रङ्गपुरी पूर्वी आर्य भाषा हो, जुन उत्तरी पश्चिम बङ्गाल, भारतको असमको पश्चिमी गोलपारा र बङ्गलादेशको रंगपुर डिभिजनमा बोलिन्छ। धेरैले आ-आफ्नो क्षेत्रमा बङ्गालीअसमियामा द्विभाषी छन्। ग्लोटोलोगका अनुसार, यसले कम्ता भाषाको साथ मध्य-पूर्वी कम्टा समूह बनाउँछ। राजवंशी र सुरजापुरीको साथमा तिनीहरूले भाषाहरूको कम्ता समूह बनाउँछन्।[३]

रङ्गपुरी
রংপুরী, কোচ-ৰাজবংশী, দেশী
मूलभाषीबङ्गलादेश, भारत
क्षेत्रउत्तर बङ्गाल, तल्लो आसाम
मातृभाषी वक्ता१.५ करोड
देवनागरी लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-३rkt
ग्लोटोलगrang1265[२]

इस पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. PTI (२८ फेब्रुअरी २०१८), "Kamtapuri, Rajbanshi, Rangpuri make it to list of official languages in Bengal", Outlook India, मूलबाट १६ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१९ 
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Central-Eastern Kamta", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  3. "Rangpuri: This term is favoured in the Rangpur area, interchangeably with ‘Bahe.’ Chaudhuri (1939) prefers to use Rangpuri to Rajbanshi, as it avoids the problem of being caste-centric." H(Toulmin 2009:7)