राजस्थान
राजस्थान (उर्दू:سکستان انڈیا) भारतको उत्तर-पश्चिममा एक प्रान्त हो। यो भारतको एउटा ठूलो प्रान्त हो जसको क्षेत्रफल १३२,१५० मी² वा ३४२,२६९ किमी² छ। यस प्रान्तको ठूलो भू भागमा थार मरुस्थलको फैलाव छ।राजस्थानलाई "राजाहरूको भूमि" को रूपमा चिनिन्छ। [१] क्षेत्रफलको आधारमा भारत गणराज्यको सबभन्दा ठुलो राज्य, राजस्थान, भारतको उत्तर पश्चिममा स्थित छ। जयपुर यस राज्यको राजधानी एवं राज्यको सबभन्दा ठुलो शहर हो।
राजस्थान |
---|
विश्वको सबभन्दा पुरानो पर्वत शृङ्खला, अरावली शृङ्खला, बाट नै सुरु भएको राजस्थानको एकमात्र हिल स्टेशन, माउण्ट आबू, दिलवाडा मन्दिरको निम्ति प्रसिद्ध छ र जैन धर्मावलम्बिहरूको पवित्र तीर्थस्थलहरु मध्ये एक हो।विश्व प्रसिद्ध केवलादेव राष्ट्रिय उद्यान पूर्वी राजस्थानको एक विश्व विरासत स्थल [२], आफ्नो पक्षी जीवनको निम्ति चिनिने, भरतपुर नजिक स्थित रहेको छ। यस ठाउँमा दुइवटा राष्ट्रिय टाइगर रिजर्व, रणथंभौर र सरिस्का टाइगर रिजर्व, एवं भगवान श्री खाटू श्यामजीलाई समर्पित एक प्रसिद्ध मन्दिर,खाटू, पनि रहेको छ।
नाम सम्पादन
इतिहास सम्पादन
भूगोल सम्पादन
जिल्लाहरू सम्पादन
१ बिकानेर २ सिकर ३ चुरू ४ झुन्झूनु ५ जोधपुर ६ पाली ७ उदयपुर ८ गँगानगर ९ बारमेर १० जैसलमेर ११ अलवर १२ १३ १४
संस्कृति सम्पादन
राजस्थानको प्रान्तिय चिन्हहरू सम्पादन
-
राजस्थानको प्रान्तिय पक्षी
-
राजस्थानको प्रान्तिय पशु
-
राजस्थानको प्रान्तिय रुख