आजभोली मेरो निजी जीवनमा धेरै व्यस्त छु ।

म नेपाली भाषा बोल्ने विदेशी हुँ । मेरो मातृभाषा अङ्ग्रेजी हो । स्पेनिया भाषा पनि पुरै आउँछ ।

नेपाली मातृभाषी मेरो भाषागत गल्ती शुद्ध पारुन् भनेर अनुरोध छ ।

विश्वविद्यालयमा भौतिक शास्त्र र गणित पढ्थें ।

आजभोलि अमेरिकाको क्यालिफोर्निया राज्यमा कम्प्युटरी काम गर्छु ।