विकिपिडिया एसियाली महिना आमन्त्रण सम्पादन गर्नुहोस्

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते Tulsiज्यू,
नेपाली विकिपिडियामा प्रमुख लेखको लागि प्राप्त आवेदनहरूलाई समीक्षा गरि आफ्नो मात राख्नुहुन अनुरोध गर्दछु। प्रमुख लेख समन्वय समितिको तर्फबाट--Biplab Anand ०९:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))

आफ्नो विवरण राख्न मिल्ने कि नाई Shovit Acharya (कुरा गर्ने) १३:३८, १९ मार्च २०२० (नेपाली समय)जवाफ दिनुहोस्

A note to say that this is looking like "add your link" central. Needs a knowledgeable eye. Billinghurst (कुरा गर्ने) १६:१०, १६ फेब्रुअरी २०२० (+0545)

@Billinghurst: Alright, I'll take a look. Thank you for the note. Kind regards, — तुलसी भगत (योगदान | वार्ता) १६:२१, १६ फेब्रुअरी २०२० (+0545)

प्रस्तावित विकि क्याम्प नेपाल २०२० सम्पादन गर्नुहोस्

विकिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा सम्पादन गर्नुहोस्

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

विकिपिडिया नीति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

समस्या सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते तुल्सी जी
कृप्या बोट प्रयोग गरि तल उल्लेखित कार्य सक्दो छिटो गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१९, १९ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

हाल रहेको गर्नुपर्ने
टिप्पणीसूची सन्दर्भसूची
@Biplab Anand:   गर्दै...तुलसी भगत योगदान | वार्ता ] १२:२९, १९ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्
  सम्पन्न। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] १३:४७, १९ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्
धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:४५, १९ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

जानकारी पाउँ । सम्पादन गर्नुहोस्

पेज बनाउनु आवश्यक सम्झेको । सुवास खनाल (कुरा गर्ने) १३:२४, ४ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया नीति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमापृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

[Small wiki toolkits – Indic workshop series 2020] Register now! - Reminder सम्पादन गर्नुहोस्

Note:You have received this message as you an interface-admin on your home Wikimedia project.


Greetings, hope this message finds you all in the best of your health, and you are staying safe amid the ongoing crisis.

Firstly, to give you context, Small wiki toolkits (SWT) is an initiative to support small wiki communities, to learn and share technical and semi-technical skills to support, maintain, and grow. We are happy to inform you that the SWT group has planned a series of four online workshops for Indic Wikimedia community members during June & July 2020. These workshops have been specifically designed and curated for Indic communities, based on a survey conducted early this year. The four workshops planned in this regard are;

  • Understanding the technical challenges of Indic language wikis (by Birgit): Brainstorming about technical challenges faced by contributors to Indic language Wikimedia projects.
  • Writing user scripts & gadgets (by Jayprakash12345): Basics to intermediate-level training on writing user scripts (Javascript and jQuery fundamentals are prerequisites).
  • Using project management & bug reporting tool Phabricator (by Andre): Introduction to Phabricator, a tool used for project management and software bug reporting.
  • Writing Wikidata queries (by Mahir256): Introduction to the Wikidata Query Service, from writing simple queries to constructing complex visualizations of structured data.
You can read more about these workshops at: SWT Indic Workshop Series 2020/Workshops -- exact dates and timings will be informed later to selected participants.

Registration is open until 24 May 2020, and you can register yourself by visiting this page! These workshops will be quite helpful for Indic communities to expand their technical bandwidth, and further iterations will be conducted based on the response to the current series. Looking forward to your participation! If you have any questions, please contact us on the talk page here. MediaWiki message delivery (कुरा गर्ने) १९:५१, २२ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण सम्पादन गर्नुहोस्

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण सम्पादन गर्नुहोस्

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक सम्पादन गर्नुहोस्

अनुरोध सम्पादन गर्नुहोस्

नमस्कार, म तपाईलाई मेरो प्रयोगकर्ता पृष्ठ हटाउन अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) १२:०९, ८ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते Tulsi ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम सम्पादन गर्नुहोस्

