वार्तालाप:ओम शान्ति ओम

  Ganesh Paudel, Nirmal Dulal, RajeshPandey, Krish Dulal, Nabin K. Sapkota, Nepaboy, Nirjal stha, बिप्लब आनन्द, रमेश सिंह बोहरा, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, Laxmi Rose, Eukesh, Indiver:

 
पृष्ठको स्क्रीनशट

चित्र पृष्ठको स्क्रीनशटमा देखाए अनुसार Infoboxमा कमाई INR 1.49 बिलियन देवनागरीमा किन नदेखाएको हो त ?? --तुल्सी भगत (वार्तालाप) १०:१७, २६ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

ढाँचा:INRConvert लेखाईमा त्रुटि भएकोले रोमनमा लेखिएको नंबर देवनागरीमा convert हुन सकेको छैन। Nepaboy (कुरा गर्ने) ००:५४, ३० सेप्टेम्बर २०१५ (युटिसी(UTC))
@Nepaboy: त्यो कुरा त अवगत नै छ समुदायलाई तर किन देवनागरी अङ्कमा आउटपुट दिन सकेको छैन । मिलाउनका लागि पुन: तपाईं लगायत सबै प्रबन्धक महोदयसँग आग्रह गर्दछु ।--तुल्सी भगत (वार्तालाप) १२:३३, १ अक्टोबर २०१५ (युटिसी(UTC))
"ओम शान्ति ओम" पृष्ठमा फर्कनुहोस्।