Hi Indiver What you are doing here is much appreciated
I hope you'll stay.

Hi Indiver,

I wanted to make a logo for the Nepali Wikipedia which says, "Wikipedia, - the free encyclopedia" except where "free" means "not restricted"..

--Node ue 20:04, 24 Nov 2004 (UTC)

Wikipedia = विकिपिडिया
The Free Encyclopedia = खुला विश्वकोष
खुला is an exact word for free as in freedom (its meanings: open; not closed; not restricted, not covered)

विकिपिडिया - खुला विश्वकोष

Please use the above words to describe Wikipedia in Nepali.


Hello. I'm wikipedia redactor from Poland. We do some action for tranlation atricle about one of the biggest polish city simple:Katowice. Could You make some translation into this wikipedia native language of this article ? Just a few senteces. Please. There is source article in English: en:Katowice.

Best Regards.

Stimoroll form Poland

Hi, I want to tell you that I appreciate your extensive work at Nepali wiki and I consider that you and Eukesh are best fitted to become administrators, according to the quality and quantity of your contributins here. देसीफ्राल 00:16, 5 डिसेम्बर 2006 (UTC)

फायरफक्सको बारेमा सम्पादन गर्नुहोस्

इन्दीवरजी, लामो समयपश्चात विकिपीडियामा आउनुभएकोमा धन्यवाद तथा स्वागतम्। I dont know why firefox and netscape-based softwares have these problems. These are present in all the Indic scripts esp the problem of display of hraswa and dirgha. A lot of people have complained about it and I hope that some real solution can be worked out soon. As for a temporary solution, downloading and installing any of the Devnagari font seems to solve the problem at the moment. As for me, I have been working on installing an embedded font system so that all the characters are displayed and the hraswa and dirgha are displayed properly. If you know of any solution, please feel free to tell me about it. धन्यवाद। --युकेश 16:01, 8 जेनवरी 2007 (UTC)

The rendering engine of firefox is not good. Its not our problem its a problem with the rendering engine. The rendering engine for Internet Explorer is quite fine . I use opera while using ne.wikipedia.org and it works fine because opera uses the rendering engine of the Internet Explorer. It says during the installation process that for better rendering .. opera will use Internet Explorer's settings.

This is something linked with the rendering used by MPP(Madan Puraskar Pustakalaya) . They have been trying to resolve these problems. Previously they had similar problem and they used a rendering engine called "Pango" . Now they might be busy in resolving these issues. I am a developer associated with PAN Asia Localisation project with MPP.

Still there are confusions with: Is the problem with mozilla /mozilla firefox rendering engine for Nepali unicode? or .. It is with the styles that we are using.

These needs checking. Hope this feedback brings positive response.


राजेश 16:42, 8 जेनवरी 2007 (UTC)

Normally I use Opera for ne wikipedia. operaमा राम्ररी काम गर्छ । अहिले चाहीं मैले firefoxमा main page हेरें र त्यसमा , "नेपालीमा लेख्नका लागि औजार" र "विकिपीडिया संबन्धि" र "ज्ञान समूह" र "अरू भाषामा विकिपीडिया" भन्ने बट्टाहरू राम्ररी आएका छैनन् । तिनीहरूलाइ पुन: लेख्यो भने आउछ । अरु सबै त ठिक छ। ति बट्टाहरूलाइ नै हटाइदिएपनि हुन्छ। मुख्य पेजलाइ नराम्रो बनाउन भन्दा त ! राजेश 16:46, 8 जेनवरी 2007 (UTC)

Indiver जी, माफ गर्नुहोला । हाललाई साना कामहरू त सकियो । तर मेरो परीक्षा चलीरहेकोले केहीदिन विकीमा नहुन सक्छु । धन्यवाद । राजेश 20:33, 8 जेनवरी 2007 (UTC)

युनीकोड हो या अर्कै गल्ती सम्पादन गर्नुहोस्

रातभर काम गरेर विरामी हुनुहोला । :) ए साच्चै, तपाइले प्रयोग गरीरहनुभएको युनीकोडमा केही खराबी छ की तपाइले लेख्न गल्ती गर्नुभएको हो , आ लाई (अ + ा ) अा गरीरहनुभएको छ। कृपया ध्यान दिनुहोला ।

साधारण लेखहरूको बारेमा सम्पादन गर्नुहोस्

कृपया तपाईको विचार अनुसार यो सूचीलाई परिवर्तन गर्नुहोला। Its about time that we changed the home page. I will make sure that its done. Thanks for the suggestions regarding the change in the message names.--युकेश 18:41, 9 जेनवरी 2007 (UTC)

