ओडिशा (पुरानो नाम: उडिसा)[५][६] /ɒˈrɪsə/ [oˑɽisaˑ]) भारतको पूर्वी तटमा अवस्थित राज्य हो । ओडिशाको उत्तरमा झारखण्ड, उत्तर पूर्वमा पश्चिम बङ्गाल दक्षिणमा आन्ध्र प्रदेश र पश्चिममा छत्तीसगढले घेरिएको छ तथा पूर्वमा बङ्गालको खाडी छ । ओडिशा पनि समुन्द्र तटबाट लगभग ४८० किमी यसको पूर्वमा बङ्गालको खाडी भरीमा फैलिएर रहेको छ ।

ओडिशा
ଓଡ଼ିଶା oṛiśā
भारतको नक्सामा ओडिशाको अवस्थिति
भारतको नक्सामा ओडिशा
ओडिशाको नक्साको अवस्थिति
ओडिशाको नक्सा
देश भारत
क्षेत्रपूर्वी भारत
स्थापना१ अप्रिल १९३६
राजधानीभुवनेश्वर
ठुलो शहरभुवनेश्वर[१]
जिल्लाहरू३०
सरकार
 • अङ्गओडिशा सरकार
 • राज्यपालएस.सी.जमिर
 • मुख्य मन्त्रीनविन पटनायक (बिजु जनता दल)
 • सभासदएक सदनात्मक (१४७ सिट)
 • संसदीय निर्वाचन प्रणाली२१ लोक सभा[२] १० राज्य सभा[३]
 • उच्च अदालतओडिशा उच्च अदालत, कटक
क्षेत्रफल
 • जम्मा१५५८२० किमी (६०१६० वर्ग माइल)
 • क्रम९औ
जनसङ्ख्या
 (२०११)
 • जम्मा४१९४७३५८
 • क्रम११औ
 • घनत्व२७०/किमी (७००/वर्ग माइल)
वासिन्दाओरिया
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-OR
मानव विकास सूचकांकह्रास ०.३६२ (न्यून)
एचडीआइ क्रमांक२२औ (२००७-०८)[४]
साक्षरता७३.४५%
आधिकारिक भाषाओरिया, अङ्ग्रेजी
वेबसाइटodisha.gov.in

इतिहाससम्पादन


ओडिशाका अन्य नामहरूसम्पादन

  • कलिंग
  • उत्कल
  • उत्कलरात
  • उद्र
  • ओद्र
  • ओद्रबिश
  • ओड
  • ओद्रराष्ट्र
  • त्रिकलिंग
  • कोशल
  • कंगोड
  • तोशाली
  • छेदि (महाभारत)
  • मत्स (महाभारत)

आर्थिक अवस्थासम्पादन

सामाजिक अवस्थासम्पादन

जैविक विविधतासम्पादन

केन्द्रापडा जिल्लाको भितरकनिका राष्ट्रिय निकुञ्जले ६५० वर्ग किलोमिटरलाई ढाकेको छ। भितरकनिकाको गाहिरामाथा समुद्री किनार समुद्री कछुवाको लागि विश्वकै सबैभन्दा ठूलो बासस्थान हो। यस राष्ट्रिय निकुञ्ज गोहीहरूको ठूलो जनसङ्ख्याको लागि प्रख्यात छ। हिउँदमा यस निकुञ्जमा बसाइँसराइ गरि आएका चराचुरुङ्गी पनि आउने गर्छन्। यहाँ पाइने चराहरूमध्ये बाँके बकुल्ला, मझौला जलेवा, ध्यानी बकुल्ला, सेतो साँवरी, सारस आदी पर्दछन्।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "LIST OF TOWNS AND THEIR POPULATION", अन्तिम पहुँच ६ डिसेम्बर २०११ 
  2. Lok Sabha
  3. Statewise List
  4. http://www.undp.org/content/dam/india/docs/orissa_factsheet.pdf
  5. "Orissa celebrates Odisha", The Times of India, अन्तिम पहुँच १८ नोभेम्बर २०११ 
  6. "Mixed views emerge as Orissa becomes Odisha", India Today, ६ नोभेम्बर २०११। 

बाह्य कडीहरूसम्पादन