विकिपिडिया:प्रयोगस्थल
रोशन श्रेष्ठ | |
---|---|
![]() नेपाली पत्रकार रोशन श्रेष्ठ | |
जन्म | २०५३ असोज २८ सिन्धुपाल्चोक, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | पत्रकार, मिडिया हाउस सञ्चालक |
चिनारीको कारण | "रोशन श्रेष्ठ" एप, पत्रकारिता |
वेबसाइट | khojsamachar.com |
जीवनी
सम्पादन गर्नुहोस्रोशन श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाका एक नेपाली पत्रकार हुन्। उहाँले २०८१ फागुन ११ गते आफ्नै नामको मोबाइल एप लन्च गर्नुभयो।
मिडिया करियर
सम्पादन गर्नुहोस्रोशन श्रेष्ठले नेपालका प्रमुख मिडिया हाउसहरूसँग कार्य गरेका छन् र उनका कार्यपत्रहरू राष्ट्रिय मिडियामा प्रकाशित भएका छन्।
श्रोतहरू
सम्पादन गर्नुहोस्मोबाइल एप सार्वजनिक भएपछि केही नेपाली राष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरूले यसबारे समाचार प्रकाशित गरेका छन्:
- [पत्रकार श्रेष्ठले लन्च गरे आफ्नै नामको एप – News24 Nepal]
- [‘रोशन श्रेष्ठ’: सूचना, जिज्ञासा र समस्या समाधानको प्रयास – SidhaKura]
- [पत्रकार श्रेष्ठद्वारा मोबाइल एप्लिकेशन लन्च, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई विशेष सुविधा – Teraionline]