विकिपिडिया विश्वभर प्रख्यात कुराको सुचिमा सायद अग्रस्थानमा नै पर्छ होला। प्रविधिको गहिरो प्रभाव परेको अहिलेको युगमा नेपाललाई पनि यो दौडमा सामेल गराउन हामी नेपालीको कर्तव्य हो। त्यसकारण यहाँ भएका लेखहरू नेपाली भाषामा उपलब्ध गराउनु नै पहिलो उपयोगी पाइला हो, जसको निम्ति म आफ्नोतर्फबाट सक्दो प्रयास गर्दैछु।

Wiki Nepal.pngयो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।