दोस्रो ओली मन्त्रिमण्डल
(दोश्रो ओली मन्त्रिमण्डल बाट पठाईएको)
दोश्रो ओली मन्त्रिमण्डल | |
---|---|
![]() नेपालको सङ्घीय मन्त्रिमण्डल | |
२०१८-वर्तमान | |
![]() | |
गठन मिति | १५ फेब्रुअरी २०१८ |
सदस्य र सङ्गठन | |
राष्ट्र प्रमुख | विद्यादेवी भण्डारी |
सरकार प्रमुख | खड्गप्रसाद ओली |
दल सङ्ख्या | नेपाल कम्युनिष्ट पार्टी समाजवादी पार्टी, नेपाल |
सभामा स्थिति | बहुमतीय (गठबन्धन) |
प्रतिपक्षी दल | नेपाली काङ्ग्रेस राष्ट्रिय जनता पार्टी नेपाल |
प्रतिपक्षी नेता | शेरबहादुर देउवा |
इतिहास | |
निर्वाचन(हरू) | प्रतिनिधिसभा निर्वाचन, २०७४ |
संसद कार्यकाल(हरू) | नेपालको प्रतिनिधि सभा |
पूर्वाधिकारी | देउवा मन्त्रिमण्डल, २०७४ |
दोश्रो ओली मन्त्रिमण्डल प्रतिनिधिसभा निर्वाचन, २०७४ पछि खड्गप्रसाद ओलीको नेतृत्वमा २०७४ फाल्गुन ३ गते बनेको हालको नेपाल सरकार हो। ओलीको उम्मेदवारीलाई नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले समर्थन गरेका थिए। उनले आफ्नो कार्यभार दुई मन्त्रिहरूसँगै सुरु गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।[१] नेपालको संविधान, २०७२ ले मन्त्रिको सङ्ख्या अधिकतम २५ तोकेको छ। [२]
मन्त्रीहरूसम्पादन
राज्य मन्त्रीहरूसम्पादन
Portfolio[४][५][७][२१] | Minister | Party | Assumed Office | Left Office |
---|---|---|---|---|
State Minister for Agricultural and Livestock Development | Ram Kumari Chaudhary[ठ] | नेपाल कम्युनिष्ट पार्टी नेकपा[ज] | 16 March 2018 | 20 November 2019 |
State Minister for Culture, Tourism and Civil Aviation | धन बहादुर बुढा | नेपाल कम्युनिष्ट पार्टी नेकपा[ग] | 16 March 2018 | 20 November 2019 |
State Minister for Information and Communications[ट] | गोकुल प्रसाद बास्कोटा | नेपाल कम्युनिष्ट पार्टी नेकपा[ग] | 16 March 2018 | 31 May 2018 |
State Minister for Health and Population | Padma Kumari Aryal[ञ] | नेपाल कम्युनिष्ट पार्टी नेकपा[ग] | 16 March 2018 | 3 August 2018 |
Surendra Kumar Yadav | Samajbadi Party, Nepal[ङ] | 3 August 2018 | 20 November 2019 | |
नवराज रावत | नेपाल कम्युनिष्ट पार्टी नेकपा[ग] | 21 November 2019 | ||
State Minister for Industry, Commerce and Supplies | मोति लाल दुगर | नेपाल कम्युनिष्ट पार्टी नेकपा[ग] | 21 November 2019 | |
State Minister for Urban Development | राम वीर मानन्धर | नेपाल कम्युनिष्ट पार्टी नेकपा[ग] | 21 November 2019 |
उपलब्धि तथा उल्लेखनीय कार्यसम्पादन
- बारा र पर्साका चक्रवातीय आँधीपीडितका लागि ८६९ घर निर्माण गरी हस्तान्तरण गरिएको
- थप एक हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना
- श्रमिकहरूको वैदेशिक रोजगारी सुलभ, सुरक्षित र मर्यादित तुल्याउन शून्य लागतको सिद्धान्त बमोजिम मलेशिया, संयुक्त अरब इमिरेट्स तथा मोरिशससँग श्रम सम्झौता र समझदारी गरिएको
- यसै आर्थिक वर्षबाट श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको
- जटिल मानिएको कर्मचारी समायोजन सम्पन्न
- १३ औँ दक्षिण एसियाली खेलकुद सप्पन्न
- २३ वर्ष पछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
- अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई सार्वजनिक
- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ जारी
विवादहरूसम्पादन
ऐन, कानुन निर्माण विधेयक विवादसम्पादन
- राष्ट्रिय चिकित्सा विधेयक
- गुठी विधेयक
- राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश [४१]
- भिजिट भिसामा विदेश जान घुम्न जानेले न्यूनतम एसएलसीसरहको शैक्षिक योग्यताको प्रमाणपत्र देखाउनुपर्ने वा अंग्रेजी बोल्न जान्नुपर्ने बाध्यात्मक व्यवस्था[४२]
गीत संगीत विवादसम्पादन
- लुट्न सके लुट कान्छा (लोक गीत) प्रतिबन्ध
- यस्तै त हो नि ब्रो गीत युट्युबबाट हटाइनु, र्याप गायकहरू पक्राउ
काम कारबाही तथा निर्णय विवादसम्पादन
- वाइड बडि काण्ड
- सुन काण्ड
- राष्ट्रपतिको लागि प्रहरी तालिम केन्द्र स्थानान्तरण
- निर्मला पन्त हत्या अनुसन्धान
- सिके राउतसँगको सम्झौता
- राष्ट्रपतिको सम्बोधनमा "मेरो सरकार"
- होली वाइन विवाद
- आइफा अवार्ड विवाद
- बेलायत भ्रमणको क्रममा बिबिसीसँगको अन्तर्वार्ता
- "भारतीय दबाब"मा "तरकारी विषादी परीक्षण गर्ने निर्णय" फिर्ता[४३][४४]
- प्रधानमन्त्रीको अभिव्यक्ति: मेरो कार्यकालमा अघि काठमाडौंंका आधा जनसंख्याले माक्स लगाउँथे, अहिले माक्स लगाउन पर्दैन
सरकारको विरोध गर्न विरोधीले माक्स लगाउन थाले । - प्रधानमन्त्रीको अभिव्यक्ति: "अरिंगालले जस्तै प्रतिवाद गर्नुस्" । [४५]
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुममा प्रधानमन्त्रीपत्नीको उपस्थिति
- प्रधानमन्त्री सल्लाहकारको ट्विट: छौडा काण्ड
- कुटनैतिक चुक/त्रुटी: सुनामीबाट सयौंको मृत्यु भएकोमा इन्डोनेसियालाई समवेदना सन्देश पठाउनु पर्नेमा बधाई सन्देश [४६], भेनेजुएला प्रकरण, बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई सन्देशमा त्रुटि[४७][४८], श्रीलंकाका लागि राजदुत विश्वम्भर प्याकुरेलको राजिनामा
- नेपाल ट्रष्टको सम्पत्ति हिनामिना
- यति समूह सँग सरकारको साँठगाठ
- ओम्नी समूहसँग सरकारको साँठगाठ[४९]
- आर्यघाटमा राष्ट्रगान बजाउने निर्णय [५०][५१]
- पर्यटन मन्त्री योगेश भट्टराई को अभिव्यक्ति: कोरोना मुक्त देश भनेर प्रचार गरी पर्यटक भित्र्याऔ [५२][५३]
- आगलागी, डढेलोका कारण अस्ट्रेलियामा जनजीवन नै अस्थव्यस्त भएको समयमा अस्ट्रेलियामा मानवीय संवेदनाका दुःखद् घटना भइरहेका बेला पर्यटनमन्त्री भट्टराई भने नेपाल भ्रमण वर्षको प्रचार [५४]
- मन्त्री योगेश भट्टराईका कारण शनिवार विमान समयमा नउडेपछि यात्रुहरूले गरेको विरोध[५५]
- सेक्युरिटी प्रेस : बास्कोटा प्रकरण
- स्वास्थ मन्त्रीको अभिव्यक्ति: घरमा पाहुना आइरहेका छन्, फुर्सद छैन।[५६]
- स्वास्थ मन्त्रीको अभिव्यक्ति :भात पकाउन पनि पिपिइ व्यक्तिगत सुरक्षा सामग्री चाहिने जस्तो गर्छन्।[५७]
- कोरोना विश्वव्यापी महामारी र लकडाउन को समयमा प्रचलित मूल्य भन्दा अत्याधिक मूल्यमा स्वास्थ सामाग्री खरिद
- स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी नेपाली सेना[५८]
- प्रधानमन्त्रीको अभिव्यक्ति:"ओम्नीसँगको सम्झौता थाहै थिएन"[५९]
- प्रधानमन्त्रीको भाइरस सम्बन्धि भ्रामक अभिव्यक्ति [६०][६१]
- डा. शेरबहादुर पुन प्रकरण [६२][६३]
- प्रधानमन्त्रीको अभिव्यक्ति: "सिडिओ, प्रहरीलाई थाहा छैन, मिडियाले कसरी थाहा पाउँछ? रहस्यमय छैन र?"
