मुख्य सूची खोल्नुहोस्

अरबी भाषा छैठों शताब्दीमा रहेको शास्त्रीय अरबी भाषाको वंशज हो। यस भाषामा साहित्यिक तथा अरबी बोलीने अनेकौं प्रकार सामेल छन् जुन विस्तृत क्षेत्र मध्य-पुर्व(खाडी मूलूकहरु) तथा उत्तर-अफ्रिकामा बोलिन्छ। यो भाषा एफ्रो एसियाई भाषा परिवार अन्तर्गत आउँद छ। साहित्यिक भाषा आधुनिक मानक अरबी भाषा अथवा साहित्य अरबी भाषा भनिन्छ। अरबी भाषा मध्यपूर्व, खाडी क्षेत्र तथा अरबी मुलुकहरूमा बोलिने मुख्य भाषा हो। यो विश्वमा धेरै मानिसले बोल्ने भाषाहरूमध्ये एक हो।

अरबी
العربية/عربي/عربى al-ʻarabīyah/ʻarabī 
Arabic albayancalligraphy.svg
al-ʿArabīyahअरबीमा लेखियेको (Naskh लिपी)
उच्चारण/al ʕarabijja/, /ʕarabiː/
मूल भाषीमुख्यतः अरब लीगमा बोलिने भाषा, छिमेकी मूलूकहरुमा थोडै मात्रामा बोलिने भाषा: Iइजरायल, इरान, तुर्की, इरिट्रीया, [माली]], नाइजर, चाड, सेनेगल, दक्षिण सुडान, इथोपिया
मातृभाषा प्रयोगकर्ताहरू
[१]
एफ्रो-एसियाई
Standard forms
क्षेत्रीय भाषाहरू
अरबी वर्णमाला
अरबी ब्रेल
सिरीयेक वर्णमाला (गरशुनी)
हिब्रू वर्णमाला (जुदेव-अरबी)
आधिकारिक अवस्था
आधिकारिक भाषा
मानक अरबी २७ राज्यमा बोलिन्छ,अङ्ग्रेजी र फ्रेंच पछि सबभन्दा धेरै बोलिने तेश्रो भाषा [२]
निगमन निकाय
भाषा कोड
आइएसओ ६३९-१ar
आइएसओ ६३९-२ara
आइएसओ ६३९-३ara
{{{mapalt}}}
Use of Arabic as the sole official language (green) and an official language (blue)
यो लेखमा आइपिए ध्वन्यात्मक चिन्हहरूको प्रयोग गरिएको छ । सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिन्ह, कोठा अथवा अन्य कुनै चिन्ह जस्तो देखिनेछ ।




सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Nationalencyklopedin "Världens 100 största språk 2010" The World's 100 Largest Languages in 2010
  2. Wright (2001:492)

बाह्य कडीहरूसम्पादन