हिन्द-आर्य भाषाहरू

इन्डो-आर्यन भाषा परिवार इन्डो-ईरानीयन भाषा परिवारको शाखा हो जो आफैंमा वृहद भारोपेली भाषा परिवारको शाखा हो । यस भाषा परिवारका मातृभाषीलाई इन्डो-आर्यन गण भनिन्छ । यस भाषा परिवारका मातृभाषीको जनसङ्ख्या सम्पूर्ण भारोपेली भाषा परिवारको मातृभाषीको आधा जनसङ्ख्या रहेको छ । त्यस्तै इन्डो-आर्यन भाषाहरू सम्पूर्ण भारोपेली भाषाहरूको आधाभन्दा बढी सङ्ख्यामा छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- मूल इन्डो-आर्यन भाषा

इन्डो-आर्यन
हिन्द समुह
भौगोलिक
वितरण
दक्षिण एसिया; ९० करोड मातृभाषी
भाषिक वर्गीकरणIndo-European
  • इन्डो-ईरानीयन
    • इन्डो-आर्यन
मूल-भाषामूल इन्डो-आर्यन
उपखण्डहरू
आइएसओ ६३९-२ / inc
प्रयोगशाला७५-(phylozone)
ग्लोटोलगindo1321[१]
Major Indo-Aryan languages.png
सन् १९७८ को नक्सामा दक्षिण एसिया भर रहेका इन्डो-आर्यन भाषाहरूको फैलावट देखाइएको छ। थोप्लो वा धर्को भएको क्षेत्र बहुभाषीय छ।

यस भाषा परिवारको मुख्य भाषा हिन्दुस्तानी भाषा (हिन्दी-उर्दू भाषा) (३२ करोड), बङ्गाली भाषा (२३ करोड), पञ्जाबी भाषा (१० करोड), आदि रहेको छ।

इतिहाससम्पादन

यस भाषाको उत्पत्ति एक प्राचिन निर्मित मूलभाषाबाट भएको हो। वैदिक संस्कृत भाषा सबैभन्दा पुरानो इन्डो-आर्यन भाषा हो।

भाषाहरूसम्पादन

यस भाषा परिवारलाई ७ क्षेत्रिय शाखामा विभाजन गरिन्छ।

दारदार भाषाहरूसम्पादन

दारदार भाषाहरू

पहाडी भाषाहरू (उत्तरी क्षेत्र)सम्पादन

पहाडी भाषाहरूमा निम्न:

  • पश्चिमी पहाडी भाषामा डोग्री भाषा पर्दछ।
  • केन्द्रिय पहाडी भाषामा कुमाउँनी भाषा, गढवाली भाषा पर्दछ।
  • पूर्वी पहाडी भाषामा नेपाली भाषा र त्यसको जुम्ली र पाल्पाली बोली पर्दछ।

उत्तरपश्चिमी क्षेत्रसम्पादन

पश्चिमी क्षेत्रसम्पादन

केन्द्रिय क्षेत्रसम्पादन

पूर्वी क्षेत्रसम्पादन

दक्षिणी क्षेत्रसम्पादन

स्रोतहरूसम्पादन

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Indo-Aryan", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।