अगस्त, २०२४ सम्पादन गर्नुहोस्

१, अगस्त (जन्म):
हरमन मेलभिल (सन् १८१९) हेर्नेवार्तासम्पादन

२, अगस्त (जन्म):
मिनिएरो (सन् १९७५) ~ सन्दीप लामिछाने (सन् २०००) हेर्नेवार्तासम्पादन

३, अगस्त (जन्म):
जेम्स हेटफिल्ड (सन् १९६३) ~ सुनिल क्षेत्री (सन् १९८४) हेर्नेवार्तासम्पादन

४, अगस्त (जन्म):
बाराक ओबामा (सन् १९६१)
  • १९७० - मादक पदार्थ सेवन गरेको कारण जिम मोरिसनलाई प्रहरीले पक्राउ गरेको थियो ।
  • २००९ - किम जोङ् इलले अमेरिका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई भेट गरेका थिए साथै उत्तर कोरियामा अबैध रूपमा छिरेकोले जेलमा रहेका दुई अमेरिकाका पत्रकारहरूलाई पनि बन्ध मुक्त गरेका थिए ।
  • २०१४ - चीनको दक्षिण-पश्चिम क्षेत्र युनानमा गएको भूकम्पको कारण कम्तीमा ३ सय ९८ ले ज्यान गुमाउनुका साथै १८ हजार घाइते भएका थिए ।
हेर्नेवार्तासम्पादन

५, अगस्त (जन्म):
निल आर्मस्ट्रङ (सन् १९३०) ~ आर्यन सिग्देल (सन् १९८४)
  • वि.सं. २०६० (सन् २००३)  - इन्डोनेसियाको राजधानी जाकार्तामा रहेको मोरिओट होटल बाहिर कारमा रहेको बम पड्कदा १२ जनाको मृत्यु तथा १५० घाइते भएका थिए ।
  • वि.सं. २०६९ (सन् २०१२) - बिसकोसिन, अमेरिकामा बन्दुकधारी व्यक्तिले सिख मन्दिरमा खुल्ला रूपमा गोलि चलाउँदा ६ जनाको मृत्यु भएको थियो भने पछि उक्त बन्दुकधारीले आत्महत्या गरेको थिए ।
  • वि.सं. २०७५ (सन् २०१८)  - भेनेजुएलाको राष्ट्रपतिले सैन्य कार्यक्रममा भाषण गरि राख्दा ड्रोन बम मार्फत हत्याको प्रयास भएको थियो ।
  • वि.सं. २०७५ (सन् २०१८)  - वेस्ट नुसा टेन्गारा, इन्डोनेसियाबाट ४३ कि.मि टाढा ६.९ रेक्टर स्केलको भुकम्पको गएको थियो भने । जसमा ९८ को ज्यान गएको थियो भने २० हजार घरविहिन भएका थिए ।
हेर्नेवार्तासम्पादन

६, अगस्त (जन्म):
रोबिन भान पर्सी (सन् १९८३) हेर्नेवार्तासम्पादन

७, अगस्त (जन्म):
जिम्मी वेल्स (सन् १९६६) हेर्नेवार्तासम्पादन

८, अगस्त (जन्म):
रोजर फेडरर (सन् १९८१) हेर्नेवार्तासम्पादन

९, अगस्त (जन्म):
महेश बाबु (सन् १९७५) हेर्नेवार्तासम्पादन

१०, अगस्त (जन्म):
हर्बर्ट हुबर (सन् १८७४) ~ निखिल उप्रेती (सन् १९८०)
  • वि.सं. १९८३ (सन् १९२६) - इटलीस्पेन बिच इटालियन-स्पेनिश शान्ति सन्धि हस्ताक्षर भएको थियो ।
  • वि.सं. २०४७ (सन् १९९०)  - नासाले शुक्रग्रहको (चित्रमा शुक्रग्रह) सतहको नक्सा लिनको लागी पठाएको मानव रहित अन्तरिक्ष यान मेगेलान पन्ध महिना पश्चात शुक्रग्रहमा पुगेको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - इन्डोनेसियामा रहेको पालुहे भुइचालो फुट्दा ६ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

११, अगस्त (जन्म):
ज्याकलिन फर्नान्डिज (सन् १९८५)
  • वि.सं. २००० (सन् १९३४)  - अमेरिकाको सबैभन्दा सुरक्षित कारागार अलक्टराजमा पहिलो नागरिक कैदी राखिएको थियो ।
  • वि.सं. २०४५ (सन् १९८८) - आतङ्कवादी समूह अल कायदा गठन भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - अफगानिस्तानको काबुल शहरमा आएको बाढीको कारण २२ जनाको मृत्यु भएको थियो ।
हेर्नेवार्तासम्पादन

