युवा तथा खेलकुद मन्त्रालय (नेपाल)
युवा तथा खेलकुद मन्त्रालय नेपालको एक सरकारी मन्त्रालय हो जसको मुख्य उद्देश्य देशका युवाहरूको हकहितको संरक्षण र संवर्द्धन साथै खेलकुद क्षेत्रको समष्टिगत विकासको दिशामा कार्य गराउने रहेको छ।[१] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारको मन्त्री महेश्वर जङ्ग गहतराजले सम्हाली रहेका छन्।
निकाय विवरण | |
---|---|
प्रधान कार्यालय | सिंहदरबार, काठमाडौँ |
मन्त्री | |
वेबसाइट | moys |
सङ्गठनात्मक संरचना
सम्पादन गर्नुहोस्युवा तथा खेलकुद मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।
- राष्ट्रिय खेलकुद परिषद
- राष्ट्रिय युवा परिषद्
- नेपाल स्काउट
- युवा स्वोरोजगार कोष
युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्रीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "पृष्ठभूमि", moys.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१९।