- उपप्रधानमन्त्री ईश्वर पोखरेलको अभिव्यक्ति :"दूध पोखेर फोटो खिच्नेहरूले तमासा गरे" [६४]
- पूर्व सचिव भीम उपाध्यय को पक्राउ
- सांसद अपहरण प्रकरण
- डा. बाबुराम भट्टराईको अन्तर्वार्ता को क्रममा सरकारको विरुद्ध संवाद प्रत्यक्ष प्रसारण भएकोमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेन्द्र कुमार कार्की लाई स्पष्टीकरण माग [६५]
- सलह कक्रक्कै हुने अमेरिकी गीत सङ्कलन गर्दैछौं : मन्त्री घनश्याम भुसाल[६६]
- २०७७ असार १८ गते आकस्मिक रूपमा संसदको अधिवेशन अन्त्य[६७]
- शुशिल भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय [६८]
- भारतको जासुसी संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य भ्रमण [६९]
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामाग्रीहरूसम्पादन
- ↑ "प्रधानमन्त्रीमा केपी ओली नियुक्त", एभरेष्ट टाइम्स, अन्तिम पहुँच १६ साउन २०७६।
- ↑ "नेपालको संविधान-२०७२ का १६ विशेषता", अनलाइन खबर, ३ असोज २०७२, अन्तिम पहुँच १६ साउन २०७६।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedOli sworn in
- ↑ ४.० ४.१ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedexpansion one
- ↑ ५.० ५.१ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedexpansion two
- ↑ "Council of Ministers", Nepal Research, अन्तिम पहुँच १ मार्च २०१९।
- ↑ ७.० ७.१ "Council of Ministers", Government of Nepal, अन्तिम पहुँच २२ मार्च २०१८।
- ↑ ८.० ८.१ "Yadav appointed as Minister for Health, Raya as Minister for Urban Development", The Kathmandu Post, १ जुन २०१८, अन्तिम पहुँच १ जुन २०१८।
- ↑ "Council of Ministers", Office of the Prime Minister and Council of Ministers, मूलबाट ३१ जुलाई २०१९-मा सङ्ग्रहित।
- ↑ "संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय" (Nepaliमा), Government of Nepal, मूलबाट ३१ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१९।
- ↑ "Prez appoints Pokhrel and Yadav as deputy prime ministers", The Himalayan Times, १ जुन २०१८, अन्तिम पहुँच १ जुन २०१८।
- ↑ १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedNov2019
- ↑ १३.० १३.१ "Three ministries split just 22 days after merger", Setopati, १६ मार्च २०१८, अन्तिम पहुँच १ अप्रिल २०१९।
- ↑ "लालबाबु पण्डित फेरि फर्किए सामान्य प्रशासन मन्त्रालयमा", Pahilopost, १६ मार्च २०१८, अन्तिम पहुँच २७ जुन २०१८।
- ↑ "Ministries split to create posts", The Kathmandu Post, १७ मार्च २०१८, अन्तिम पहुँच १ मे २०१८।
- ↑ "Yogesh Bhattarai to take oath of office as tourism minister at 4 pm today", República, ३१ जुलाई २०१९, अन्तिम पहुँच ३१ जुलाई २०१९।
- ↑ "Newly appointed Law Minister Shivamaya Tumbahangphe takes oath of office", The Himalayan Times (en-USमा), २०२०-०२-१७, अन्तिम पहुँच २०२०-०२-१७।
- ↑ "Law Minister Tamang calls it quits after controversial remarks", The Kathmandu Post, २४ जुलाई २०१८, अन्तिम पहुँच ३ अगस्ट २०१८।
- ↑ "Dhakal appointed Law Minister", The Kathmandu Post, ३ अगस्ट २०१८, अन्तिम पहुँच ३ अगस्ट २०१८।
- ↑ २०.० २०.१ "Minister Dhakal, Baskota get responsibility of two more ministries", The Himalayan Times (en-USमा), २०२०-०१-११, अन्तिम पहुँच २०२०-०२-०५।
- ↑ २१.० २१.१ २१.२ "PM expands Cabinet", The Kathmandu Post, ४ अगस्ट २०१८, अन्तिम पहुँच १ अप्रिल २०१९।
- ↑ "एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "ईश्वर पोखरेल र उपेन्द्र यादव उपप्रधानमन्त्री", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "ईश्वर पोखरेल र उपेन्द्र यादव उपप्रधानमन्त्री", बिबिसी नेपाली (नेपालीमा), २०१८-०६-०१, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त", अनलाइन खबर, अन्तिम पहुँच १७ साउन २०७६।