१२, अगस्त (जन्म):
मारियो बालोटेली (सन् १९९०) ~ सुशील कोइराला (सन् १९३९)
  • वि.सं. १९३४ (सन् १८७७)  - अमेरिकन खगोलविद् असाफ हालले मंगल ग्रहको सबैभन्दा सानो चन्द्रमा डिमोसको खोज गरेका थिए ।
  • वि.सं. २०६२ (सन् २००५)  - श्रीलङ्काका विदेशी मन्त्री लक्ष्मण खादिरगामर लाई उनकै निवासमा लिट्टे समूहको बन्दुकधारीबाट गोलि हानिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - नाइजेरियामा बन्दुकधारीबाट ३० जना मारिएको थियो ।
हेर्नेवार्तासम्पादन

१३, अगस्त (जन्म):
फिडेल कास्ट्रो (सन् १९२६)
  • वि.सं. १९२५ (सन् १८६८) - पेरुको अरिकामा भूकम्प जाँदा लगभग २५,००० जनाको ज्यान गएको थियो भने लाखौ जना घाइते भएको थियो ।
  • वि.सं. २०४१ (सन् १९८४)  - मोरक्कोलिबिया बिच "अरेबिक-अफ्रिकन युनियन" सन्धी हस्ताक्षर भएको थियो ।
  • वि.सं. २०५३ (सन् १९९६)  - माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ब्राउजर ३.० बजारमा ल्याएको थियो ।
हेर्नेवार्तासम्पादन

१४, अगस्त (जन्म):
हेल बेरी (सन् १९६६)
  • वि.सं. २०३० (सन् १९७३)  - पाकिस्तानको वर्तमान संविधान लागु गरिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - इजिप्टमा प्रहरी तथा प्रदर्शनकारी बिच भएको झडपमा ६३८ जनाको मृत्यु भएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  -
हेर्नेवार्तासम्पादन

१५, अगस्त (जन्म):
नेपोलियन बोनापार्ट (सन् १७६९) हेर्नेवार्तासम्पादन

१६, अगस्त (जन्म):
सैफ अली खान (सन् १९७०) ~ मनिषा कोइराला (सन् १९७०) हेर्नेवार्तासम्पादन

१७, अगस्त (जन्म):
केम्प मुल (सन् १९८७) हेर्नेवार्तासम्पादन

१८, अगस्त (जन्म):
गुलजार (सन् १९३६)
  • वि.सं. १९३४ (सन् १८७७) - असाफ हलले मंगलग्रहको चन्द्रमा फोबोसलाई पत्ता लगाएका थिए ।
  • वि.सं. २०४० (सन् १९८३)  - अलेसिया हरिकेनले अमेरिकाको टेक्सस राज्यमा ठोक्किदा २२ जनाको ज्यान लिनुका साथै अमेरिकी १ बिलियन डलरको क्षति पुर्याएको थियो ।
हेर्नेवार्तासम्पादन

१९, अगस्त (जन्म):
बिल क्लिन्टन (सन् १९४६)
  • वि.सं. १९७६ (सन् १९१९) - अफगानिस्तान पूर्णरुपले संयुक्त अधिराज्यबाट स्वतन्त्रता पाएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - सुडानमा बिमान दुर्घटनाग्रस्त हुँदा ३२ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२०, अगस्त (जन्म):
राजीव गान्धी (सन् १९४४)
  • वि.सं. २०४५ (सन् )  पूर्वी नेपालमा गएको ६.७ म्याग्निच्यूडको भुकम्पका कारण ७५० जनाको मृत्यु तथा दश हजार भन्दा बढी घरको क्षति भएको थियो ।
  • वि.सं. १९२३ (सन् १८६६) - अमेरिकाका राष्ट्रपति एन्ड्रयु जनसनले अमेरिकाको गृहयुद्ध समाप्त भएको घोषणा गर्नु भएको थियो ।
  • वि.सं. १९८३ (सन् १९२६)  - जापानको सार्वजनिक प्रसारण कम्पनी निप्पोन होसो क्योकाई (एनएचके)को स्थापना भएको थियो ।
हेर्नेवार्तासम्पादन

२१, अगस्त (जन्म):
युसेन बोल्ट (सन् १९८६)
  • वि.सं. १९६८ (सन् १९११) - प्रसिद्ध चित्र मोना लिजालाई लाउभ्रे सङ्ग्रहालयका कार्यरत कर्माचारीहरूले चोरेका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  - सीरियाको घउटा क्षेत्रमा रासायनिक हतियार प्रयोग गरेर सयौ जनाको ज्यान लिइएको थियो ।
हेर्नेवार्तासम्पादन

२२, अगस्त (जन्म):
जेनिफर फिन्नीगन (सन् १९७९)
  • वि.सं. १८८४ (सन् १८२७) - होजे डी ला मार पेरुका राष्ट्रपति बनेका थिए ।
  • वि.सं. १९२१ (सन् १८६४)  - १२ राष्ट्रले पहिलो जेनेभा सम्मलेनमा हस्ताक्षर गरेका थिए ।
  • वि.सं. २०१९ (सन् १९६२)  - फ्रान्सका राष्ट्रपति चार्ल्स डी गौल्लेको हत्याको प्रयास असफल भएको थियो ।
हेर्नेवार्तासम्पादन

