विकिपिडिया:नेपाली दूतावास
(विकिपिडिया:नेपाली दुतावास बाट पठाईएको)
स्वागतम् |
यो नेपाली भाषाको विकिपिडिया दुतावास हो । |
विभिन्न भाषाहरूको विकिपिडियाको पारस्परिक संवादको लागि विकिपिडियामा दूतावास बनाईएका छन्। इ दूतावासहरूको सूची मेटा विकिमा छ: सबै विकिपिडिया दूतावासहरूको सूची। दूतावासहरूको बारेमा थप जानकारीका लागि अंग्रेजी विकिपिडियाको पृष्ठ अंग्रेजी विकिपिडिया दूतावास हेर्नुहोस्।
| |
![]() | |