विकिपिडिया:चिया घर
आफ्नो प्रश्नहरू यहाँ राख्नुहोस् ।
|
नयाँ पृष्ठ सृजना र गतिशील विकिपीडिया बारे सम्पादन
म नेपाली चलचित्र क्षेत्रमा विगत २५ बर्षदेखि अटूट रुपमा क्रियाशील छु। म विकिपीडियामा नयाँ हुँ। यसअघि सृजना गरिएको पृष्ठ मेटाइएको छ। १. नयाँ पृष्ठ र विवरण मिलाउने बारे मद्दत चाहन्छु। २. नेपाली विकिपीडियाले विश्वसनीयता कायम गर्न र गतिशीलता बढाउन विकिपीडिया प्रबन्धक, प्रशासक र अन्य प्रयोगकर्ताहरू सामाजिक संरचनाको जानकार र सही विवरणको आँकडा मूल्याङ्कनमा विशिष्ट क्षमता बढाउन थप मेहनत गर्न जोड दिन चाहन्छु। ३. विकिपीडिया प्रबन्धक दुलालजीसँग संवाद गर्न चाहन्छु।
मेरो लेख सम्पादन
मैले _जेति:चा कर्ण बहादुर सुनुवार _ नया लेख राखेको थिए। सर्च गर्दा भेटिएन । किन होला ? Mero pailo lekh wa dosro lekh thyo tyo.
[ https://en.wikipedia.org/wiki/Wikipedia:Subjective_importance#Popularity कृपया यहाँ केही कुराहरू पढ्नुहोला। ]
धन्यवाद! :) लर्नरktm १६:१५, ९ सेप्टेम्बर २०२३ (नेपाली समय)
पृष्ठ डिलिट भएको बारेमा सम्पादन
मैले लोकप्रिय पत्रकार गिरिजा अधिकारीको बारेमा ‘गिरिजा अधिकारी’ शिर्षकको पृष्ठ तयार पारेको थिएँ । तर अहिले त्यो पृष्ठ हटाइएको छ । यो पृष्ठ के कारणले हटाईयो होला ? यसलाई पून समावेश गर्न मिल्छ कि मिल्दैन ? कृपया जानकारी दिनुहुन अनुरोध गर्दछु । - Chandraghalan (कुरा गर्ने) १३:४७, २० डिसेम्बर २०२१ (नेपाली समय)
- Chandraghalanजी, तपाईले तयार गर्नु भएको 'गिरिजा अधिकारी' शिर्षकको पृष्ठमा समेटिएको विषय महत्व नभएका व्यक्तिसँग सम्बन्धित रहेको कारणले यस अघि नै मेटाइएको हुनाले तपाईबाट पुनः तयार गरिएकोले उक्त पृष्ठ मेटाइएको जानकारी दिन चाहन्छु।nShrestha २१:३२, २० डिसेम्बर २०२१ (नेपाली समय)
प्रयोग सम्बन्धी जानकारी लिन चाहेको । सम्पादन
मैले रिजाल बन्धुहरुको कुनै विज्ञापन नभई उनिहरुको संस्कार सम्बन्धी जानकारी होस भनि लेख जस्तो बनाएर राखेको थिए पटक पटक राख्दा नि मेटाइ यो खास के कारणले हो जान्न सकिन कृपया जानकारी दिनुहुन्छ की राज कुमार रिजाल (कुरा गर्ने) १८:४०, ८ अगस्ट २०२२ (नेपाली समय)
- [ https://en.wikipedia.org/wiki/Wikipedia:Subjective_importance#Popularity कृपया यहाँ केही कुराहरू पढ्नुहोला। ]
- धन्यवाद! :) लर्नरktm १६:१४, ९ सेप्टेम्बर २०२३ (नेपाली समय)
नयाँ लेख सिर्जना गर्दै सम्पादन
म नेपाली विकिपिडियामा कस्तो प्रकारको लेख बनाउन सक्छु भन्ने प्रश्न छ कसैले मलाई सुझाव दिन सक्नुहुन्छ। KnowledgeHarvest (कुरा गर्नुहोस्) १९:०१, १७ जुन २०२३ (नेपाली समय)
- लेख कस्तो हुन्छन् वा हुन्छन् भनेर विकिपीडियाको यस जानकारी हेर्न सक्नुहुन्छ।
- लेख अंग्रेजी विकि बाट हो
- :) लर्नरktm १६:०६, ९ सेप्टेम्बर २०२३ (नेपाली समय)
