मानिस

होमो सेपिन्सको बोलीचालीको नाम, होमो परिवारको एक विशेष प्रजाति
(मानवबाट अनुप्रेषित)

मानिस ( वर्गिकरणको सिद्धान्त अनुसार होमो स्पाइन्स(Homo sapiens) ल्याटिन: "बुद्धिमान प्राणी" वा "चेतनशिल प्राणी"),[][] मनुष्य वर्गमा पर्ने एक मात्र प्रजाति हो । यो स्तनधारी समूहमा पर्ने दोपाया प्राणी हो । मानिसको उच्च विकसित मस्तिष्क हुन्छ जुन आमूर्त तर्क, भाषा, अन्तरावलोकन, र समस्या समाधानमा सक्षम हुन्छ ।


मानिस[]
सामयिक शृङ्खला: 0.195–0 Ma Pleistocene – वर्तमान्
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: प्राथमिकवर्ग
परिवार: मानवानुगण
Tribe: Hominini
वंश: Homo
Linnaeus, 1758
प्रजाति:
H. sapiens
वैज्ञानिक नाम
Homo sapiens
Linnaeus, 1758
Subspecies

Homo sapiens idaltu
Homo sapiens sapiens

Range of Homo sapiens (green)
पर्याय
Species synonymy[]
  • aethiopicus
    Bory de St. Vincent, 1825
  • americanus
    Bory de St. Vincent, 1825
  • arabicus
    Bory de St. Vincent, 1825
  • aurignacensis
    Klaatsch & Hauser, 1910
  • australasicus
    Bory de St. Vincent, 1825
  • cafer
    Bory de St. Vincent, 1825
  • capensis
    Broom, 1917
  • columbicus
    Bory de St. Vincent, 1825
  • cro-magnonensis
    Gregory, 1921
  • drennani
    Kleinschmidt, 1931
  • eurafricanus
    (Sergi, 1911)
  • grimaldiensis
    Gregory, 1921
  • grimaldii
    Lapouge, 1906
  • hottentotus
    Bory de St. Vincent, 1825
  • hyperboreus
    Bory de St. Vincent, 1825
  • indicus
    Bory de St. Vincent, 1825
  • japeticus
    Bory de St. Vincent, 1825
  • melaninus
    Bory de St. Vincent, 1825
  • monstrosus
    Linnaeus, 1758
  • neptunianus
    Bory de St. Vincent, 1825
  • palestinus
    McCown & Keith, 1932
  • patagonus
    Bory de St. Vincent, 1825
  • priscus
    Lapouge, 1899
  • proto-aethiopicus
    Giuffrida-Ruggeri, 1915
  • scythicus
    Bory de St. Vincent, 1825
  • sinicus
    Bory de St. Vincent, 1825
  • spelaeus
    Lapouge, 1899
  • troglodytes
    Linnaeus, 1758
  • wadjakensis
    Dubois, 1921
[[चित्|thumb|right|upright|प्रागैतिहासिक मानव अस्ट्रालोपिथेकसको काल्पनिक चित्र, यो मानवजातीको पूर्खाले पहिलो पटक २ खुट्टामा हिँडेको थियो। तर यसमा आधुनिक मानिसको जस्तो दिमाग थिएन]]

मानव विकासको वैज्ञानिक अध्ययनको सम्बन्ध मुख्य रूपमा होमो वर्गको विकाससँग गाँसिएको हुन्छ, भने अन्य होमिनिड र होमोनिन्स प्रजातिको अध्ययन अस्ट्रालोपिथेकससँग सम्बन्धित हुन्छ । आधुनिक मानिस लाई होमो स्पाइन्स वर्गको रूपमा चिनिन्छ, जसको वर्तमान एक मात्र उपवर्ग होमो स्पाइन्स स्पाइन्सको नामले चिनिन्छ । यसको अर्को परिचित उपवर्ग होमो स्पाइन्स आइडल्टु अहिले विलुप्त भैइसकेको छ ।[] कहिले काहिँ लगभग ३०,००० वर्ष पहिला तिर विलुप्त भैसकेको "होमो नेन्दर्थालेन्सिस"'लाई पनि यसको उपवर्गको रूपमा लिईएको पाईन्छ, तर होमो नेन्दर्थालेन्सिसको आनुवांशिक अध्यनले आधुनिक मानिस र नेन्दर्थालेन्सिसको डिएनए ५०,००० वर्ष पहिला नै छुट्टिई सकेको बताउँछ ।[] हालको केही वंशाणुगत अध्ययनले आधुनिक मानिस कम से कम प्राचिन मानवका दुई प्रजातिहरू: नेन्दर्थालेन्सिस र डेनिसोभान्ससँग मिल्दोजुल्दो रहेको बताउँछ । [] यसको अलावा केही होमो रोडेसिएन्सिस प्रजातिको नमूनाहरूको खोजले यसलाई पनि उपप्रजातिको रूपमा ब्याख्या गरेको छ तर यस बर्गिकरणलाई ब्यापक रूपमा स्वीकार गरिएको छैन ।

प्यालियोलिथिक

सम्पादन गर्नुहोस्
 
Artistic expression appeared in the Upper Paleolithic: The Venus of Dolní Věstonice figurine, one of the earliest known depictions of the human body, dates to approximately २९,०००–२५,००० BP (Gravettian).
 
