Table of Stats सम्पादन गर्नुहोस्

Host wiki Account User page User talk Contributions Logs Edits
  Wikipedia (Nepali) User User:Nabin K. Sapkota User talk:Nabin K. Sapkota Contribs Logs Count
  Wikipedia (en) User User:Nabin K. Sapkota User talk:Nabin K. Sapkota Contribs Logs Count
 
मेरो बारेमा
 यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
 यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
विकिथन-२ यी प्रयोगकर्ता विकिथन-२का सहभागी हुन्
 यो प्रयोगकर्ता दोस्रो विकिथनको विजेता हुनुहुन्छ ।
 यो प्रयोगकर्ता नेपाल स्काउटको सदस्य हुनुहुन्छ ।
 यो प्रयोगकर्ता शुद्ध शाकाहारी भोजन सेवन गर्नुहुन्छ ।
 यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
 यो प्रयोगकर्ता खेलकुदमा रुची राख्नुहुन्छ ।
 यो प्रयोगकर्ताको गूगल+ प्रोफाइल छ ।
 यो प्रयोगकर्ता मेक्सिकोमा सम्पन्न विकिमेनिया २०१५ का सहभागी हुन् ।
 यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।
 
Wikipedia is yours.We trust you.
नविन सापकोटा (Nabin K. Sapkota)
 
जन्म२०५० फाल्गुन २९ (13 March 1994)
सुन्दरीजल, काठमाण्डौं, बागमती, नेपाल
जातीयताआर्यन
नागरिकतानेपाली
पेशादृष्य सम्पादक
इमेलnboycreationnepal@gmail.com

बार्नस्टार अलङ्कार सम्पादन गर्नुहोस्

  अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०६:०५, २१ अगस्त २०१३ (युटिसी(UTC))


  The Tireless Contributor Barnstar
तपाईँको अनवरत योगदानको कदरस्वरूप यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । सरोज(Saroj) (कुरा गर्ने) ०५:४७, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))


  The Sleepless editor Barnstar
रात रात भर मेहनत गरेर थोरै समय मा धेरै योगदान दिएको मा तपाईलाई यो बार्नस्टार प्रदान गर्दछु। For all your sleepless efforts I present you this barnstar. I wish every new editor would be as energetic as you.

Rajesh (कुरा गर्ने) १८:१७, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))


  नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । - रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०४:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))