यो सूचीलाई लेखमा परिणत गर्नु राम्रो उपाय हो। मेरो विचारमा यस्ता विकिपीडिया भित्रका आयोजनाहरूको बारेमा सामाजिक पोर्टलमा पनि लेखिदिनु उपयुक्त होला। यदि सामाजिक पोर्टलमा राखिदिएको खण्डमा धेरैजनाले यस कार्यक्रमको बारेमा थाहा पाउन सक्छन् तथा नयाँ विकासक्रम हेर्न पनि सजिलो हुन्छ। तपाईंको के छ विचार?--युकेश 19:41, 10 जेनवरी 2007 (UTC)

Congratulations, you are now an administrator. --Jose77 23:46, 14 जेनवरी 2007 (UTC)

To translate the Interface System Messages, go Here. --Jose77 23:46, 14 जेनवरी 2007 (UTC)

Indiverjee, lets start working on the article Nepal. You can also join wikipariyojana nepal here. --युकेश 16:08, 16 फेब्रुअरी 2007 (UTC)

जिल्लाहरूका नामहरूको बारेमा सम्पादन गर्नुहोस्

मैले बोटमा चलाएको डेटाबेस नेपाल भाषाको थियो। त्यसमा ठाउंहरूको नाम त परिवर्तन गरें तर जिल्लाहरू भने सबैको गर्न पाएको रहेनछ। त्यसैले (काठमाडौं=येँ, ललितपुर=यल र भक्तपुर=ख्वप) जिल्लाहरूको नाम ठिक आएनछ। हुनत यी जिल्लाहरूका धेरै गाविसहरूको बारेमा लेखहरू बनिसकेका छैनन्। अब बन्ने लेखहरूमा म सुधार गर्छु। अहिले सम्मको लेखहरूमा तपाईंले सुधार गर्नुभए पनि हुन्छ अथवा म बोटबाटै सुधार गर्दछु। धन्यवाद।--युकेश १५:२७, २९ अप्रिल २००७ (UTC)

इन्दीवर जी नमस्कार म फ्रान्समा बस्छु । मलाइ फ्रान्स च्याप्टर च्याट्टको पार्न मन लागेको छ तर हेर्नुहोस न लेआउट मिलाउन आएन । अनि काम थाल्नु भन्दा पहिला तपाइसंग सिक्न पर्ने केहि कुरा छन् भन्ने मलाइ लाग्यो । मैले जान्नै पर्ने कुराहरू यसो लेखिपठाउनुहोस न है । साच्चै विकीपेडिया नेपालीको लागि केहि गरौं । म सकेको समय दिनेछु । अस्ति नै देखि गर्न मन त लागिराहो तर के के जस्तो लाग्यो । अनि हिजो बिहान सर्लक्कै नेपाली विकिपेडिया हेरेर बिताको त केहि केहि आइडिया थाह भयो । आर्टिकलहरू हाल्न र थपघट गर्न तरले आउट पटक्कै मन परेन ।

मलाइ यूनिकोड नेपालीमा टाइप गर्न केहि समस्या छैन । म सरर लेख्छु नेपाली । हर्स्व दीर्घ भने त्यस्तै हो ।

हिन्दी वालाहरूले त मुख्य मुख्य अन्तराष्ट्रिय समाचारपनि हाल्दा रहेछन् । उनीहरू सिपालु रहेछन् । पेजपनि चट्टको देखिन्छ ।

अनि यलमाया केन्द्रमा प्रचार त भएछ तर मेरो बिचारमा यसो केहि सहयोगी पत्रकारहरूको सहयोग लिए राम्रो हुन्थ्यो कि । कसो होला । कम्तीमा एउटा लेख आफ्नो क्षेत्तका बिशेषज्ञले हालेपनि कति राम्रो हुनेथियो । हामीले के अंग्रेजी कै विकीपेडिया हाल्नु पर्छ र ? यति नै अनुराधा

मलाई भोट देऊ

http://ne.wikipedia.org/wiki/Wikipedia:Requests_for_adminship#.E0.A4.B8.E0.A5.81.E0.A4.A6.E0.A4.BF.E0.A4.AA