२३, अगस्त (जन्म):
रोबर्ट कर्ल (सन् १९३३)
  • वि.सं. २०४७ (सन् १९९०) - अर्मेनिया सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - टिम बर्नर्स लीले विश्व व्यापी वेब सबै वर्गको प्रयोगकर्ताहरूका लागि खुल्ला गरेका थिए ।
  • वि.सं. २०५७ (सन् २०००)  - गल्फ एयर फ्लाइट ०७२ बहराइन नजिकै दुर्घटनाग्रस्त हुँदा १४३ जनाको ज्यान गएको थियो ।
हेर्नेवार्तासम्पादन

२४, अगस्त (जन्म):
यासेर अराफात (सन् १९२९)
  • वि.सं. २०४८ (सन् १९९१) - युक्रेनले आफुलाई सोभियत सङ्घबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।
  • वि.सं. २०६१ (सन् २००४)  - दुई वटा विमानहरू मस्को नजिकै डोमोडेडोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको केही समयपछि आत्मघाती बिष्फोटमा परेको थियो जसको कारण ८९ जनाको ज्यान गएको थियो। हमलाको जिम्मेवारी कथित रूपमा रुसी गणतन्त्रको चेचेन्या बिद्रोहीले लिएको थियो।
  • वि.सं. २०६३ (सन् २००६)  - अन्तर्राष्ट्रिय खगोलीय सङ्घले यमलाई ग्रहहरूको सूचीबाट हटाएर फुच्चे ग्रह भनि परिभाषित गरेको थियो।
हेर्नेवार्तासम्पादन

२५, अगस्त (जन्म):
एमिल थेयोडोर कोचेर (सन् १८४१)
  • वि.सं. १८२५ (सन् १७६८)  - ब्रिटिश अन्वेषक र कप्तान जेम्स कुकले आफ्नो पहिलो यात्रा सुरु गरेका थिए ।
  • वि.सं. १८८२ (सन् १८२५) - उरुग्वेले आफुलाई ब्राजिलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
  • वि.सं. २०३७ (सन् १९८०)  - जिम्बाब्वे संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - बेलारुसले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
हेर्नेवार्तासम्पादन

२६, अगस्त (जन्म):
मदर टेरेसा (सन् १९१०)
  • १९७७ - संयुक्त राज्य अमेरिकाको संविधानमा १९औँ संसोधन गरी महिलालाई मतदान गर्ने अधिकार दिइएको थियो ।
  • वि.सं. २०५४ (सन् १९९७) - अल्जेरियाको बेनी अली भन्ने ठाउँमा भएको हत्यकाण्डमा ६०-१०० जना मारिएको थियो ।
  • वि.सं. २०५९ (सन् २००२)  - दक्षिण अफ्रिकाको जोहानेसबर्गमा विश्व शिखर सम्मेलन सुरु भएको थियो ।
हेर्नेवार्तासम्पादन

२७, अगस्त (जन्म):
नेहा धूपिया (सन् १९८०)
  • २०४८ - मोल्डोभाले आफुलाई सोभियत संघबाट स्वतन्त्र भएको घोषित गरेको थियो ।
  • वि.सं. २०५७ (सन् २०००) - ५४० मिटर अग्लो मस्कोको टावरमा आगलागी हुँदा ३ जना मारिएको थियो ।
  • वि.सं. २०७० (सन् २०१३)  - भारतको उत्तर प्रदेशको मुझफरनगरमा दुई धार्मिक समुदायको बीच हूलदङ्गा शुरू भएको थियो ।
हेर्नेवार्तासम्पादन

२८, अगस्त (जन्म):
लसिथ मलिङ्गा (सन् १९८३)
  • वि.सं. २०४७ (सन् १९९०) - इराकले कुवैतलाई आफ्नो नयाँ प्रान्तको रूपमा घोषित गरेको थियो।
  • वि.सं. २०४८ (सन् १९९१)  - सोभियत संघको बिघटन - मिखाइल गोर्बाचेभले सोभियत कम्युनिष्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएका थिए।
  • वि.सं. २०७० (सन् २०१३)  - सीरियाले जैविक हतियार प्रयोग गरेको विरूद्ध अमेरिकाले तुरून्त कार्वाहीको मांग गरेपछि चिन तथा रसिया युएनको काउन्सिल बैठकबाट बाहिरिएको थियो।
हेर्नेवार्तासम्पादन

२९, अगस्त (जन्म):
माइकल ज्याक्सन (सन् १९५८) हेर्नेवार्तासम्पादन

३०, अगस्त (जन्म):
क्यामरुन डियाज (सन् १९७२) हेर्नेवार्तासम्पादन

३१, अगस्त (जन्म):
जभगल श्रीनाथ (सन् १९६९) ~ राज बल्लभ कोइराला (सन् १९८२) हेर्नेवार्तासम्पादन