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान सम्पादन गर्नुहोस्

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

मस्यौदा:एनएमबि न्यूज सुधार गरिएको सम्पादन गर्नुहोस्

नमस्ते Tulsi Bhagatज्यू,
यस लेखलाई सुधार गरिएको छ । कृपया यो लेख समीक्षा गर्नुहोस् । Parbat Katwal (कुरा गर्ने) ०३:२७, २० मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

@Parbat Katwal: अझसम्म विश्वस्न्यता दर्शाएको छैन। — तुलसी भगत योगदान | वार्ता ] १४:१४, २२ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
@Tulsi Bhagat: यस लेखलाई पुनः सुधार गएिको छ र अहिले विश्वस्न्यता दर्शाएको छ । कृपया यो लेखलाई (प्रमुख)मा स्थानान्तरण गरिदिनुहोस् ।- Parbat Katwal (कुरा गर्ने) ११:३२, १ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

Invitation for Functionary consultation 2021 सम्पादन गर्नुहोस्

Greetings, Admins of the emerging community,

I'm letting you know in advance about a meeting I'd like to invite you to regarding the Universal Code of Conduct and the community's ownership of its future enforcement. I'm still in the process of putting together the details, but I wanted to share the date with you: 10/11 July, 2021. I do not have a time on this date yet, but I will let you soon. We have created a meta page with basic information. Please take a look at the meta page and sign up your name under the appropriate section.

Thank you for your time.--BAnand (WMF) 15:14, 10 June 2021 (UTC)

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities सम्पादन गर्नुहोस्

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

Invitation for Wiki Loves Women South Asia 2021 सम्पादन गर्नुहोस्

Wiki Loves Women South Asia 2021
September 1 - September 30, 2021view details!


 
Wiki Loves Women South Asia is back with the 2021 edition. Join us to minify gender gaps and enrich Wikipedia with more diversity. Happening from 1 September - 30 September, Wiki Loves Women South Asia welcomes the articles created on gender gap theme. This year we will focus on women's empowerment and gender discrimination related topics.

We are proud to announce and invite you and your community to participate in the competition. You can learn more about the scope and the prizes at the project page.

Best wishes,
Wiki Loves Women Team HirokBot (कुरा गर्ने) ०३:३५, १९ अगस्ट २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

How we will see unregistered users सम्पादन गर्नुहोस्

Hi!

You get this message because you are an admin on a Wikimedia wiki.

When someone edits a Wikimedia wiki without being logged in today, we show their IP address. As you may already know, we will not be able to do this in the future. This is a decision by the Wikimedia Foundation Legal department, because norms and regulations for privacy online have changed.

Instead of the IP we will show a masked identity. You as an admin will still be able to access the IP. There will also be a new user right for those who need to see the full IPs of unregistered users to fight vandalism, harassment and spam without being admins. Patrollers will also see part of the IP even without this user right. We are also working on better tools to help.

If you have not seen it before, you can read more on Meta. If you want to make sure you don’t miss technical changes on the Wikimedia wikis, you can subscribe to the weekly technical newsletter.

We have two suggested ways this identity could work. We would appreciate your feedback on which way you think would work best for you and your wiki, now and in the future. You can let us know on the talk page. You can write in your language. The suggestions were posted in October and we will decide after 17 January.

Thank you. /Johan (WMF)

००:०३, ५ जनवरी २०२२ (नेपाली समय)

अनुरोध सम्पादन गर्नुहोस्

नमस्कार तुलसी ज्यु, मा नेपालि विकि को नियमित सम्पादक भएको र नियमित नया पेज हरु बनाउदै गएको हुनाले कृपया मलाइ अटोपेट्रोल टूल दिन हुन् अनुरोध गर्दछु DIVINE (कुरा गर्ने) २२:५२, १६ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

मैले अब देखि नया आर्टिकल नहाल्ने हुदा मलाइ यो बिसेष अधिकार चाहिदैन तसर्थ यो अधिकार हटाउन अनुरोध गर्दछु DIVINE (कुरा गर्ने) २२:३१, २२ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्
  सफल भयो — तुलसी २४*७ ०९:२८, ६ सेप्टेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया:स्वशिक्षा/सन्दर्भ सम्पादन गर्नुहोस्

