मराठी भारतको महाराष्ट्र प्रान्तमा बोलिने सबैभन्दा मुख्य भाषा हो। भाषा परिवारको आधारमा यो एक आर्य भाषा हो जसको विकास संस्कृतबाट अपभ्रंश सम्मको यात्रा पूरा भए पश्चात शुरुवात भयो। मराठी भारतका प्रमुख भाषाहरू मध्ये को एक हो। यो महाराष्ट्रगोवाको राजभाषा हो तथा पश्चिम भारत को सह-राजभाषा हो। मातृभाषीहरूको संख्या को आधारमा मराठी विश्व मा पन्ध्रौँ तथा भारत मा चौथो स्थानमा पर्छ। मराठी भाषा बोल्ने मानिसहरूको कुल संख्या लगभग ९ करोड छ। यो भाषा ९०० ईसवीबाट प्रचलनमा छ र यो भाषा हिन्दी समान संस्कृतमा आधारित छ।

मराठी
Devanāgarī and Modi scripts.svg
मूलभाषीभारत, मौरिसस, इजरायल
मातृभाषी वक्ता७ करोड (मातृभाषा) २ करोड़ (द्वितीय भाषा)
देवनागरी, मोडी़
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
नियामक संस्थामहाराष्ट्र साहित्य परिशद
भाषा सङ्केतहरू
आइएसओ ६३९-१mr
आइएसओ ६३९-२mar
आइएसओ ६३९-३mar

इतिहाससम्पादन

भाषा बोलिने क्षेत्रसम्पादन

मराठी भाषा भारतको अतिरिक्त मौरिससइजरायल मा पनि मराठी मूलका मानिसहरूद्वारा बोलिन्छ। यी देशका अतिरिक्त मराठी मूलका मानिसहरू बसोबास गर्ने विभिन्‍न देशहरू जस्तै - अमेरिका, संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, सिङ्गापुर, जर्मनी, बेलायत, अस्ट्रेलिया, वेस्ट इन्डीज तथा न्युजिल्यान्डमा पनि यो भाषाको उपयोग गरिन्छ। भारतमा मराठी मुख्यतः महाराष्ट्रमा बोलिन्छ। यसको अतिरिक्त यो भाषा गोवा, कर्नाटक, गुजरात, आन्ध्र प्रदेश, मध्य प्रदेश, तमिलनाडु , दादरा र नगर हवेली, दमन र दीव रे छत्तीसगढ मा पनि बोलिन्छ।

व्याकरणसम्पादन

पुरुषवाचक सर्वनामसम्पादन

मराठी हिन्दी मराठी हिन्दी मराठी हिन्दी
मी मैं मी मैंने मला मुझे
आपण हम आम्ही हमने आम्हाला हमें
तु तू तु तूने तुला तुझे
तु तुम तुम्ही तुमने तुम्हाला तुम्हें
आपन आप तुम्ही आपने आपल्याला आपको
हे यह, ये याने, यांनी इसने, इन्होंने यांना इस्स, इन्हें
ते वह त्याने उसने त्यापासून उस्से
ते वे त्यांनी उन्होंने त्यांना उन्हें

लिपिसम्पादन

मराठी भाषा देवनागरी लगायत बालबोध, र मोडी लिपिमा पनि लेखिन्छ।

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन