नमस्ते
नमस्ते

नमस्ते!
बिजय पोख्रेलजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६० लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-भवानी गौतम (वार्ता) ०२:१७, १० मे २०१२ (युटिसी(UTC))

नेपाली बिकिमा सम्पादन गर्नु भएकोमा धन्यबाद ....यसै प्रकार नै निरन्तर सम्पादन गर्नु होला   कुरा गर्ने बिप्लब आनन्द १३:११, १९ मे २०१४ (युटिसी(UTC))

सन्देशको लागि धन्यवाद सम्पादन गर्नुहोस्

बिजय पोख्रेलजी सन्देशको लागि धन्यवाद, र विकिपिडियामा योगदान गर्नुभएकोमा पनि धन्यवाद , तपाईँको विकिपिडियामा योगदान गर्ने चाहनाको हामी सम्मान गर्दछौँ । कुनै पनि समस्याहरू आएमा हामीहरू मध्ये कसैलाई पनि सोध्न सक्नुहुने छ । मेलाई व्यक्तिगत रुपमा इमेल या मेरो फोन ‌+9779818824745 मा पनि सम्पर्क गर्न सक्नुहुने छ । --सरोज(Saroj) (कुरा गर्ने) ०९:५६, २२ मे २०१४ (युटिसी(UTC))

विजय जी, तपाईले लेख्नु भएको सबै लेख हटाईएको छैन। केही लेखलाई पनि कारण खुलाएर मेटाइएको छ। छोटो अर्थ दिने शब्दहरूलाई तपाईले विकिमेडियको भातृ योजना विक्सनरीमा राख्न सक्नु हुन्छ। जस्तै सन्ध्या शब्द पनि विकिपीडिया नभई विक्सनरीमा राख्न उपयुक्त हुने भएकोले मेटाईएको हो। विकिपिडियालाई तपाई जस्ता योगदानकर्ताको खाँचो छ, त्यसैले यसमा दुखी नभई रामो लेख सम्पादन गर्न म तपाईलाई अनुरोध गर्दछु। साथै तपाईलाई कुनै समस्या भएमा मेरो इमेल मार्फत सम्पर्क गर्न सक्नु हुने छ।- निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३८, २३ मे २०१४ (युटिसी(UTC))

विकिपिडियाको माया सम्पादन गर्नुहोस्

बिजय पोख्रेल जी हामी कोही पनि यहाँ छौँ । विकिपिडियाको मायाले गर्दा छौँ । नेपाली भाषाको मायाले गर्दा छौँ । सुरुमा आफूले लेखेको लेख मेटिदा दु:ख लाग्नु स्वभाविक हो तर यो विकिपिडियाको भलाईको लागिन नै भयो होला भन्ने सोच्नुहोस् । हेर्नुहोस् त हामी साथै मिलेर वैदेशिक रोजगार विभाग जस्तो लेख बनाएका छौँ । हामी सबैसँगै नयाँ कुरा सिक्दै आपसी सम्मानका साथ नेपाली विकिपिडिया र नेपाली भाषाको सेवा गरौँ । तपाईँलाई तपाईँको योगदानको लागि धन्यवाद सहित सहयोगको अपेक्षा गर्दछौ !--सरोज(Saroj) (कुरा गर्ने) ०७:४७, २३ मे २०१४ (युटिसी(UTC))

बिजय पोख्रेल जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१७, १४ जुन २०१४ (युटिसी(UTC))

malai yaha hajur lay jati skdo chito gopal prasad rimal ko natak maya ko notes jhatta send gari dinu hunaq vani nimna nibedan gardachu

समाग्री सम्प्रेशण सम्पादन गर्नुहोस्

बिजय पोख्रेल जि मैले पनि विकिपिडिया मा केही लेख हरु दङ्ग्रहित गर्ने उदेश्री ले अजाउन्ट खोलेको छु तर प्रबेश गर्ने password बिर्सियो।त्यसैले जिमेल मा नयाँ padsword त पाइयो तर change गर्न सकिन।र प्रयोग शाला मा पनि लेख्न आएन।सल्लाह सुझब को अपेक्षा राखेको छ।

समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

आदरणीय बिजय पोख्रेलज्यु, नमस्कार !
म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप कोलागि मलाई यहाँ समर्थनको आवश्यक मत राखी सहयोग गरिदिन अनुरोध गर्दछु ।  Nawaraj Ghimireकुरा गर्ने ००:५५, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

आदरणीय बिजय पोख्रेलज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध सम्पादन गर्नुहोस्

 

आदरणीय बिजय पोख्रेल नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला।  बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

बिजय पोख्रेलजी , सन् २०१५ मार्च महिनामा १३६ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:३७, २५ मार्च २०१५ (युटिसी(UTC))

@बिजय पोख्रेल: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:२०, २८ मार्च २०१५ (युटिसी(UTC))

समर्थन को लागि सम्पादन गर्नुहोस्

बिजय पोख्रेल ज्यू, मलाई यहाँ समर्थन गर्नुहोस् । धन्यवाद ! -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १७:४४, ७ अप्रिल २०१५ (युटिसी(UTC))

 

बिजय पोख्रेल सर मलाई यहाँ समर्थन गरिदिनु होला। समर्थनको लागि # {{समर्थन}}-~~~~ लेख्नु होला र यो तस्बिरलाई मुख्य चित्रमा हाल्न यसको बारेमा जानकारी दिनु होला। विकी लभ्स अर्थमा पनि यस्ता तस्विरहरुका साथ भाग लिनु होला। - बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १२:४५, ९ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो ! सम्पादन गर्नुहोस्

प्रिय @बिजय पोख्रेल:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

कोष्टमा स्पष्टताको प्रयोग सम्पादन गर्नुहोस्

तपाइले सबै लेखको शिर्षकमा कोष्टमा स्पष्टता झल्काउने शब्दको प्रयोग गर्नु भयो । सबै लेखको शिर्षकमा कोष्टमा स्पष्टता झल्काउने शब्दको प्रयोग गरिराख्नु उपयुक्त हुँदैन, यसले झन् शिर्षकलाई बिगार्ने काम गर्छ । यदी कुनै एकै नाम दुईवटा वस्तु वा स्थान आदीसँग मिल्न गएको अवस्थामा मात्र यस्तो गर्नु पर्छ । जस्तै: बाघको सन्दर्भमा "बाघ (जनावर)" लेखिराख्नु पर्दैन तर अविरल बग्दछ इन्द्रावतीले उपन्यास र टेलिचलचित्र दुईवटालाई जनाउने हुनाले "अविरल बग्दछ इन्द्रावती (उपन्यास)" र "अविरल बग्दछ इन्द्रावती (टेलिचलचित्र)" लेख्नु पर्ने हुन्छ । यसमा ध्यान पुर्याउनु होला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १५:४८, १८ अप्रिल २०१५ (युटिसी(UTC))

एक पुरानो लेखलाई कसरी कुनै लिंक नछोडी नयाँ शीर्षकमा बदल्न सकिन्छ? - पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) ०८:००, २१ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडियाको यो महिना ! सम्पादन गर्नुहोस्

@बिजय पोख्रेलज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू सम्पादन गर्नुहोस्

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू सम्पादन गर्नुहोस्

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:५५, २४ अप्रिल २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

बिजय पोख्रेलजी , सन् २०१५ मे महिनामा २ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:३४, १२ जुन २०१५ (युटिसी(UTC))

CheckUser Right for बिप्लब आनन्द सम्पादन गर्नुहोस्

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले बिप्लब आनन्दलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।   कुरा गर्ने १५:३०, १ अक्टोबर २०१६ (युटिसी(UTC))

नमस्ते, के तपाईं मलाई यो लेख सुधार गर्न मद्दत गर्न सक्नुहुन्छ? मुरी मुरी धन्यवाद: तेइदे.--95.22.179.100 (कुरा गर्ने) १०:५४, ३ जनवरी २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्पादन गर्नुहोस्

 
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, बिजय पोख्रेलज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्