नमस्ते तुलसी‬ज्यू! यस पृष्ठको सुरक्षा कम गर्दिनुहोला। म यी विकिपिडिया:स्वशिक्षा पृष्ठहरू अद्यावधिक गर्दैछु। धन्यवाद--बडा काजी (कुरा गर्नुहोस्) २१:२१, २५ सेप्टेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

  सफल भयो। सुरक्षाको आवस्यकता नरहेको हुनाले हटाएको छ। — तुलसी २४*७ ०९:३६, २६ सेप्टेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

WikiConference India 2023: Program submissions and Scholarships form are now open सम्पादन गर्नुहोस्

Dear Wikimedian,

We are really glad to inform you that WikiConference India 2023 has been successfully funded and it will take place from 3 to 5 March 2023. The theme of the conference will be Strengthening the Bonds.

We also have exciting updates about the Program and Scholarships.

The applications for scholarships and program submissions are already open! You can find the form for scholarship here and for program you can go here.

For more information and regular updates please visit the Conference Meta page. If you have something in mind you can write on talk page.

‘‘‘Note’’’: Scholarship form and the Program submissions will be open from 11 November 2022, 00:00 IST and the last date to submit is 27 November 2022, 23:59 IST.

Regards

MediaWiki message delivery (कुरा गर्नुहोस्) १७:१०, १६ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Help us organize! सम्पादन गर्नुहोस्

Dear Wikimedian,

You may already know that the third iteration of WikiConference India is happening in March 2023. We have recently opened scholarship applications and session submissions for the program. As it is a huge conference, we will definitely need help with organizing. As you have been significantly involved in contributing to Wikimedia projects related to Indic languages, we wanted to reach out to you and see if you are interested in helping us. We have different teams that might interest you, such as communications, scholarships, programs, event management etc.

If you are interested, please fill in this form. Let us know if you have any questions on the event talk page. Thank you MediaWiki message delivery (कुरा गर्नुहोस्) २१:०६, १८ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Open Community Call and Extension of program and scholarship submissions deadline सम्पादन गर्नुहोस्

Dear Wikimedian,

Thank you for supporting Wiki Conference India 2023. We are humbled by the number of applications we have received and hope to learn more about the work that you all have been doing to take the movement forward. In order to offer flexibility, we have recently extended our deadline for the Program and Scholarships submission- you can find all the details on our Meta Page.

COT is working hard to ensure we bring together a conference that is truly meaningful and impactful for our movement and one that brings us all together. With an intent to be inclusive and transparent in our process, we are committed to organizing community sessions at regular intervals for sharing updates and to offer an opportunity to the community for engagement and review. Following the same, we are hosting the first Open Community Call on the 3rd of December, 2022. We wish to use this space to discuss the progress and answer any questions, concerns or clarifications, about the conference and the Program/Scholarships.

Please add the following to your respective calendars and we look forward to seeing you on the call

Furthermore, we are pleased to share the email id of the conference contact@wikiconferenceindia.org which is where you could share any thoughts, inputs, suggestions, or questions and someone from the COT will reach out to you. Alternatively, leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) २२:०६, २ डिसेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

On Behalf of, WCI 2023 Core organizing team.

WikiConference India 2023:WCI2023 Open Community call on 18 December 2022 सम्पादन गर्नुहोस्

Dear Wikimedian,

As you may know, we are hosting regular calls with the communities for WikiConference India 2023. This message is for the second Open Community Call which is scheduled on the 18th of December, 2022 (Today) from 7:00 to 8:00 pm to answer any questions, concerns, or clarifications, take inputs from the communities, and give a few updates related to the conference from our end. Please add the following to your respective calendars and we look forward to seeing you on the call.

