मातृका प्रसाद यादव, एक नेपाली राजनीतिज्ञ र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्। उनी दोस्रो ओली मन्त्रिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीपहिलो दाहाल मन्त्रिमण्डलमा भूमि सुधार मन्त्री भएर काम गरेका थिए।[१][२]यादवले ललितपुर महानगरपालिकामा सन् २०१९ सेप्टम्बर २८ र २९ को दिन 'मेड इन नेपाल' लगानी सम्मेलनको आयोजना गरेका थिए।[३]

माननीय
मातृका प्रसाद यादव
यादव सन् २०१८ मा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
कार्यकाल
सन् २०१८ फेब्रुअरी २६ – सन् २०१९ नोभेम्बर २०
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
भूमि सुधार मन्त्री
कार्यकाल
सन् २००८ – सन् २००९
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीपुष्पकमल दाहाल
व्यक्तिगत विवरण
जन्मनेपाल
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Ministry of Industry, Commerce and Supplies", Ministry of Industry, Commerce and Supplies, अन्तिम पहुँच २० अगस्ट २०१८ 
  2. "The Official Portal of Government of Nepal", Government of Nepal, मूलबाट ३१ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१८ मिति
  3. "7th 'Made in Nepal' Expo kicks off", Khabarhub English News, २०१९-०९-२८, अन्तिम पहुँच २०१९-११-०५