डिजिटल चेक जाँच को माध्यमबाट पार्दशीता छानबिनका कानुन नेपाल सरकारले नेपाली जनता लाई कहिले सुविधा दिनेछौं । सम्पादन
नेपाल संविधान अनुसार लोकतान्त्रिक व्यवस्था मा सबन्धित डिजिटल चेकजाँच हुनुपर्नेछ । शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) १४:०७, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)
नेपालीको स्वतन्त्रताको अधिकार कसैले पनि खोस्नु या दमन गर्नय भएन । सम्पादन
नेपाली नागरिक स्वतन्त्र हुन । शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) १४:०९, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)
विशाल नेपाल वनाउने हाम्रो युवा राष्ट्र वादी मोर्चा नेपाल को अग्रसर हुनेछौं । सम्पादन
विशाल नेपाल निर्माणकार्य हुनुपर्नेछ । 2400:9500:C029:C801:1:0:614:F3A3 (कुरा गर्नुहोस्) १६:५४, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)
- राष्ट्रिय अख्त
- ार अनुसन्धान आयोग माथि कसैलाई हस्तक्षेप गर्ने अधिकार कुनै राजनीतिक शक्ति को दमनको अनुभुति हुनुभएन ।य
- 2400:9500:C029:C801:1:0:614:F3A3 (कुरा गर्नुहोस्) १८:३०, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)
राष्ट्रिय सतर्कता केन्द्र स्थानीय तहमै जोडिएको हुनुपर्नेछ ! सम्पादन
नेपाली समाजको विकासको योजनाको अधाारमा तथा प्रदेश स्तरीय सरकारी कार्यलय विकासका डिभिजन कार्यलय मार्फत ठुुलो रकमको वजेट विनियोजन हुनेगरेको तथाकथित छन त्यहीँबाट सुरुवात हुने गरेको छन अनियमितता भ्राष्ट्राचार वेथिति नियन्त्रण गर्ने र्राष्ट्रिय सतर्कता केन्द्र लाई स्थानीय निकाय प्रदेश निकाय हुँद राष्ट्रिय स्तरमै मुल कानुन को स्थापन गर्नेछौं । 2400:9500:C029:C801:1:0:614:F3A3 (कुरा गर्नुहोस्) १८:४०, १८ सेप्टेम्बर २०२३ (नेपाली समय)
नेपाल राष्ट्र का अवैध तरिकाबाट राजस्वको छलि रोक्नुपर्छ । सम्पादन
नेपाल देश एउटा ल्याण्ड लक्क सार्वभौम राष्ट्र हुन ।
जो विश्वका भुपरिवेष्ठित राष्ट्र मा पर्छन ।
देशको जनतालाई देैनिकि उपभोग्य समाग्री हरुको आवश्यक्ता पर्छन जुन नेपाल वाहेक अन्य राष्ट्र हरुवाट निर्यात हुन्छन् ।
नेपाली को दैनिकी उपभोगमा चाहिने नुन देखि सुन सम्म विदेश बाट ाआउने गरिन्छ ।
जब विदेश वाट निर्यातको वाटो नेपाल भन्सार विभाग को निगरानीमा निर्यात हुन्छन् । त्यहीँबाट सुरुवात हुनछन राजस्वको घोटाला नुन भन्दै सुन ल्याउने र पितल भन्दै सुन निर्यात गर्ने ब्यापारी हरुको मिलोमतोमा नेपाल भन्सार का सरकारी कर्मचारीले घुु खाएसर सजिलोसँग निर्यातमा सहजै घोोटला हुनेगरी राजस्वको छलि हुँदै ाआइरहेको छन । शलहेश फुलवारी राजनीतिक दल (कुरा गर्नुहोस्) १६:४१, १९ सेप्टेम्बर २०२३ (नेपाली समय)
थर समाबेश गर्नु पर्यो। सम्पादन
थर- वाजी
स्थान- दुर्दिम्बा पाचँथर
वाराङ्गि लेटाङ् मोरङ
अनुप वाजी लिम्बू (कुरा गर्नुहोस्) १४:१०, २० सेप्टेम्बर २०२३ (नेपाली समय)