हिज्जेहरूको बारेमा सम्पादन गर्नुहोस्

ईन्डिभर जी, सात दिनका नामहरूमा तपाईंले बार लाई परिवर्तन गरेर वार बनाउनु भएको रहेछ । जस्तै आईतबार लाई आईतवार आदि । यी मध्ये कुन चाहिं हिज्जे ठीक होला ? मैले जाने सम्म र इन्टरनेटमा भेटेसम्म आईतबार नै ठीक हिज्जे हो । उदाहरणको लागि बिबिसी नेपाली सेवाले आईतबार लेखेको छ । यहाँ हेर्नुहोस् http://www.bbc.co.uk/nepali/news/story/2005/06/printable/050605_nepalprotest.shtml

यसको बारेमा तपाईंको राय छ ? आनियो ०९:२३, २४ जुन २००७ (UTC)

हिज्जे सच्याउनको लागि तपाईंले अपनाउनुभएको तरिका प्रशंसनिय छ । साताका वारहरूको हिज्जे परिवर्तनमा म सहमत छु । आनियो ०४:२७, २६ जुन २००७ (UTC)

Hello Indiver, I asked for bot status for my bot PipepBot in Wikipedia:Bots#PipepBot. Since I need the support of the local community before asking for bot flag in meta may I ask you to write your opinion in Wikipedia:Bots? Thank you very much. it:User:Pipep ०२:४२, २६ अगस्त २००७ (UTC)

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:३७, १४ सेप्टेम्बर २००७ (UTC)

  The RickK Anti-Vandalism Barnstar
I, Joseph, hereby award you this Barnstar for your brilliant work in reverting vandalism in the various language editions of Wikipedia. --Jose77 ०६:५७, २२ सेप्टेम्बर २००७ (UTC)

प्रवेश गर्ने समस्य सम्पादन गर्नुहोस्

प्रयोगकर्ता "नेडर्भोल्ड" हुँ । हिजो मेरो browserको cookies मेटें; आज ठीक पासवर्ड दिएतापनि, मलाई प्रवेश गर्न दिइन्दैन । पासवर्डको परिवर्तन गरेको छैन; बिर्सेको पनि छैन :- मैंले त्यसलाई फाइलमा लेखें । खाता खोल्दा खेरी, इ-मेल दिइन । त्यसकारणले system मलाई किन प्रवेश गर्न नदिने कारण पत्ता लगाउन सक्दिन । समस्य देवनागरीको इन्पुटसम्बन्धित हुनसक्छ । म्याकिन्टशमा भरखरै enable भएको इन्पुटको व्यवस्थाको bug हुन्छ ।

sysopको पासवर्ड reset गर्ने सुबिधा हुन्छ कि ?

धन्यवाद छ । −नेडर्भोल्ड

बल्ल बल्ल प्रवेश गर्न पाएँ । browserको bug हुनसक्छ; इन्पुटको bug हुन पनि सक्छ । (मेरो browser Safari हो ।) अनुसन्धान गरिरहेको छु । --नेडर्भोल्ड ०१:०९, १८ डिसेम्बर २००७ (UTC)

मैले लेखेको रामायण नामक लेखलाई सरल एवं सरस भाषाले सजाइदिनु भएकोमा धेरै धेरै धन्यवाद !

लोटस-कमल ००:५५, १५ सेप्टेम्बर २००८ (UTC)

Indiver sir, could you please let me know how I could add a notability tag to any nepali article, or notify it for deletion? There are few pages, articles which need attention; at least some articles are not notable at all. I tried to use the same

tag but it did not work.

I am trying to contribute as much as possible to enhance wikipedia in nepali, however, as I am a new user I still have limited privileges, like I still cannot move pages with differing spellings, time would resolve this, though.

The only problem I am having right now is contacting any active admins for help. hoping for a response soon. --प्रयास २३:२२, २९ अप्रिल २००९ (EST)

ईन्द्रवीर जी म अशोक थापा मदन पुरस्कार पुस्तकालयमा काम गर्छु म यस विकिपीडियामा नेपाली भाषा साहित्यका लेख लेख्‍न चाहन्छु । मैले हाल त्रि वि बाट नेपालि नाटकमा पी एच डी गर्दै छु । मूल लेख राख्‍न के गर्न सकिन्छ ?

