्त्री | |
वेबसाइट | moud |
सङ्गठनात्मक संरचना
सम्पादन गर्नुहोस्सहरी विकास मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।[२][३]
- सहरी विकास तथा भवन निर्माण विभाग
- काठमाडौं उपत्यका विकास प्राधिकरण
- राष्ट्रिय आवास कम्पनी लिमिटेड
- सहर विकास कोष
- बागमती सभ्यताको एकीकृत विकासका लागि उच्चस्तरीय समिति
सहरी विकास मन्त्रालयका पूर्व मन्त्रीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Introduction" (Nepaliमा), Ministry of Urban Development, अन्तिम पहुँच ३१ मार्च २०१९। वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१९ मिति
- ↑ "Department", Ministry of Urban Development, अन्तिम पहुँच ३१ मार्च २०१९। वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१९ मिति
- ↑ "Organizations", Ministry of Urban Development, अन्तिम पहुँच ३१ मार्च २०१९। वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१९ मिति