जीव विज्ञान
जीवको अध्यन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जीवशास्त्र बिज्ञानको एक विधा हो जसमा बनस्पति र जनावर जस्ता जीवहरूको अध्ययन गरिन्छ। यस विधाका बैज्ञानिकहरूलाई जीवशास्त्री भनिन्छ। यस शास्त्रमा जीवहरूको गुण र स्वभाव, जीवहरूको उत्तपति र विकासक्रमका बारेमा अध्ययन गरिन्छ। जीवशास्त्र एक विशाल विज्ञान हो र यसको सुरुवात धेरै अघिदेखि भएको हो। यसका थुप्रै शैक्षिक हाँगाहरू छन् र तिनमा जीवहरूका विभिन्न बिषयहरूमा अध्ययन हुन्छ।
जीवशास्त्रका हाँगाहरू
सम्पादन गर्नुहोस्- शरीरविज्ञान
- Arachnology
- खगोलजीवशास्त्र
- वनस्पति शास्त्र
- जीवरसायन शास्त्र
- Biogeography
- Bioinformatics
- Biophysics
- कोषशास्त्र
- Cytology
- Dendrology
- Developmental biology
- पर्यावरण विज्ञान
- Entomology
- Ethology
- विकासवादी जीवशास्त्र
- भ्रूणशास्त्र
- Genetics / Genomics / Proteomics
- Herpetology
- तन्तुशास्त्र
- मानव जीवशास्त्र / Anthropology / Primatology
- Ichthyology
- Limnology
- Malacology
- Mammalogy
- समुद्री जीवशास्त्र
- सुक्ष्म जीवशास्त्र / Bacteriology
- Molecular Biology
- Mycology / Lichenology
- Nematology
- Neurobiology / Neuroscience
- चराशास्त्र
- Palaeontology
- Phycology
- Phylogenetics
- Physiology
- Plant pathology
- Taxonomy
- Virology
- पशु शास्त्र
विकिमिडिया कमन्समा जीव विज्ञान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
-
Animalia - Bos primigenius taurus
-
Planta - Triticum
-
Fungi - Morchella esculenta
-
Stramenopila/Chromista - Fucus serratus
-
Bacteria - Gemmatimonas aurantiaca (- = 1 Micrometer)
-
Archaea - Halobacteria
-
Virus - Gamma phage