राजस्थान

 राजस्थान 

भारतको मानचित्रमा राजस्थान

स्थापना १ नवम्बर १९५६
राजधानी जयपुर
सबैभन्दा ठुलो सहर
जनसंख्या {{{जनसंख्या}}}
 - घनत्व {{{घनत्व}}} /किमी²
लिङ्ग अनुपात
जातिहरू
धर्म
साक्षरता प्रतिशत
पुरुष साक्षरता प्रतिशत
महिला साक्षरता प्रतिशत
क्षेत्रफल ३४२,२३९ किमी² 
 - जिल्ला संख्या ३२
सरकारी भाषा हिन्दी, राजस्थानी, गुजराती
राज्यपाल कल्याण सिँह
मुख्यमन्त्री वसुंधरा राजे
विधायिका एक सदनात्मक
आइएसओ कोड IN-RJ
www.rajasthan.gov.in

राजस्थान (उर्दू:سکستان انڈیا) भारतको उत्तर-पश्चिममा एक प्रान्त हो। यो भारतको एउटा ठूलो प्रान्त हो जसको क्षेत्रफल १३२,१५० मी² वा ३४२,२६९ किमी² छ। यस प्रान्तको ठूलो भू भागमा थार मरुस्थलको फैलाव छ।राजस्थानलाई "राजाहरुको भूमि" को रूपमा चिनिन्छ। [१] क्षेत्रफलको आधारमा भारत गणराज्यको सबभन्दा ठुलो राज्य, राजस्थान, भारतको उत्तर पश्चिममा स्थित छ। जयपुर यस राज्यको राजधानी एवं राज्यको सबभन्दा ठुलो शहर हो।

विश्वको सबभन्दा पुरानो पर्वत श्रृंखला, अरावली रेंज, बाट नै सुरु भएको राजस्थानको एकमात्र हिल स्टेशन, माउंट आबू, दिलवाडा मंदिरकोनिम्ति प्रसिद्ध छ र जैन धर्मावलम्बिहरुको पवित्र तीर्थस्थलहरुमध्ये एक हो।विश्व प्रसिद्ध केवलादेव राष्ट्रिय उद्यान पूर्वी राजस्थानको एक विश्व विरासत स्थल [२], आफ्नो पक्षी जीवनकोनिम्ति चिनिने, भरतपुर नजिक स्थित रहेको छ। यस ठाउँमा दुइवटा राष्ट्रिय टाइगर रिजर्व, रणथंभौर र सरिस्का टाइगर रिजर्व,एवं भगवान श्री खाटू श्यामजीलाई समर्पित एक प्रसिद्ध मंदिर,खाटू, पनि रहेको छ।

नामEdit

इतिहासEdit

भूगोलEdit

जिल्लाहरूEdit

१ बिकानेर २ सिकर ३ चुरू ४ झुन्झूनु ५ जोधपुर ६ पाली ७ उदयपुर ८ गँगानगर ९ बारमेर १० जैसलमेर ११ अलवर १२ १३ १४

संस्कृतिEdit

राजस्थानको प्रान्तिय चिन्हहरूEdit


यो पनि हेर्नुहोस्Edit

सन्दर्भ सामग्रीहरूEdit

बाह्य लिङ्कहरूEdit