मालवी वा मलवी (माळवी) भारतको मालवा क्षेत्रमा बोलिने एक आर्य भाषा हो। यो भाषा राजस्थानीसँग नजिकको सम्बन्ध छ।

मालवी
माळवी
मूलभाषीभारत
क्षेत्रमालवा प्रदेश (मध्य प्रदेशराजस्थानका भागहरू)
मातृभाषी वक्ता५४ लाख
देवनागरी (बालबोध)
भाषा सङ्केतहरू
आइएसओ ६३९-३mup

माल्वीका बोलीहरू यस प्रकार छन्:

उज्जैनी बोलीलाई सबैभन्दा प्रतिष्ठित बोलीको रूपमा लिइन्छ।[२]

माल्वी जनसङ्ख्याको लगभग ७५%ले हिन्दीमा कुराकानी गर्न सक्छन्, जुन मध्य प्रदेश राज्यको आधिकारिक भाषा हो, र हिन्दी जस्ता दोस्रो भाषामा साक्षरता दर लगभग ४०% छ। यस भाषामा धेरै अप्रकाशित सामग्रीहरू छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Statement 1: Abstract of speakers' strength of languages and mother tongues - 2011", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २०१८-०७-०७ 
  2. "pg no 293,296"