Ashok Thapa kazithapa@gmail.com 9841405988

दैलेख जिल्लाको विकीकरण गरी दिन मद्दत गरी दिनु होला सम्पादन गर्नुहोस्

सर मैले दैलेख जिल्लाको बारेमा आफुले जानेका कुरासरु मोबाइल इन्टरनेट प्रयोग गरी आफ्नो वार्तालाब पृष्ठमा लेखेर लिँक गर्न खोजेको हुँ हजुरले सयोग गरिदिए आभारी हुने थिञ साथै मेरो युजर पेज र टाल्क पेजको एक चोटी दृष्टी राखि दिनु होला नमस्कार! राम प्रसाद जोशी

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०३:०६, २८ जुलाई २०१० (UTC)

इन्दीवर बडाल ज्यू, हामी कसरी अरुले पठएको Translation Request लाई पछ्याउदै Translation गर्न सक्छौ ? अनी के हामी जुनै पनि अन्ग्रेजी भाषा भएको सामाग्रीलाई नेपालीमा अनुवाद् गर्न सक्छौ ? यो कसरी गर्न सकिन्छ ? (````) Krish Dulal

कृपया मलाई समर्थन गर्नुहोला सम्पादन गर्नुहोस्

इन्दिवरजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२७, ९ नोभेम्बर २०१० (UTC)

इन्दिवर जी नमस्कार!

विकिपीडियाको उत्तरोत्तर प्रगतिको निम्ति तपाईंको योगदान महत्वपूर्ण रहिआएकोछ, विगतका दिनहरूमा ( व्यवहारिक जीवनको व्यस्तताले हो वा अन्य कारणवश) केहि मित्रहरू विकिबाट ओझेल भएको हुँदा यसको विकासमा शिथिलता आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन।

अतः हामी सबैको व्यस्तताबाट केहि समय झिकि विकिलाई दिन सक्यौं भनें भाषा, जाति, देशको गौरव बढाउनका साथै हाम्रो ज्ञानकोषको भण्डार पनि भरि हुनेछ। अन्य भाषाहरूको विकिमा जुन प्रगति छ त्यो छक्कै लाग्दोछ र हामी पनि किन पछि पर्ने? धेरैलाई आफ्नो भाषा, आफ्नो देश, अनि जातिको निम्ति केहि गर्छु अनि नाम कमाउँछु भन्ने त हुन्छ नैं तर कुन बाटो पहिलाएर गर्ने, कसरी कसरी गर्ने आदि कुरामा अल्झेर उनीहरूले केहि गर्न पाउँदैनन्, हामी सबैले हाम्रा साथी-भाइ, छिमेकी, बन्धुबान्धव जसलाई कम्प्यूटरको केहि ज्ञान छ भनें उनीहरूसित बसेर कुरा गर्ने र यसबारे अलिकति पनि हामीले जानेको बताई दियौं भनें भावी पुस्ताहरूले यसको स्वाद चाख्नेछन् , धन्यबाद।--
Bhawani

I, Vaibhav Jain, administrator of the Sanskrit Wikipedia, hereby declares that Nepal Week is going to be celebrated on Sanskrit Wikipedia from 18 May to 25 May. Its my request to all of you to improve the Nepal related articles on Sanskrit Wikipedia. Vibhijain ०९:४६, १७ मे २०११ (UTC)

नमस्ते श्रीमान/श्रीमती, संस्कृत विकिपीडिया १८ मेइयात २५ मेइ नेपाल सप्ताह प्रार्चति। यदा तवं इदम पर्युप-आस् इच्छति तदा संस्कृतविकिपिदिये नेपाल सम्भन्दिन् लेखा उचितम् करोतु। संस्कृत विकिपिदिये हार्दिक शुभकामनाय। Vibhijain ०९:४६, १७ मे २०११ (UTC)

मत तथा समर्थन प्रदान गरि सिसअप बन्न सहयोग पु-याउने यहाँ Indiverजी लाई धेरै धेरै धन्यवाद ! आशा छ यहाँको निरन्तर सहयोग र समर्थन रहिरहने छ, र हामी सबैको सहकार्यबाट नेपाली विकिपीडियालाई नयाँ उचाईमा पु-याइ, नेपाली भाषा संस्कृति विकासमा टेवा पु-याउन सक्नेछौँ ।विश्व मानचित्रमा फैलिएर रहेका साक्षर नेपालीभाषीलाई आफ्नो ज्ञान बाडेर सबैलाई विकास पथमा अग्रसर गराउने कार्यमा यहाको साथको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।सरोज (वार्ता) ०८:२५, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

Hi Indiver ji,

--Rajesh (वार्ता) १०:०९, १ जनवरी २०१२ (युटिसी(UTC))

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Indiver (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:०३, १९ जनवरी २०१२ (युटिसी(UTC))