हिन्दी इलाका एक भाषिक क्षेत्र हो जसमा उत्तरी, मध्य, पूर्वी र पश्चिमी भारतका केही भागहरू पर्छ। यस क्षेत्रमा विभिन्‍न केन्द्रीय भारतीय-आर्य भाषाहरू जुन भारतीय जनगणनाले  'हिन्दी ' भाषा अन्तर्गत राखेको छ ती भाषाहरूको प्रयोग हुन्छ।[१][२][३][४][५] हिन्दी भाषालाई ९ वटा भारतीय राज्य र दुई केन्द्रशासित प्रदेशमा आधिकारिक भाषाको दर्जा दिइएको छ। भारतीय राज्यहरू बिहार, छत्तीसगढ, हरियाणा, हिमाचल प्रदेश, झारखण्ड, मध्य प्रदेश, राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र केन्द्रशासित प्रदेश चण्डीगढ र राष्ट्रिय राजधानी क्षेत्र दिल्ली रहेका छन्।[६][७][८][९] यसलाई केही लेखकहरूले हिन्दी-उर्दू इलाकाको रूपमा पनि जनाएका छन्।

हिन्दी इलाका जहाँ हिन्दी मातृभाषाको रूपमा प्रयोग हुन्छ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Modern Political Geography of India 
  2. Reporting war: journalism in wartime 
  3. Origins of printing and publishing in the Hindi heartland (Volume 3 of History of printing and publishing in India : a story of cultural re-awakening) 
  4. "Battle for the Hindi heartland: Will it favour the BJP again?", www.orfonline.org 
  5. "Congress' revival in Hindi patti", www.nationalheraldindia.com 
  6. "How languages intersect in India", Hindustan Times, २२ नोभेम्बर २०१८। 
  7. "How many Indians can you talk to?", www.hindustantimes.com, अन्तिम पहुँच २२ डिसेम्बर २०१९ 
  8. "Hindi and the North-South divide", ९ अक्टोबर २०१८। 
  9. Pillalamarri, Akhilesh, "India's Evolving Linguistic Landscape", thediplomat.com, अन्तिम पहुँच २२ डिसेम्बर २०१९