- ↑ "महिला मन्त्री बनेकी थममाया को हुन्?", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "महिला मन्त्री बनेकी थममाया को हुन्?", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "ओलीद्वारा मन्त्रिपरिषद् विस्तार", बिबिसी नेपाली (नेपालीमा), २०१८-०२-२६, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "मातृका यादव उद्योगमन्त्री बन्दै, यसरी आएका थिए चर्चामा", हिमालय पोस्ट (नेपालीमा), २०१८-०२-२६, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "मन्त्रिमण्डल गठन कसलाई कुन मन्त्रालयकोे जिम्मेवारी ? (सूची सहित)", नेपालीपाटी (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "शिक्षामन्त्रीमा पौडेल पक्का", इडियु खबर (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "थपिए ११ मन्त्री र चार राज्यमन्त्री, टीम ओलीमा को-को अटाए ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसमसँगै व्यवस्थापकीय कमजोरी: प्रतिवेदन", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ ३४.० ३४.१ ३४.२ ३४.३ ३४.४ ३४.५ ३४.६ ३४.७ "चिनौं नयाँ १५ मन्त्री", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने मन्त्री भट्टराईको घोषणा", डिसी नेपाल (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "बोली नसम्हालेका कानुनमन्त्री शेर बहादुर तामाङको जागिर जाँदै, दवाव पछि मंगलवार राजीनामा", हाम्राकुरा (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "भानुभक्त ढकाल कानुन मन्त्री नियुक्त", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "राज्यमन्त्री गोकुल बाँस्कोटा बने सञ्चार मन्त्री", सेतोपाटी, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "यादव र राई मन्त्री नियुक्त", केयर खबर, २०१८-०६-०१, अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "गणतन्त्रसम्म आइपुग्दा १५ सयमा ७२ मात्रै महिला मन्त्री", एभरेस्ट दैनिक (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक प्रभावित
- ↑ विचार सरकार, विदेश घुम्न न अंग्रेजी चाहिन्छ, न एसएलसी
- ↑ "भारतीय दूतावासको यो पत्र, जसले सरकारलाई गलायो (चिठीसहित)", Online Khabar (en-USमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ "विषादी परीक्षण रोक्ने भारतको पत्रबारे प्रधानमन्त्री– म भ्रममा रहेछु", Online Khabar (en-USमा), अन्तिम पहुँच २०१९-०८-०१।
- ↑ अरिंगालले जस्तै प्रतिवाद गर्नुस्
- ↑ प्रेस रिलिज
- ↑ https://twitter.com/kpsharmaoli/status/1154279268911685632?s=20
- ↑ कूटनीतिक सन्देश आदानप्रदानमा किन दोहोरिन्छ त्रुटि
- ↑ २३ हजार कम्प्युटर किन्ने ठेक्का ओम्नी समूहलाई दिन टेन्डर सूचनासमेत संशोधन, डेढ अर्बको सामग्रीलाई साढे तीन अर्ब विद्यालयमा कम्प्युटरका नाममा भ्रष्टाचारको आधुनिक प्रयोगशाला
- ↑ नेकपा सरकारको ऐतिहासिक काम : मसानघाटमा राष्ट्रगान !
- ↑ मन्त्री योगेश भट्टराईको निर्णय विवादमा : संसद्देखि सञ्जालसम्म विरोध
- ↑ सूचना
- ↑ 'कोरोनामुक्त नेपाल'को विदेशमा प्रचार गर्न पर्यटनमन्त्रीको निर्देशन
- ↑ पर्यटनमन्त्री भट्टराईको अस्ट्रेलिया भ्रमण विवादमा, फिर्ता बोलाउन काँग्रेस नेतृ सुजाताको माग
- ↑ योगेश भट्टराईः मन्त्रीका कारण विमान उडानमा भएको विलम्बले उब्जाएका प्रश्न
- ↑ भिडियो
- ↑ मलाई त थाहा छैन
- ↑ टिप्पणी : सामान खरिदमा जंगी अड्डा, के मनसायले निर्णय भयो ?
- ↑ प्रधानमन्त्रीले भने– ओम्नीसँगको सम्झौता थाहै थिएन
- ↑ प्रधानमन्त्रीको अभिव्यक्ति
- ↑ भिडियो
- ↑ डा. पुन भन्छन्, ‘मिडिया र जनताको आवाजले कारबाही रोकियो, न्यायको पक्षमा उभिने नेपालीप्रति आभारी छु’
- ↑ नेपाल ब्रिफिङ : स्वास्थ्य मन्त्रालयका दुई चिठी, एउटा नक्कली डा पुन प्रकरण र पटाक्षेपको पृष्ठभुमि
- ↑ मन्त्रीज्यु भन्नुहुन्छ, "दुध पोख्ने महानुभावहरु.... "
- ↑ स्पष्टीकरण माग गरिएको चिठी
- ↑ घनश्याम भुसाल
- ↑ राष्ट्रपति कार्यालयको पत्र
- ↑ आयोजनाका बिचौलियालाई बोर्डको जिम्मा:बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन १० वर्षको व्यवस्थापकीय अनुभव हुनुपर्नेमा भट्टसँग योजना आयोगमा सदस्य भएको २ वर्षको मात्रै अनुभव
- ↑ टिप्पणी : गोयल भ्रमणका अनुत्तरित प्रश्नहरु
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found