प्रमुख कार्यकारी अधिकृत
सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
प्रमुख कार्यकारी अधिकृत (सिइओ) सामान्यतया व्यावसायिक, नाफा रहित अथवा गैह्र नाफा रहित सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक हुन्छ । कुनै पनि निगम, कम्पनी, गैह्रनाफामुखी, वा सरकारी निकायद्वारा नियुक्त गरिएको प्रमुख नै प्रमुख कार्यकारी अधिकृत हुन् । उसले सामान्यतया कार्यकारी निर्देशक समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दछ । ब्रिटिश अङ्ग्रेजीमा सिइओलाई प्रबन्ध निर्देशक (एमडी)[१] वा प्रमुख कार्यकारी (सिइ) पनि भन्ने गरिन्छ ।[२]
दायित्व
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Professional English in Use – Finance, Ian MacKenzie, Cambridge University Press, 2006, p.16
- ↑ "Chief Executive Definition from Financial Times Lexicon", Lexicon.ft.com, अन्तिम पहुँच २०१२-११-२८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा प्रमुख कार्यकारी अधिकृत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।