कुमाऊँनी भाषा
कुमाऊँनी भारत को उत्तराखण्ड राज्य अन्तर्गत कुमाऊँ क्षेत्र मा बोलीने एक भाषा हो । यो भाषा लाई हिन्दी को सहायक भाषा को श्रेणीमा राखीएको छ । कुमाऊँनी भारत को ३२५ मान्यता प्राप्त भाषाहरू मध्ये एक हो र २०,८१,०५७ (२०११) भन्दा बढी मानिसले बोल्छन्। [४] उत्तराखण्ड का निम्नलिखित जिल्ला- अल्मोडा जिल्ला, नैनीताल, पिथौरागढ, बागेश्वर, चम्पावत, उधमसिंह नगर का अतिरिक्त असम, बिहार, दिल्ली, मध्य प्रदेश, महाराष्ट्र र पञ्जाब, तथा हिमाचल प्रदेश र नेपाल का केहि भागमा पनि यो बोलीने गरिन्छ ।
कुमाऊँनी | |
---|---|
कुमाऊँनी | |
उच्चारण | IPA: [kuːmɔːʊni] |
मूलभाषी | भारत, नेपाल |
क्षेत्र | कुमाऊँ (भारत), डोटी[१][२] (नेपाल) |
रैथाने(हरू) | कुमाइँ |
मातृभाषी वक्ता | २० लाख (नेपालमा बाहेक) |
देवनागरी लिपि ताकरी (ऐतिहासिक) | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | kfy |
कुमाऊँनी भाषाको स्वरूप
सम्पादन गर्नुहोस्कुमाऊँनी भाषा एक प्राचिन भाषा हो । लिखित रूपमा नभएकोले यो आज पनि बोलिचालीको भाषामै सिमित छ। मध्य पीढीका मानिसहरू कुमाऊँनी र हिन्दी दुवै भाषामा कुराकानी गर्ने गर्छन्। कुमाऊँनी, देवनागरी लिपिमा लेख्ने गरिन्छ।
कुमाऊँनी भाषाका प्रकार र भिन्नता
सम्पादन गर्नुहोस्कुमाऊँनी भाषा कुमाऊँ क्षेत्रमा विभिन्न रूपमा बोलिन्छ:-
- अल्मोडा र उत्तरी नैनीताल मा मध्य कुमाऊँनी।
- पिथौरागढ मा उत्तर पूर्वी कुमाऊँनी।
- दक्षिण पूर्वी नैनीताल मा दक्षिण पूर्वी कुमाऊँनी।
- पश्चिमी अल्मोडा र नैनीताल मा पश्चिमी कुमाऊँनी।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "History of Nepal", T.R.Vaidya Publications, मूलबाट २००५-०२-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-३१। वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २००५ मिति
- ↑ Eichentopf, Stephanie R. (२०१४), A Sociolinguistic Study of Dotyali, Tribhuvan University and SIL International, पृ: १४।
- ↑ ढाँचा:E21
- ↑ https://www.censusindia.gov.in/2011census/C-16.html
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- कुमाऊँनी-गढ़वाली शब्दकोष वेब्याक मेसिन अभिलेखिकरण ११ मे २००८ मिति
- तैरी सौं, १९९४ रामपुर तिराहा काण्ड पर आधारित एक कुमाऊँनी चलचित्र वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २००७ मिति
- कुमाऊँनी संस्कृति (हिन्दी चिट्ठा)
- फोरम वेब्याक मेसिन अभिलेखिकरण ९ जुन २०१० मिति (कुमाऊनी / पहाडी फोरम)
- कुमाऊँनी भाषा र साहित्य
- अनलाइन कुमाऊँनी सिक्नुहोस
- आईएसओ/एथ्नोलॉग भाषा कूटः कुमाऊँनी भाषा
- कुमाऊँनी भाषा का गीत