हृदयेश त्रिपाठी

नेपालका राजनीतिज्ञ


हृदयेश त्रिपाठी हृदयश त्रिपाठीको जन्म सन् १९५९ मा [१]नवलपरासीमा भएको हो । उनी ३० वर्षदेखि नेपालको राजनीतिमा सक्रिय छन् । तराइ मधेश लोकतान्त्रिक पार्टीका संविधान सभासद तथा विभिन्न समयमा विभिन्न पार्टीहरूसित सम्बद्द भएका नेता हुन् । हाल उनी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा छन् । उनी बर्तमान सरकार (२०७७ पुष १० गते) गठित मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । यस अघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए ।

हृदयेश त्रिपाठी
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणसह अध्यक्ष तराई मधेस लोकतान्त्रिक पार्टी
हृदयेश त्रिपाठी र डा सी पी जोशी

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा जनता प्रगतिशिल पार्टी, नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ २२३०८मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीसँग पराजित भए।[२]

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

http://www.abhiyan.com.np/new/Articles/view/18098


  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://www.abhiyan.com.np/new/Articles/view/18098
  2. "नवलपरासी पश्चिम : प्रदेश ५ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५