मानिसले गर्ने कामहरू सरल रूपले गर्नका लागि तयार पारिएको औजारलाई यन्त्र भनिन्छ।

साधारण यन्त्र

यन्त्रको फाइदा सम्पादन गर्नुहोस्

यन्त्रबाट येस किसिमका फाइदाहरु हुन्छन-

  • यन्त्रको प्रयोगले काम छिटो हुन्छ।
  • यन्त्रको प्रयोगले धेरै बल पर्ने काम थोरै बलले हुन्छ।
  • यन्त्रको प्रयोगले असुरक्षित काम सुरक्षित हुन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्