कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।

एक औद्योगिक क्षेत्रको दृश्य
सक्कल घरेलू उत्पादन (Gross domestic product/GDP) हरियो - कृषि, रातो - उद्योग, नीलो - सेवा क्षेत्र
  • प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)


  • द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)


  • तृतियक क्षेत्र (टर्शियरी सेक्टर)


  • चतुर्थक क्षेत्र

नेपालमा उद्योगका प्रकारहरूसम्पादन

  • ठूला उद्योग
  • मझाैला उद्याेग
  • साना उद्याेग
  • लघु उद्योग
  • घरेलु उद्याेग

उद्योगको आधारसम्पादन

  • उत्पादनमा आधारित
  • उर्जामा आधारित
  • कृषि, पशुपन्छी तथा वनमा आधारित
  • सुचना तथा प्रविधीमा आधारित
  • खनिजमा आधारित
  • सेवामा आधारित
  • निर्माणामा आधारित
  • पर्यटनमा आधारित

उद्योगको लागि आवश्यक सुविधाहरूसम्पादन

विश्वका प्रमुख औद्योगिक क्षेत्रसम्पादन

उद्योग स्थापनाको सिद्धान्तसम्पादन

औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूचीसम्पादन

औद्योगिक उत्पादन २००९
दर्जा देश लाखौंमा उत्पादन, अमेरिकी डलर (US$)
  युरोपेली सङ्घ ४१,४४,७०९
  अमेरिका ३१,२२,१२४
  चीन २२,९७,४०४
  जापान ११,०९,९०५
  जर्मनी ८,९८,५३५
  इटली ५,२९,५६६
  संयुक्त अधिराज्य ५,१९,६९८
  फ्रांस ५,१६,४५९
  रूस ४,२७,७७१
 ब्राजिल ३,९९,८०६
१०   स्पेन ३,९२,३६३

बाहिरी सूत्रहरूसम्पादन

उद्योग