Furthermore, we are pleased to share the telegram group created for the community members who are interested to be a part of WikiConference India 2023 and share any thoughts, inputs, suggestions, or questions. Link to join the telegram group: https://t.me/+X9RLByiOxpAyNDZl. Alternatively, you can also leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) १३:५६, १८ डिसेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

On Behalf of, WCI 2023 Organizing team

Brj Wagleबाट प्रश्न (११:०७, १९ जनवरी २०२३) सम्पादन गर्नुहोस्

नमस्कार, सर येस्मा आफ्नु लेख लेख्न को लागि कुन कोलम मा जानु पर्छ? कृपया जानकारी पाम. --Brj Wagle (कुरा गर्नुहोस्) ११:०७, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

@Brj Wagle: यहाँ विकिपिडियामा आफैले आफ्नो बारेमा लेख लेख्न मिल्दैन। जे होस्, तपाईं गैर-प्रचारात्मक सामग्रीको साथ तपाईंको प्रयोगकर्ता पृष्ठ सिर्जना गर्न सक्नुहुन्छ। धन्यवाद! — तुलसी २४*७ १२:००, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नयाँ सन्देश बडा काजी सम्पादन गर्नुहोस्

 
You have new messages
नमस्कार, Tulsi ज्यू . तपाँईको लागी यहाँ विकिपिडिया:चौतारी (प्राविधिक)मा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

बडा काजी (कुरा गर्नुहोस्) २०:२६, २४ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

पृष्ठ मूल्यांकन को तथ्याङ्क बारे सम्पादन गर्नुहोस्

नमस्कार @Tulsi, हामीले नेपाली भाषाको विकिपिडियामा यसलाई कसरी ल्याउन सकिन्छ। कृपया यस्लाई पनि हेरिदिनु होला। मैले यस्को लागी यो तथ्याङ्क बिनाको पृष्ठ सृजना गरेको छु। जहाँ सम्म मलाई लाग्छ Deploy PageAssessment to Nepali Wikipedia पूर्ण हुने क्रम मा छ होला। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २०:५४, ११ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

पर्वत भट्टराईबाट प्रश्न (१२:००, २० अप्रिल २०२३) सम्पादन गर्नुहोस्

नमस्कार। मेरो विषयमा मैले नै सम्पादन गरेको यो लेख थप सम्पादन गरि हाल्ने अनुमति दिनु होला वा यहाँ स्वयम् तपाइंले नै सम्पादन गरि राखि दिनु भएमा कृतज्ञ हुने थिएँ। धन्यवाद। --पर्वत भट्टराई (कुरा गर्नुहोस्) १२:००, २० अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

(talk page watcher), @पर्वत भट्टराई:, नमस्कार, के तपाईं मलाई आफ्नो छोटो परिचय दिनु हुन्छ? धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १२:४८, २० अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
म एक पूर्व निजामती कर्मचारी हुँ। पेशाले मत्स्य विज्ञ (मत्स्य विकास अधिकृत) भए पनि म लामो समयदेखि साहित्य,कला, दर्शनशास्त्र, कविता लेख र निबन्ध लगायतका क्षेत्रमा कलम चलाइ रहेको छु। मेरो लेख रचनाहरूमा मदनमणि दिक्षित सम्पादित समिक्षा साप्ताहिकमा " नछेक निरन्तरतालाई " शिर्षकको पहिलो कविता प्रकाशित भए पछि फुटकर रूपमा कान्तिपुर, गोरखापत्र, अन्नपूर्णपोष्ट, मधुपर्क, राजधानी दैनिक, जुरमुर, उपासना, खोटाङ, साप्सुका सुसेली, लहर, मिर्मिरे, मुक्ति शन्देस, विचार, मातृभूमी, प्रकाश र अनेक साहित्यिक पत्रिकामा दर्शनशास्त्र विषयका लेख र कविताहरू प्रकाशित भइ सकेका छन् भने लोकसम्वाद डट कम www.loksambad.com अनलाइन र दर्शन दृष्टि नामक त्रैमासिक पत्रिकामा दर्शनशास्त्रको स्तम्भकारको रूपमा लेख्दै पनि आएको छु। हाल मेरो एक उपन्यास, एक दर्शन सम्बन्धी पुस्तक, एक कविता संग्रह र एक माछा पालन सम्बन्धी अनुसन्धानमुलक पुस्तक प्रकाशनको तयारीमा छन्। अहिले भने मेरो " रेन्बो ट्राउट माछा उत्पादन प्रविधि " नामक कृति सह लेखनमा (कृषि सूचना तथा सञ्चार केन्द्रबाट) प्रकाशित भइ सकेको छ। अन्नपूर्ण पोष्ट, www.loksambad.com अनलाइन पत्रिकामा मेरा रचनाहरू हाल पनि प्रकाशित भइ रहेका छन्। मेरो " रेन्बो ट्राउट माछा उत्पादन प्रविधि " नामक कृति Half Agriculturist नामको फेशबुक प्रयोगकर्ताले उनको पेजमा अपलोड पनि गरेका छन्।
साथै लोकसम्वाद डट कम मा पनि मेरा धेरै रचनाहरू हेर्न सकिन्छ। अहिले पनि म लेखनमा सकृय छु। मत्स्य प्रविधि र दर्शनशास्त्रमा म लेखि रहेको छु। पर्वत भट्टराई (कुरा गर्नुहोस्) १५:२५, २१ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नेपाली विकिपिडियामा सम्पादन गर्नुहोस्