कृषिपशुपालनको विकासले मानिसलाई घुमन्ते जीवनबाट स्थायी बसोबास गर्न सिकायो।
 
इतिहासको कालखण्डमा मानिसले पछ्याएको मार्ग

बसोबास र जनसङ्ख्या

सम्पादन गर्नुहोस्

प्रारम्भिक मानव बस्तीहरू पानीको निकटता र जीवन शैली तथा जीवन निर्वाहको लागि प्रयोग हुने अन्य प्राकृतीक श्रोतहरू: शिकारको लागि शिकार योग्य जनावर, उब्जाउको लागि खेतीयोग्य तथा घरपालुवा जनावरको लगि चरणयोग्य जमीन आदिको उपलब्धतामा निर्भर हुने गर्दथे । तर मानिसहरू प्राविधिक संसाधन, सिँचाईको माध्यम, शहरी योजना, निर्माण, यातायात, निर्माण सामग्रीहरू, वन फडाँनी र मरुस्थलीकरणको माध्यमबाट वासस्थान परिवर्तन गर्ने क्षमता राख्दछन ।

 
मानिस सामान्यतया परिवारमा आधारित समाजमा बसदछ र आफ्नो बासस्थान आफैं बनाउँछ।
 
महिला र पुरूष शरीरका आधारभूत तत्त्वहरू। नोटः यी चित्रमा शरीरका रौंहरू हटाइएका छन् र पुरूषको कपाल छोटो पारिएको छ।
 
पाँच हप्ताको मानव भ्रुण(10mm)
चित्र:Davidbrain.JPG
माइकल एन्जेलोको प्रोफाइलमा इम्पोज गरिएको मानव दिमागको चित्र

उत्प्रेरणा र आवेग

सम्पादन गर्नुहोस्

प्रेम एउटा भावना हो भने यौवन उमेर बढदै जादा हुने शारीरिक एव‌ मानसिक रूपमा हुने परीवर्तन हो ।

 
शंघाईको चोङमिङ टापुमा अवस्थित कन्फुसियसको प्रतिमा

संगीत कला र साहित्य

सम्पादन गर्नुहोस्
 
संगीतको कथा Lorenzo Lippi (ca. १५९४),ले बनाएको एउटी महिलाले संगीत लिपी लेख्दैगरेको चित्रकारिता
 
An archaic Acheulean ढुंगे औजार

ढु‌गाको औजार

लिंगको आधारमा कामको बाँडफाँड

वर्ण र जातजाति

सम्पादन गर्नुहोस्

समाज, सरकार र राजनीति

सम्पादन गर्नुहोस्
 
न्यु योर्क स्थित संयुक्त राष्ट्रसंघ भवन। यो विश्वका प्रमुख प्रशासकीय भवनहरू मध्ये एक हो।
 
हिरोसिमानागासाकीमा खसालिएको अणुबम यसले तुरून्तै १ लाख २० हजार मानिसको ज्यान गयो।
 
मोल मोलाईः बजारमा मानिसहरू केराको दामकाम गर्दै।

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

सन्दर्भ सूची

सम्पादन गर्नुहोस्
  1. १.० १.१ Groves, C. (२००५), Wilson, D. E., & Reeder, D. M, eds, सम्पादक, Mammal Species of the World (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, ओसिएलसी 62265494, ISBN 0-801-88221-4 
  2. Global Mammal Assessment Team (2008). Homo sapiens. In: IUCN 2009. IUCN Red List of Threatened Species. Version 2009.2. <www.iucnredlist.org>. Downloaded on 03 March 2010.
  3. Goodman M, Tagle D, Fitch D, Bailey W, Czelusniak J, Koop B, Benson P, Slightom J (१९९०), "Primate evolution at the DNA level and a classification of hominoids", J Mol Evol 30 (3): 260 – 6, डिओआई:10.1007/BF02099995, PMID 2109087 
  4. "Hominidae Classification", Animal Diversity Web @ UMich, अन्तिम पहुँच २००६-०९-२५ 
  5. Human evolution: the fossil evidence in 3D, by Philip L. Walker and Edward H. Hagen, Dept. of Anthropology, University of California, Santa Barbara. Retrieved April 5, 2005.
  6. Green, Richard E.; Krause, Johannes; Ptak, Susan E.; Briggs, Adrian W.; Ronan, Michael T.; Simons, Jan F.; Du, Lei; Egholm, Michael; Rothberg, Jonathan M.; Paunovic, Maja; Pääbo, Svante (२००६), "Analysis of one million base pairs of Neanderthal DNA", Nature: 16, 330–336, डिओआई:10.1038/nature05336 
  7. Mitchell, Alanna (जनवरी ३०, २०१२), "DNA Turning Human Story Into a Tell-All", NYTimes, अन्तिम पहुँच २०१२-०२-१३