सहरी विकास मन्त्रालय (नेपाल)

सहरी विकास मन्त्रालय नेपालको एक सरकारी मन्त्रालय हो जसको मुख्य उद्देश्य देशको सहरी क्षेत्रलाई विकास गर्नु रहेको छ।[१] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारकी मन्त्री रामकुमारी झाँक्रीले सम्हाली रहेकी छिन्।

सहरी विकास मन्त्रालय
निकाय विवरण
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
वेबसाइटmoud.gov.np

सङ्गठनात्मक संरचना सम्पादन गर्नुहोस्

सहरी विकास मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।[२][३]

  • सहरी विकास तथा भवन निर्माण विभाग
  • काठमाडौं उपत्यका विकास प्राधिकरण
  • राष्ट्रिय आवास कम्पनी लिमिटेड
  • सहर विकास कोष
  • बागमती सभ्यताको एकीकृत विकासका लागि उच्चस्तरीय समिति

सहरी विकास मन्त्रालयका पूर्व मन्त्रीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Introduction" (Nepaliमा), Ministry of Urban Development, अन्तिम पहुँच ३१ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१९ मिति
  2. "Department", Ministry of Urban Development, अन्तिम पहुँच ३१ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१९ मिति
  3. "Organizations", Ministry of Urban Development, अन्तिम पहुँच ३१ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्