राजकिशोर यादव एक नेपाली राजनीतिज्ञ र पूर्व मन्त्री हुन्। उनी जनता समाजवादी पार्टीका सदस्य हुन्। उनी सन् २०२१ जुन १० देखि नेपालको उद्योग, वाणिज्य र आपूर्ति मन्त्री थिए तर सर्वोच्च अदालतले सन् २०२१ जुन २२ मा पदबाट हटाएको थियो जसको कार्यकाल मात्र १२ दिनको थियो र अहिले सम्मको सबैभन्दा छोटो अवधि थियो। [3] २०१७ को नेपाली आम चुनाव मा उनी २११४४ (४०.१%%) मत प्राप्त गरि सिरहा ४ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। [१][२]

राजकिशोर यादव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
कार्यकाल
१० जुन २०२१ – २२ जुन २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी शर्मा ओली
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Election Commission of Nepal
  2. RSS, "Lawmakers demand correction in budget", My Republica, अन्तिम पहुँच २०२१-०५-१६