अङ्गिका भाषा

अङ्गिका भाषा एक पूर्वी हिन्द-आर्य भाषासमूह अन्तर्गत पर्ने एक भाषा हो जसलाई भारतीय भाषा संस्थान लगायत केहीले मैथिली भाषाको भाषिका मानेका छन्।[४] यो भाषा भारतको बिहारझारखण्ड राज्यका केही भागका साथै नेपालका केही भागहरूमा बोलिने गरिन्छ।[१]

अङ्गिका
मूलभाषीभारतनेपाल
क्षेत्रबिहारझारखण्ड (भारत), तराई (नेपाल)[१]
मातृभाषी वक्ता७४०,०००
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-२anp
आइएसओ ६३९-३anp
ग्लोटोलगangi1238[३]

यो भाषा मैथिली, आसामी, बङ्गाली, भोजपुरीमगही जस्ता भाषाहरूसँग मिल्दोजुल्दो छ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "Angika", मूलबाट ४ मे २०२२-मा सङ्ग्रहित। 
  2. Sudhir Kumar Mishra (२२ मार्च २०१८), "Bhojpuri, 3 more to get official tag", The Telegraph, मूलबाट २२ मार्च २०१८-मा सङ्ग्रहित। 
  3. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), http://glottolog.org/resource/languoid/id/angi1238 |chapterurl= शीर्षक नै (सहायता), Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  4. http://lisindia.ciil.org/Maithili/Maithili.html