रेखा सम्बन्धि गणितलाई रेखा गणित अथवा ज्यामिति भनिन्छ। यसमा रेखा, त्रिभुज, चतुर्भुज, बृत्त जस्ता आकारहरू सम्बन्धमा गणना आदि गरिन्छ।