नमस्कार Tulsi ज्यू, नेपाली भाषाको विकिपिडियामा यस्तो कसरी ल्याउन सकिन्छ? Fade258 (कुरा गर्नुहोस्) १७:५२, २९ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नमस्ते Fade258ज्यू, कार्य व्यस्तले गर्दा समयमा जवाफ दिन सकिन, माफी पाउँ। तपाईंले उल्लेख गर्नुभएको पृष्ठ ल्याउन सकिन्छ तर त्यो पृष्ठ बोटद्वारा अपडेट हुने गरेको र हामी कहाँ त्यस्तो कार्य गर्ने बोट नभएको हुनाले यो अहिले ल्याउने उचित् देख्दिन? — तुलसी २४*७ ११:४१, २ मे २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
@Tulsi:, के तपाईंलाई त्यो बोट को नाम थाहा छ? यदि थाहा छ भने भन्नु न। Fade258 (कुरा गर्नुहोस्) १३:०६, २ मे २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
@Fade258: User:WP 1.0 bot हो। — तुलसी २४*७ १५:०४, २ मे २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

प्रयोगकर्ताका अधिकार सम्पादन गर्नुहोस्

नमस्कार Tulsi ज्यू, कृपया यसमा आफ्नो विचार राख्नु होला विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन#Fade258: पूर्वरुपमा फर्काउने प्रयोगकर्ता। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २३:०४, २९ जुन २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

Should neWP be covered by global sysops? सम्पादन गर्नुहोस्

Hi. It looks as though your admins are off having lives and not particularly able to have their eyes on the wiki, none are prticularly showing as active activity. I see that there is the value in either getting more admins, rousing the current admins up to being attentive, or looking to have the wiki added back into the fold of global sysops. I will leave you to discuss the issue of the community managing onwiki. Billinghurst (कुरा गर्नुहोस्) १५:५२, २२ जुलाई २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

Hello Billinghurst. Thank you for your message. Yeah, I think newiki is already a [GS wiki] that means it is opted-in of global sysops wiki. GS can freely take actions whenever there is need and meet the GS scope, also if they feel like doing it. Community has no objection if they are defending and preventing from spams/vandalism. Feel free to clean up. Kind regards, — तुलसी २४*७ १६:५९, २२ जुलाई २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
<face palm> Clearly I was blind. Think that I made the right decision to go to bed early. Billinghurst (कुरा गर्नुहोस्) ०९:३०, २३ जुलाई २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

पेज हटाइयो सम्पादन गर्नुहोस्

सम्पूर्ण विवरण र लेख हरू सत्य छन् र copyright अधिकार म सँग सम्बन्धित छ। यो कुनै स्रोत बाट नक्कल गरिएको विवरण होइन। पेज: सुमन राई पुन:प्रकाशित हुन पर्दछ । Sumanraiofficial (कुरा गर्नुहोस्) १०:०५, २८ अगस्ट २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

सिद्धिचरण श्रेष्ठमा Ayush freefireको प्रश्न (१९:५३, १२ सेप्टेम्बर २०२३) सम्पादन गर्नुहोस्

Siddhicharan srestha KO prakashit 4 wata kabita haru --Ayush freefire (कुरा गर्नुहोस्) १९:५३, १२ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Tulsiज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्